मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
मनकामना केवलकार आइतबारदेखि खुल्दै
नेपाल फ्ल्यास
भदौ १८, २०७८
मनकामना केवलकार सेवा आउँदो आइतबार (२० भदौ) बाट पुनः सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रा.लि.का अनुसार स्वास्थ्य सुरक्षा मापदण्डका साथ सेवा सञ्चालनहुन लागेको हो । कोभिड-१९ को कारणले बन्द भएको केवलकार तथा रेष्टुरेन्टलगायतका सेवा आउँदो आइतबारबाट स्वास्थ सुरक्षा...
अमेरिकामा बाढी र आँधी : मृतककाे संख्या ४४ पुग्यो
नेपाल फ्ल्यास
भदौ १८, २०७८
अमेरिकामा आएको बाढी र आँधीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्युयोर्क र न्युजर्सी राज्यमा गत बिहीबार रातभरी बाढी र आँधी आएको थियो । सो घटनालाई धेरैले ऐतिहासिक घटनाको संज्ञा दिएका छन् । म...
बागमती प्रदेशसभा सदस्य ज्ञवालीले एकीकृत समाजवादी रोजिन्
नेपाल फ्ल्यास
भदौ १८, २०७८
वाग्मती प्रदेशसभा सदस्य मीना ज्ञवालीले नेकपा एमाले विभाजन भएपछिनवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकी छन् । नेता ज्ञवालीले हेटौंडास्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर शुक्रबार नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन् । शारीरिक अस्वस्थताका कारण आराम गरिहेकी...
बीपी प्रतिष्ठानलाई आर्थिक कारोबार बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
नेपाल फ्ल्यास
भदौ १८, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको छ । प्रतिष्ठानका सबै पदाधिकारीहरु आर्थिक अनियमितताका घटनामा संलग्न भएको पाइएपछि १७ भदौमा मन्त्रालयले पत्राचार गरेर अनिवार्य बाहेकका आर्थिक कारोबार बन्द गर्न प्रतिष्ठानलाई...
काठमाडौंमा मोदीको पुत्ला दहन
नेपाल फ्ल्यास
भदौ १८, २०७८
भारतीय सिमा सुरक्षाबल (एसएसबी) ले तुइनकाटेर हत्या गरिएको जय सिंह धामीको न्याय र हाल नेपालको दार्चुला क्षेत्रको आकासमा भारतीय बायुसेनाले हेलिकप्टर उडाएको विरोधमा आज नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियुले काठमाडौको आर आर क्याम्पस अघि विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा...
‘समाजवादी प्रवेशका लागि जबज बाहेक अन्य कुनै सर्त छैन’
नेपाल फ्ल्यास
भदौ १८, २०७८
एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आवद्धताका लागि सर्त राखेका छन् । एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) एकीकृत समाजवादीले अंगीकार गरेर आफूहरू पनि नयाँ पार्टीमा सहभागी हुने गौतमले बताएका छन् । शुक्रबार...
सांस्कृतिक सम्पदा पुन:निर्माण गर्न भारतद्वारा ४ अर्ब २० करोड अनुदान
नेपाल फ्ल्यास
भदौ १८, २०७८
भारतले नेपालका विभिन्न सांस्कृतिकसम्पदा पुन:निर्माण गर्न नेपाललाई ४ अर्ब २० करोड अनुदान सहयोग दिने भएकाे छ ।भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपालका विभिन्न १४ वटा सांस्कृतिक सम्पदा परियोजना र...
आज १ हजार ७५६ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ १८, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५६ संक्रमित थपिएका छन् । योसहित कूल संक्रमितकाे संख्या ८ लाख ५१ हजार ९६४ जना पुगेका छन् । साथै आज एकैदिन २ हजार २७४ जनाले कोरोना जितेका छन् । आज नेपालमा थप २३ जनाकाे...
विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिना विजयी
नेपाल फ्ल्यास
भदौ १८, २०७८
ब्राजिलले विश्वकप छनोटमा लगातार सातौँ जीत दर्ता गर्दा गर्दै शीर्षस्थान कब्जामै राखेकाे छ । ब्राजिलले चिलीलाई उसकै मैदानमा १० ले पराजित गर्दै अपराजित यात्रा कायमै राखेकाे हाे । चिलीमा शुक्रबार बिहान भएको प्रतिस्पर्धात्मक खेलको ६४औं मिनेटमा सब्सिच्युट मिडफिल्डर एभर्टन रिवेइरोले...
सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते
नेपाल फ्ल्यास
भदौ १८, २०७८
सल्यानमाशुक्रबार दिउँसो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दाङको तुल्सीपुरबाट रुकुम पश्चिमजाँदै गरेकाे १ ख १७९२ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिका ३ जुमपानीमा दुर्घटना भएको हो । दुर्घटनामा कपुरकोट गाउँपालिका-५ की यमकुमारी बोहरा,रेखा साहु, सीता बुढाथोकी, धनबहादुर...
दार्चुला घटनाको विरोधमा मोदीको पुत्ला दहन
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । दार्चुला घटनाको विरोधमा माधव नेपाल निकट अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । शुक्रबार रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) अगाडी प्रदर्शन गर्दै अनेरास्ववियूले मोदीको पुत्ला जलाएको हो । गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको...
आजदेखि गौरवशाली परम्पराको सुरुवात हुँदै छ : कोइराला
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । पार्टीको १४ औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक...
देउवाको एक महामन्त्रीमा डा. महत पक्का, उपसभापतिमा खड्का र गच्छदारको सम्भावना
नेपाल फ्ल्यास
भदौ १८, २०७८
नेपाली कांग्रेसमा १४औँ महाधिवेशनको चटारोमा छ । आजदेखि वडा तहको अधिवेशन सुरु भएको छ । संस्थापन इतर समूहले एक भएर अघि बढ्ने अपत्यारिलो हल्ला चलाएसँगै संस्थापन पक्षले पनि आफ्नो टिम निर्माणको तयारी सुरु गरेको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर...
६ जनामाथि चक्कू हान्ने न्यूजिल्याण्डका हमलाकर्ता मारिए
नेपाल फ्ल्यास
भदौ १८, २०७८
एजेन्सी । न्युजिल्याण्डको एक सुपरमार्केटमा ६ जनालाई चक्कू हानेर घाइते बनाउने एक हिंस्रक अतिवादी लाई न्युजिल्याण्ड प्रहरीले हत्या गरेको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डर्नले यसलाई आतंकवादी हमला बताएकी छिन् । हमलाकर्ता श्रीलङ्काली नागरिक हुन् । सरकारले हमलाकर्ता पहिलादेखि नै...
हिन्दु संगठनहरूद्वारा पशुपतिनाथ मन्दिर खाेल्न दबाब
नेपाल फ्ल्यास
भदौ १८, २०७८
विश्वहिन्दु परिषद् तथा अन्य हिन्दु संगठनहरूद्वारा पशुपतिनाथकाे मन्दिर तुरुन्तै खाेल्नका लागि पशुपतिविकास काेषलाई दबाब दिएको छ । आज शुक्राबार बिहान हिन्दु संगठनका प्रतिनिधि र पशुपति विकास काेषका अध्यक्ष घनश्याम खतिवडा र सुरक्षा अधिकृतसँग बसेकाे बैठकमा सबै क्षेत्रहरू खुल्ला भएकोले करोडौं...
तीनकुनेस्थित बागमती नदीमा विक्रमको शव फेला
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं। काठमाडौं महानगरपालिका३१ नयाँ बानेश्वरस्थित बागमतीमा शव फेला परेको छ । बागमती नदीमा काभ्रेपलाञ्चोकको शारदा बतासे८ घर भएका विक्रम तामाङ मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीकाठमाडौंमा सवारी चालकको काम गर्दै आएका थिए । शव पोष्टमार्टमका...
पहिरोमा परेर मर्नेको संख्या १० पुग्याे
नेपाल फ्ल्यास
भदौ १८, २०७८
पर्वतको विभिन्न ठाउँमा गएको पहिरोमा परीज्यान गुमाउनेको संख्या १० जना पुगेको छ । पहिराेमा परेर एक जना हराइरहेका छन् । ज्यान गुमाउनेमा एकै परिवारका पाँच जना छन् । कुश्मा नगरपालिका ३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा उहाँकी ७५...
भारतमा दैनिक सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने थोरै
नेपाल फ्ल्यास
भदौ १८, २०७८
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या थोरै भएको छ । पछिल्लो २४ घण्टामा ४५ हजार ३५२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ३४ हजार ७९१ जना मात्रै सङ्क्रमणमुक्त भएका छन् । सोही अवधिमा ३६६ जनाको मृत्यु भएको केन्द्रीय...
करिब ८० लाखको यार्सागुम्बासहित चार जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १८, २०७८
महानगरीय अपराध नियन्त्रण महाशाखाले झण्डै ८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चार जनालाई पक्राउ गरेको छ । अवैधरुपमा यार्सागुम्बाको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा महाशाखाको टोलीले काठमाडौँको सामाखुशीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौँको मित्रनगर बस्ने...
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ । गएको २ भदौमा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको छ । एकीकृत समाजवादीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको थियो । केन्द्रीय...
«
1
...
99
...
198
199
200
201
202
203
204
205
206
...
927
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय