मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
डिआइजी बढुवामा विवाद शृङ्खला
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौँ । नेपाल प्रहरीभित्र माथिल्लो तहको दरबन्दी विवाद पटकपटक देखिँदै आएकोछ । यसपटक पनि डिआइजीको दरबन्दी घटाउने विषयले यो मुद्दा विवाद र चर्चामा परेको छ । तर दरबन्दी घटबढको विवाद नेपाल प्रहरीको परम्परागत भइसकेको छ । अहिले नेपाल प्रहरीका प्राविधिकसहित...
कोरोना संक्रमणबाट ७,१६४ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०४, २०७६
एजेन्सी । कोरोना भाईरस संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या ७ हजार १ सय ६४ पुगेको छ । १ सय ६२ मुलुकमा फैलिएको कोरोना भाइरसबाट हालसम्म १ लाख ८२ हजार ५ सय ५० जना संक्रमित भएका छन् । ७९ हजार...
ट्रकको ठक्करबाट लक्ष्मीको मृत्यु
नेपाल फ्ल्यास
चैत ०४, २०७६
चितवन । भरतपुर महानगरपालिका७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुरबाट गीतानगर जाँदै गरेको ना७ख ४०९१ नंको ट्रकले साइकलयात्रीलाई ठक्कर दिएको हो । विपरीत दिशाबाट आउँदै गरेकी साइकलयात्री...
कोरोना संक्रमितका लागि छुट्टै आइसोलेसन वार्ड
नेपाल फ्ल्यास
चैत ०४, २०७६
चितवन । चितवनमा कोरोना भाइरसका शङ्कास्पद बिरामीलाई उपचार गर्न ७५ श्ययाको आइसोलेसन वार्ड बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी यहाँको ठूलो सरकारी अस्पताल भरतपुर अस्पताल र दुई मेडिकल कलेज एवं निजी अस्पतालमा ती वार्ड व्यवस्थापन...
हीरालाई खुकुरी प्रहार गर्ने तीन जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७६
दाङ ।तुलसीपुर उपमहानगरपालिका५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका६ गोलौरा निवासी अनुप बस्नेत, सोही...
घरबाट भागेका दुई बालिकाले जब मन्त्रीको गाडी भेटे...
नेपाल फ्ल्यास
चैत ०४, २०७६
सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो । भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा सडकको छेउमा राखेको स्थानीय केरामा उनको आँखा पुग्यो । चालकलाई गाडी रोक्न...
फुर्सदिला भए कर्मचारी
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । विदेशमा रहेका नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरण गर्न छोडेसँगै ताहाचलमा रहेको श्रम कार्यालय सुनसान भएको छ । सरकारले अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति रोके पनि पूर्व स्वीकृतिका काममा व्यस्त रहेका कर्मचारी आइतबारदेखि विदेशस्थित दूतावासले माग प्रमाणीकरण गर्न...
तनहुँमा फेरि २१ महिनाकी बालिकामाथि चितुवाको आक्रमण
नेपाल फ्ल्यास
चैत ०४, २०७६
दमौली । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका३ बनकेवामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । सोमबार साँझ घरमा बसिरहेको अवस्थामा चितुवाले...
जसको घरमा हरियो झण्डा, उसको घरमा घिउ र अण्डा
नेपाल फ्ल्यास
चैत ०४, २०७६
चन्द्रौटा । शिवराज नगरपालिका१ करहिया बस्ने सीता थारू गर्भवती भएको सात महिना भयो । वडा कार्यालयले उनलाई एक क्यारेन्ट अण्डा र गर्भ स्याहारसम्बन्धी तालिम दियो । तालीलिमपश्चात् उनी अहिले दैनिकी एउटा अण्डा खाने गर्छिन् । पहिलो पटक वडाले सहयोग गरेको...
यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले (मंगलबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै आज...
अब उपत्यकामा २ सय ३५ वटा आइसियु र १ हजार आइसोलेसन बेड
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । नोभल कोरोना (कोभिड १९)बाट हुन सक्ने संभावित संक्रमणको स्थितिलाई ध्यानमा राख्दै सरकारले २ सय ३५ वटा आइसियु बेडहरू तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । कोभिड १९रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले संघ र...
बजारमा ग्यास अभाव छैन
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नरहेको जनाएको छ । विगतभन्दा बढी मात्रामा आयात भइरहेको बताउँदै संघले अहिले बजारमा ग्यास अभाव नरहेको जनाएको हो । संघले सोमबार पत्रकार सम्मेलन गर्दै साधारण खपतभन्दा बढी ग्यास आयात भइरहेकोले...
प्रधानमन्त्री कृषि परियोजनामा ११ करोड अनियमितता
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ । त्यसरी अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न अख्तियारले सरकारलाई सुझाव दिएको छ । आयोगले...
पुरातात्विक सम्पदाहरूको संरक्षणमा नीतिगत समस्या
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । खतराको सूचीमा पर्ने सम्भावनालाई ध्यान दिएर सम्पदाहरूको पुननिर्माण गर्न विज्ञहरूले सुझाव दिएका छन् । युनेस्कोले सम्पदाहरूको पुननिर्माण पुरानै शैलीमा नभएको बताइरहेका बेला विज्ञहरूले खतराको सूचीमा पर्नेगरी पुननिर्माण गर्न नहुनेमा जोड दिएका हुन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय...
बाजुराकाे जगन्नाथ गाउँपालिकामा बम विस्फोट
नेपाल फ्ल्यास
चैत ०३, २०७६
बाजुरा । बाजुराकोजगन्नाथ गाउँपालिकाको गेट नजिकै बम विस्फोट भएकाे छ ।अज्ञात समूहलेकार्यालय परिसर क्षेत्र रहेको कार्यालयको ढोका नजिकै बम विस्फोट गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र प्रहरी कार्यालयसँगै रहेको परिसरमै बम विस्फोट गराइएको हो । सिसिटिभीको निगरानी हुने क्षेत्र...
मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्गको परीक्षण सफल
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । मेलम्चीको पानी काठमाडौं पठाउन गरिएको परीक्षण सफल भएको छ । खानेपानी मन्त्री बिना मगर, मेलम्ची विकास समितिका पदाधिकारी लगायतका प्रतिनिधिहरूको उपस्थितिमा मेलम्चीको हेडवर्क्सबाट सुरुङ मार्गको परीक्षण कार्य गरिएको हो। मुहानबाट सुरुङमार्फत अम्वाथानसम्म पानी पठाउँदा सफल भएको खानेपानी मन्त्री...
नेप्सेमा सामान्य सुधार
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.३५ ले वृद्धि भई एक हजार ३१६.३९ मा पुगेको छ । यस्तै सेन्सटिभ परिसूचक ०.५० ले वृद्धि भई २८३.१२...
बाबु र आमाको हत्या गरेकाे आराेपमा छोरा पक्राउ
नेपाल फ्ल्यास
चैत ०३, २०७६
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका११ मा भएको हत्याको अभियोगमामृतकका छोरा पक्राउ परेका छन् । अंशको विवादका कारण सौतेनी आमा र बुवाको हत्या गरेको आरोपमा अमगढी नगरपालिका२, जुगेडा बस्ने भरतबहादुर भण्डारी पक्राउ परेका हुन् । गत फागुन १४ गते राति शुक्लाफाँटा...
राप्रपाद्वारा कोषध्यक्ष र सचिवालय प्रमुख मनोनित
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीको सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् । राप्रपाको सचिवालय प्रमुखमा ध्रुवबहादुर प्रधान (नवलपरासी) र भास्कर भद्रा (ललितपुर), कोषाध्यक्ष पदमा गणेश चन्द (बैतडी) र चन्द्रबहादुर गुरुङ...
रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारमाथि छलफल हुँदै
नेपाल फ्ल्यास
चैत ०३, २०७६
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारकाविषयमा छानबिन गरिरहेको छ । रेडक्रसमा भ्रष्टाचार भएका उजुरीहरू समितिमा परेपछि समितिले छानबिन अघि बढाएको हो । छानबिनका क्रममा विभिन्न पक्षसँग समितिले छलफल समेत गरिरहेको छ । महिला तथा सामाजिक समिति...
«
1
...
773
...
1546
1547
1548
1549
1550
1551
1552
1553
1554
...
1601
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय