मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
एमसिसीमा गम्भीर बहस आवश्यक छ : सभामुख सापकोटा
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी प्रस्तावको विषयमा गम्भीर बहस आवश्यक रहेको बताएका छन् । सिंहदरबारमा भएको अनौपचारिक छलफलका क्रममा सभामुख अग्निप्रसाद सापकोटले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको बताएका हुन् । अहिले कोभिड१९को बहसले सबैको ध्यान...
तीन विद्यालयलाई भारतीय दूतावासको सहयोग
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौँ ।काठमाडौंस्थित भारतीय राजदूतावासले दार्चुलाकोधापस्थित श्री मालिकार्जुन उच्चमाविर धनुषाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्चमाविको निर्माणमा सहयोग गर्ने भएको छ । त्यसका लागिमहाकाली नगरपालिकार मुखियापट्टी मुसहरनिया गाउँपालिकाछुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । भारतनेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत यी दुई विद्यालयहरुको निर्माण७३.९६ मिलियन...
तथ्य र प्रक्रिया पूरा गरेर आए सरकारले राहतका कार्यक्रम घोषणा गर्छ : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
चैत ०३, २०७६
विश्वव्यापी कोरोनाका कारण विश्व अर्थतन्त्रलाई प्रभाव पारिरहेका बेला नेपालको अर्थतन्त्रमा पनि यसको प्रभाव परेको छ । यसको मारमा निजी क्षेत्र पनि परेका छन् । जसका कारण नेपालका निजी क्षेत्रले सरकारले राहतका कार्यक्रम ल्याउन माग गर्दै आएका छन् । यसै क्रममा...
कोरोना त्रासले पर्यटन व्यवसाय धरापमा
नेपाल फ्ल्यास
चैत ०३, २०७६
उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले नोभल कोरोना भाइरस (कोभिड१९)का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन पर्यटन व्यवसायीहरूलाई आग्रह गरेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण नदखिए पनि पर्यटन क्षेत्रमा समस्या देखा परेको गुनासो पर्यटन व्यवसायीहरूले गरेपछि उपप्रधानमन्त्री...
नयाँ शैक्षिक सत्रदेखि उपत्यकाका विद्यालय ९ देखि ३ बजेसम्म सञ्चालन गराउने तयारी
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विद्यालयको पठनपाठनको कार्यतालिका बिहान ९ देखि ३ बजेसम्म बनाउने तयारी भइरहेको बताएका छन् । हाल देशभरका विद्यालयमा १० देखि ४ बजेसम्म पठनपाठन भइरहेको छ ।...
माल्दिभ्समा १३ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
चैत ०३, २०७६
दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय संचार माध्यमका अनुसार संक्रमित तीन जनामध्ये दुई...
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसन प्रकरणबारे छानबिन सुरु
नेपाल फ्ल्यास
चैत ०३, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसन प्रकरणबारे छानविन थालेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान तथा छानबिन भइरहेको बताए । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका क्रममा सञ्चार मन्त्रालयमा अनियमितता भएको भनेर आयोगलाई उजुरी...
कोरोना संक्रमण रोक्न आदेश दिने अदालतमै छैन चेकजाँच
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौँ।विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसकोसङ्क्रमणबाट ६ हजार ५ सय २५ जनाको ज्यान गएको छ भने ९० हजारभन्दा बढी सङ्क्रमित अस्पतालमा उपचार गराइरहेका छन् । कोरोना भाइरसको महामारी फैलने क्रम बढेसँगै भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश एस ए बोब्डेले फागुन ३०...
दाँतको उपचार गर्न गएकी महिलाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०३, २०७६
दाँतको उपचार गराउन सद्दे गएकी एक महिलाको मृत्यु भएको छ । महिलाको मृत्युसँगै भैरहवा युनिभर्सल मेडिकल कलेजमा तनावको अवस्था सिर्जना भएको छ । नवलपरासी बर्दघाट नगरपालिका२ बाट दाँतको उपचारका लागि गएकी यमकुमारी पुनको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै उनका...
कांग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण गरिँदै
नेपाल फ्ल्यास
चैत ०३, २०७६
नेपाली कांग्रेसले नयाँ क्रियाशील सददस्यता वितरण र नवीकरण प्रक्रियालाई तीव्रता दिएको छ । पार्टीको १४औँ महाधिवेशनलक्षित गरी कांग्रेसले क्रियाशील नयाँ सदस्य र पुराना सदस्यको नवीकरण प्रक्रियालाई तीव्रता दिएको हो । नेपाली कांग्रेसले पार्टी विधानले तोकेको कार्यविधानबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ...
पहाडी जिल्लामा सुरक्षा बढाउन गृहको निर्देशन
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौँ । गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित समूहले पहाडी जिल्लामा सैन्य गतिविधि बढाएको आशङ्कामा सुरक्षा निकायलाई निगरानी गर्न निर्देशन दिएको छ । मन्त्रालयले केही दिन अघि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अति गोप्य भन्दै पठाएको निर्देशनमा पहाडी जिल्लाको...
नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय परिवर्तन
नेपाल फ्ल्यास
चैत ०३, २०७६
सरकारले देशभर लागू हुने गरी विद्यालय समय परिवर्तन गरी बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १०४ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने/गराउने निर्णय...
कोरोना कहर: २४ घण्टाभित्र ३६८ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०३, २०७६
इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ । इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३६८ जनाको...
जनतासँग प्रधानमन्त्री कार्यक्रममा पनि उठ्यो प्रश्न
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा नेपाल टेलिभिजनमा जनतासँग प्रधानमन्त्री कार्यक्रमका लागि स्टुडियो निर्माणमा प्रचलित कानुन विपरीत काम भएको खुलेको छ । महालेखा परीक्षकको कार्यालयले तयार गरेको आफ्नो वार्षिक प्रतिवेदनले सो काममासार्वजनिक खरिद नियमावली मिचिएकोउल्लेख छ । महालेखाको वार्षिक...
सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट
नेपाल फ्ल्यास
चैत ०३, २०७६
सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको छ । लागूऔषध तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्तरगत वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलेमेलम्चीबाट सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट...
साढे ९ लाख बढी मास्क बरामद
नेपाल फ्ल्यास
चैत ०३, २०७६
कालोबजारी बढेपछि सरकारले अनुगमन तिब्र बनाएकाे छ । कालोबजारीका लागि मास्क लुकाएकाे सूचनाका आधारमा प्रहरीले आइतबार छापा मार्दा लाखौ मास्क बरामद गरेकाे प्रहरीले जनाएकाे छ । अनुगमनकाे क्रममा आइतबार दिउँसो प्रहरीले करिब साढे ९ लाख बढि मास्क नियन्त्रणमा लिएको छ...
कोरोनाबाट इटालीमा मेयरको मृत्यु
नेपाल फ्ल्यास
चैत ०३, २०७६
एजेन्सी । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण इटालीका एक मेयरको मृत्यु भएको छ । कोरोना भाइरसका कारण उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको मृत्यु भएको पुष्टि भएको बताइएको छ । चीनपछि सबैभन्दा बढी महामारीकरीका रूपमा फैलिएको कोरोना...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ७३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४०...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले सोमबार बिहानदेखि रातिसम्मको पूर्वानुमान गरेको हो । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ भने देशका पहाडी भूभागमा आंशिक बदली भइरहेको छ । त्यसैगरी,...
साउदीमा नेपालीलाई प्रतिबन्ध
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । कोरोना भाइरसका कारण साउदी अरबमा नेपालीलाई आवतजावतमा प्रतिबन्ध लगाइएको छ । कतारपछि आइतबारदेखि नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई साउदी अरेबिया सरकारले प्रतिबन्ध लगाएको हो । आइतबारबाट साउदी अरब सरकारले २ हप्ताका लागि आवतजावतमा प्रतिबन्ध लगाएको...
«
1
...
774
...
1547
1548
1549
1550
1551
1552
1553
1554
1555
...
1601
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय