मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
घरेलु मदिरा बनाउने १४ जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७६
सिरहा । सिरहा प्रहरीले अवैध घरेलु मदिरा उत्पादनमा सङ्लग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । धनुषामा घरेलु मदिराको सेवनबाट २० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सिरहा प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान शुरु गरेको हो । अभियानमा घरेलु मदिरा...
धितोपत्र बजारः नेप्सेमा भारी गिरावट
नेपाल फ्ल्यास
चैत ०४, २०७६
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि भारी अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.३३ अङ्कले घटेर एक हजार २७२.०६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.५३ अङ्कले घटेर २७४.५९ मा पुगेको...
देउवाद्वारा गरिबका लागि राहत घोषणा गर्न सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
चैत ०४, २०७६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग राहतको माग गरेका छन् । देउवाले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आए गरिबीको रेखामुनि रहेका दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकालाई कष्टकर अवस्थामा रहेकाहरुलाई सरकारले राहत दिनुपर्ने माग गरेका गरेका हुन् । साथै उनले प्रमुख प्रतिपक्षी...
सरकारले सुपथ मूल्य र घुम्ती पसल सञ्चालन गर्ने
नेपाल फ्ल्यास
चैत ०४, २०७६
उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड१९) को सन्त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भइरहेको बेला सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी...
चीनले नेपाललाई पत्र काटेरै भन्यो : कोरोनाविरुद्ध लड्न के–के आवश्यक छ
नेपाल फ्ल्यास
चैत ०४, २०७६
चीनले कोरोनाविरुद्ध लड्न आवश्यक पर्ने सहयोगको लिस्ट पठाउन आग्रह गरेको छ । चीनले नेपाललाई एक पत्र पठाइ यस्तो आग्रह गरेको हो । चीनले नेपाललाई पठाएको पत्रमा भनिएको छ, के नेपाल योबेला चीनको सहयोग र सहायता चाहान्छ ? जस्तो कि नेपाललाई...
प्रदेश २ को नाम मिथिला–भोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव पनि भयो अस्वीकृत
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । प्रदेश २ को नाम मिथिलाभोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव अस्वीकृत भएको छ । यसअघि नेकपाले प्रस्ताव गरेको जनाकी पनि अस्वीकृत भएको थियो । मंगलाबार भएको मतदानमा कांग्रेसको प्रस्तावको पक्षमा २८ मत परको छ । भने विपक्षमा ७९ मत...
मंगलबार २ हजारले घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तोलामा २ हजारले घटेको छ । सोमबारतोलाको ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजावी सुन...
एसइईमा सहभागी हुने विद्यार्थीलाई सावधानी अपनाउन शिक्षा मन्त्रालयको आग्रह
नेपाल फ्ल्यास
चैत ०४, २०७६
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पर्याप्त सावधानी अपनाएर एसइई परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको बताएका छन् । पोखरेलले सबै एसइई केन्द्रमा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न र परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क प्रबन्धका लागि ७५३ वटै...
लागूऔषधसहित १२ जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७६
लागु औषध नियन्त्रण ब्युरोले नियन्त्रित लागूऔषध र मनोद्विपक पदार्थसहित १२ जनालाई पक्राउ गरेको छ । ब्युरोले पछिल्लो १२ दिनमा सञ्चालन गरेको कारवाहीका क्रममा तीन महिलासहित १२ जनालाई ८ हजार ११ एम्पुल र नाईट्राभेट ५४० ट्याब्लेटसहित पक्राउ गरेको हो । पछिल्लो...
प्रदेश २ नामांकरणका लागि नेकपाको प्रस्ताव अस्वीकृत भई कांग्रेकाे प्रस्तावमा मतदान हुँदै
नेपाल फ्ल्यास
चैत ०४, २०७६
नेकपाले प्रस्ताव गरेको प्रदेश दुईको नाम जानकी अस्वीकृत भएको छ । प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा दर्ता गराइएका चार प्रस्तावमध्ये नेकपाले गरेको प्रस्तावमा जम्मा ३७ मत आएपछि नेकपाको प्रदेश २ को नाम जनाकी राख्ने प्रस्ताव अस्वीकृति भएको छ ।...
''संसदको काम कारवाही रोक्नुपर्छ''
नेपाल फ्ल्यास
चैत ०४, २०७६
कोरोना भाइरस (कोभिड१९) को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरूले संसदको काम कारवाही रोक्नुपर्ने बताएका छन् । मंगलबार संघीय संसद बाहिर पत्रकारहरूसँग कुरा गर्दै सांसदहरूले विश्वभरी फैलिएको कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिँदै संसदको काम कारवाही रोक्नुपर्ने बताएका...
‘प्रदेश नं १ को संसद विधि, परम्परा, सहमतिबाटै चलेको छ’
नेपाल फ्ल्यास
चैत ०४, २०७६
प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश १ संसद् विधि, परम्परा, सहमति र अभ्यासबाट निरन्तर चल्दै आएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका पदाधिकारीहरुसँगको भेटघाटको अवसरमा सभामुखले यस्तो बताएका हुन् । सञ्चार सम्बन्धमा बन्ने कानुनप्रति सभामुखको ध्यानाकर्षण गराउने...
डेढ दशकयता सर्वोच्च आफ्नै रणनीतिक योजनामा असफल
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । सर्वोच्च अदालतले आर्थिक वर्ष ०६१/०६२ देखि ०६५/०६६ सम्म मुद्दा फर्स्यौटमा फड्को मार्ने योजनासहित पहिलो पञ्चवर्षीय रणनीतिक योजना बनायो । ६० प्रतिशत मुद्दा फर्स्यौटसहित लिएको सर्वोच्चको रणनीतिक योजना सुरुमै असफल भयो । तेस्रो रणनीतिक योजनासम्म आउँदा सर्वोच्चले मुस्किलले मुद्दा...
कतारद्वारा नेपालीको बाहुल्यता रहेको क्षेत्रमा दुई सातासम्म आवतजावतमा रोक
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । कतारको आन्तरिक मन्त्रालयले एक विज्ञप्ति निकाल्दै नेपाली कामदारको बाहुल्यता रहेको सनैया क्षेत्रमा मंगलबारदेखि दुई सातासम्मका लागि आवतजावतमा रोक लगाएको छ । कोरोना फैलिन नदिन भन्दै कतार विज्ञप्ति निकालेर यो क्षेत्रम आवतजावत गर्न रोक लगाएको हो ।यो क्षेत्रमा एक...
भरतपुर महानगरको अगुवाइमा बहत्तर घन्टाभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । चितवनमा बहत्तर घन्टाभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने भएको छ । भरतपुर महानगरको अगुवाइमा मंगलबार सम्पन्न सरोकारवालाको बैठकले ७० श्ययाको अस्पताल निर्माण गर्ने निर्णय भएको हो । भरतपुर महानगरपालिकाको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याउन...
‘बीमा समिति’ खारेज
नेपाल फ्ल्यास
चैत ०४, २०७६
बीमा क्षेत्रको नियमन र सुपरिवेक्षण व्यवस्थालाई आधुनिकिकरण गर्न बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले बीमा समिति खारेज गरी नेपाल बीमा प्राधिकरण स्थापना गर्ने भएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा छलफलमा रहेको बीमा सम्बन्धी कानूनलाई संशोधन...
जेनिफरलाई दिइयो कोरोनाविरुद्धको पहिलो खोप
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं। कोरोना (कोभिड१९) भाइरसबाट मानिसलाई बचाउनविकास गरिएको परीक्षण खोप पहिलो पटकजेनिफर हालेरलाईलगाइएको छ । अमेरिकास्थित बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रूपमा उत्पादन गरेको खोपको सोमबार परीक्षण (क्लिनिकल ट्रायल) शुरु गरिएको अमेरिकी स्वास्थ्य अधिकारीले बताएका छन्...
मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा डिम्याट खाता निःशुल्क
नेपाल फ्ल्यास
चैत ०४, २०७६
मुक्तिनाथ विकास ब्यांकले नयाँ बचत खाता खोल्दा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने व्यवस्था मिलाइएको जनाएको छ। ब्यांकले निक्षेपकर्ताहरूको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन नवीनतम सुविधा प्रदान गरिएको जनाएको हो। योजनाअनुरुप कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा...
पोर्चुगलमा कार्यरत नेपालीमा कोरोनाभाइरस संक्रमण
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । पोर्चुगलमा एक नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । टाइम २४ डट न्युजका अनुसार पोर्चुगलको फारो नगरपालिकाको कृषि क्षेत्रमा काम गर्ने एक नेपालीमा कोरोना संक्रमण भएको हो । पोर्चुगल सरकारले कोरोना संक्रमित ती नेपालीको पहिचान गोप्य राखेको छ...
आशङ्का गरिएका नौ जनामा देखिएन कोरोनाभाइरस
नेपाल फ्ल्यास
चैत ०४, २०७६
धनुषा । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका लागि सोमबार...
«
1
...
773
...
1545
1546
1547
1548
1549
1550
1551
1552
1553
...
1600
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय