मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
साताको शेयर कारोबार : ४७ अर्ब ६७ करोड
नेपाल फ्ल्यास
भदौ १९, २०७८
धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । यस साता विशेषगरी नेप्सेको ओरालो यात्रा कायम रहन पुग्यो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० विन्दुमा ओर्लिएको छ । साताभर...
उपेन्द्र यादव मधेसमा जातीय विषको विजारोपण गर्दैछन् : राजेन्द्र महतो
नेपाल फ्ल्यास
भदौ १९, २०७८
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवले मधेसभन्दा पनि जातीयवादी विषपूर्ण राजनीतिलाई प्रश्रय दिएको आरोप लगाएका छन्। उनले अहिले केही व्यक्तिलाई फाइदा भए पनि आउने दिनमा मधेसलाई गम्भीर क्षति हुने चेतावनी दिए। जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै...
विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय बैठक काठमाडौंमा
नेपाल फ्ल्यास
भदौ १९, २०७८
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । बैठक यही भदौ २१ देखि २५ सम्म काठमाडौंमा हुने भएको हो । बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल...
सरकारले एउटै विदेश नीति अवलम्बन गर्छ : सहमहामन्त्री डा महत
नेपाल फ्ल्यास
भदौ १९, २०७८
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले सबै मित्रराष्ट्रसँग एउटै विदेश नीति अवलम्बन गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा महतले वर्तमान सरकारले विदेश नीति अबलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका हुन्एउटा...
राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा
नेपाल फ्ल्यास
भदौ १९, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने बताइएको छ । पार्टीले...
आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए
नेपाल फ्ल्यास
भदौ १९, २०७८
सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६६ हजार नौ सय ६६ विदेशी पर्यटक नेपाल आएका हुन् । अगष्ट महिनामा हवाई मार्ग भएर...
तालिबान सरकारलाई सहयोगका लागि युरोपियन युनियनको ५ शर्त
नेपाल फ्ल्यास
भदौ १९, २०७८
युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच ओटा शर्त अघि सारेका छन् । युरोपेली युनियनका विदेशमन्त्रीले ती शर्त राखेका हुन् । स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकपछि सो जानकारी दिएको छ । उक्त बैठकपछि उक्त...
एक हजार २६८ सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
भदौ १९, २०७८
कोरोना भाइरसको सङ्क्रमण आज एक हजार २६८ व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा नौ हजार ८७५ मा परीक्षण उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । शुक्रबार एक हजार ७५६ व्यक्तिमा सङ्क्रमण देखिएको हो...
संसद् अधिवेशन भदौ २३ गते बोलाउन सिफारिस
नेपाल फ्ल्यास
भदौ १९, २०७८
सरकारले २३ भदौमा संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ । बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ बुधबार दिउँसो ४ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री...
जुम्लाका ७० प्रतिशत जनप्रतिनिधि समाजवादीमा
नेपाल फ्ल्यास
भदौ १९, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टी जुम्लाले एमालेबाट ७० प्रतिशत जनप्रतिनिधि आफ्नो पार्टीमा समाहित भएको दाबी गरेको छ । एमाले जुम्लाको कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना निर्वाचिन जनप्रतिनिधि र एक जना मनोनित सदस्यबाहेक सबै समाजवादीमा समाहित भएको दाबी नेकपा...
एमाले जुम्लाका अध्यक्षसहित ५८ जना जिल्ला सदस्य एकीकृत समाजवादी पार्टीमा
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं । नेकपा एमालेको जुम्ला जिल्ला कमिटी माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । जुम्लाका ६१ जना जिल्ला सदस्यमध्ये अध्यक्षसहित ५८ जना नेकपा एकीकृत समाजवादीमा लागेका छन् । उनीहरुले शनिबार पत्रकार सम्मेलन गरी एकीकृत समाजवादीलाई रोजेको...
सरकारलाई ओलीको प्रश्न : कसलाई खुसी पार्न चीनसँग सीमा विवाद देखाएको ?
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दाबी गरेका छन् । राजधानीमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकारलाई सीमा विवाद कहाँ छ भनेर देखाउन चुनौतीसमेत दिएका हुन् । उनले पटक...
पोखरा महानगरका छाडा चौपाया नियन्त्रणमा
नेपाल फ्ल्यास
भदौ १९, २०७८
कास्की । पोखरा महानगरपालिका भित्रका छाडा छोडिएका चौपायालाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीले महानगरभित्र रहेका एक सय भन्दा बढी छाडा चौपायालाई नियन्त्रणमा लिएको हो । सडकमा खुलेआम हिँडिरहेका छाडा चौपायाका कारण सवारी आवागमनमा...
बिहीबार र शुक्रबारको बाढी-पहिरोमा परी पर्वत र कास्कीमा १८ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं। कास्की र पर्वतमा बिहीबार र शुक्रबार गएको पहिरोका कारण पोखरा बागलुङ जोडने मुख्य राजमार्ग अवरुद्ध भएको छ । भूपी शेरचन राजमार्गमा कतै ठूला पहिरोले पुरिएको छ त कतै बाढीले बगाएको छ । यतिबेला पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङवासी राजमार्ग भएर...
भिमसेनथापा गाउँपालिकाका उपाध्यक्षद्वारा काँग्रेस परित्याग
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं ।गोरखाको भीमसेन थापा गाउँपालिकाका उपाध्यक्ष विनु वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेकी छिन् । नेपाली काँग्रेसको तर्फबाट गत स्थानीय निर्वाचनमा गोरखा जिल्ला भीमसेन थापा गाउँपालिकाबाट उपाध्यक्ष बनेकी वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनले लेखेकी...
भारत महाराष्ट्रको कपडा कारखानामा विस्फोट, १ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं ।महाराष्ट्रको बोइसरस्थित जाखरिया कपडा कारखानामा विस्फोटपछि आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले भर्खर दिएको समाचारअनुसार घटनास्थलमा दमकल विभागका गाडी पुगिसकेका छन् । भवनभित्र धेरै मानिस फसेको आशंका गरिएको छ...
दैलेखकी १९ वर्षीया किशोरी कांग्रेसको वडा सभापतिमा निर्वाचित
नेपाल फ्ल्यास
भदौ १९, २०७८
दैलेख।दैलेखमा १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापितमा निर्वाचित भएकी छन् । दैलेखस्थित कांग्रेसका स्वर्गीय नेता भूपेन्द्र महतकी छोरीसमेत रहेकी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर ३ मा सभापति निर्वाचित भएकी हुन् । शुक्रबार भएको वडा अधिवेशनका क्रममा...
आईपीओ ल्याउने तयारीमा अर्घाखाँची सिमेन्ट
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा प्राइभेटबाट पब्लिक कम्पनी बनेको अर्घाखाँची सिमेन्टले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । कम्पनीले अर्को आर्थिक वर्षभित्र आईपीओ निष्कासनको तयारी गरेको जनाएको हो । कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले...
आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने
नेपाल फ्ल्यास
भदौ १९, २०७८
राजविराज । सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ । सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई...
साविक विजेता ओसाका तेस्राे चरणबाटै बाहिरिइन्
नेपाल फ्ल्यास
भदौ १९, २०७८
साविक विजेता तथा तेस्राे वरीयताकी नाओमी ओसाकालाई पराजित गर्दै फर्नान्डेज वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको अन्तिम १६ मा पुगेकी छन् । शनिबार बिहान न्यूयोर्कमा भएको खेलमा ५७, ७६ (७२), ७४ को रोमाञ्चक जित निकाल्दै १८ वर्षीय फर्नान्डेजले पिक्वार्टरफाइनल यात्रा तय...
«
1
...
98
...
196
197
198
199
200
201
202
203
204
...
926
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय