मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् हेरफेर
नेपाल फ्ल्यास
भदौ १८, २०७८
बुटवल । लुम्बिनी प्रदेशका मन्त्रीहरुको हेरफेर भएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर र कार्य विभाजन भएको हो । जसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री बनेका...
माथिल्लो मर्स्याङ्दी ‘ए’मा दैनिक एक करोड घाटा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
लमजुङ । गत १ असारमा मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै सोही दिनदेखि आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाको दुई महिनादेखि विद्युत उत्पादन बन्द छ । विद्युत् उत्पादन बन्द हुँदा दैनिक...
एमसीसीविरुद्ध खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसी खारेज राष्ट्रिय अभियानको नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुलाई तत्कालै प्रहरीले...
सप्तरीका ४० जनप्रतिनिधिले गरे लाेसपामा सनाखत
नेपाल फ्ल्यास
भदौ १८, २०७८
राजविराज । सप्तरीका ४० जना जनप्रतिनिधिले जनता समाजवादी पार्टी परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) मा सनाखत गरेका छन् । निर्वाचन आयोगले २२ भदाैसम्म दल परिवर्तनको सनाखत गर्न समय सीमा तोकेपछि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव,राजविराज नगरपालिकाका उपमेयर साधना...
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् । शुक्रबार साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा विकसित पछिल्लो राजनीतिक...
कमेडी च्याम्पियनबाट ऋचाले लिइन् बिदा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । अभिनेत्री लिटी शो कमेडी ऋचा शर्मा लोकप्रिय कमेडी च्याम्पियन२ बाट बाहिरिएकी छन् । आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन् । उत्कृष्ट ३ प्रतियोगी छनोटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन् ।...
अमिताभ बच्चन फिल्म छायांकनका लागि नेपाल आउँदै
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । नेपालमा फिल्म छायांकन गर्न बलिउडका बिग बि अमिताभ बच्चन आउने भएका छन् । भारतीय मिडियामा उल्लेख भए बमोजिम उनि 'उचाई' फिल्मको छायांकनको लागि नेपाल आउन लागेका हुन् । पारिवारिक ड्रामा बनाउन माहिर मानिने सुरज बडजात्याले यसको निर्देशन गर्नेछन्...
निर्वाचन आयोग र सभामुखविरुद्धको रिट न्यायाधीश खड्काको बेन्चमा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदैछ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ । बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि...
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन् । पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनजनमा लोकतन्त्रको...
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ११ जना सुत्केरीको उद्धार
नेपाल फ्ल्यास
भदौ १८, २०७८
डोटी । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत अछामका ११ सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि अनुसार ती महिलाको उद्धार...
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १८, २०७८
ओखलढुङ्गा । यहाँ मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको सिद्धिचरण राजमार्गस्थित ताराबारीमा मानेभञ्ज्याङ गाउँपालिका५ का रेवतबहादुर पुलामी मगरले चलाएको बा ३६ प ३५२२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी मानबहादुर मगरकी श्रीमती अन्दाजी ५१ वर्षीया कृष्णमाया...
पाँचकिलोमा पहिरो खसेर सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ १८, २०७८
चितवन । नारायणगढमुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार...
हंगेरीलाई हराउँदै इंग्ल्यान्ड विजयी
नेपाल फ्ल्यास
भदौ १८, २०७८
फिफा विश्वकप छनोटमा इंग्ल्यान्डले सानदार जीत दर्ता गरेको छ । इंग्ल्यान्डले घरेलु टोली हंगेरीमाथि ४० को फराकिलो जित हात पारेको हो । पुस्कास एरिना बुढापेस्ट रंगशालामा बिहीबार राति भएको खेलको ५५औं मिनेटमा रहिम स्टर्लिङको गोलबाट इंग्ल्यान्डले अग्रता लिएको थियो ।...
युरोपियन छनोट : जर्मनीकाे सहज जित
नेपाल फ्ल्यास
भदौ १८, २०७८
फिफा विश्वकप छनोटअन्तर्गतयुरोपियन छनोटमा जर्मनी वियजी भएका छन् । जर्मनीले लिक्टेन्सटाइनलाई २० ले पराजित गरेको छ । जर्मनीलाई जित दिलाउन ४१ औं मिनेटमा टिमो वेर्नर र ७७ औं मिनेटमा लेरोइ सानेले गोल गरे । यही समूहको अर्काे खेलमा पोल्यान्ड र...
फिफा विश्वकप छनोटमा स्पेन पराजित
नेपाल फ्ल्यास
भदौ १८, २०७८
फिफा विश्वकप अन्तर्गत युरोपेली छनोटमा स्पेन स्वीडेनसँग पराजित भएको छ । गएराति सम्पन्नखेलमा अग्रता जोगाउन नसक्दा स्पेन स्वीडेनसँग २१ गोल अन्तरले पराजित भएको हो । खेलका पाँचौ मिनेटमा कार्लोस सोलेरले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि...
एकीकृत विपद् व्यवस्थापन ‘क्याम्प’ निर्माण सुरु
नेपाल फ्ल्यास
भदौ १८, २०७८
बनियानी । झापामा एकीकृत विपद् व्यवस्थापनका लागि क्याम्प निर्माण सुरु गरिएको छ । स्वीस विकास नियोग, प्रदेश र स्थानीय सरकारको सहयोग तथा सहकार्यमा अर्जुनधारा नगरपालिका११ स्थित देउनियाटोल नजिकै क्याम्प निर्माण सुरु गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।...
विद्युत प्रधिकरणमा ३२० जनालाई रोजगारकाे अवशर
नेपाल फ्ल्यास
भदौ १८, २०७८
नेपाल विद्युत प्राधिकरणले खुला प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोगबाट हुने परीक्षाका लागि प्राधिकरणले सहनिर्देशक, मिटर रिडरदेखि जुनियर मिस्त्रीका लागि ३२० सिटका निम्ति दरखास्त आह्वान गरेको हो । अधिकृतस्तरमा ५२ सिट छ, सहनिर्देशक, प्रबन्धक, उपप्रबन्धक,...
नेपाली सेनामा चार हजार युवालाई जागिरकाे अवसर
नेपाल फ्ल्यास
भदौ १८, २०७८
नेपाली सेनामा भर्ना खुलेको छ। सेनाले शुक्रबार एक सूचना जारी गर्दै चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको हाे । सबैभन्दा बढी खुलातर्फ २ हजार ९६ सिट संख्या छ। यसैगरी, कर्तव्यपालनको सिलसिलामा अशक्त/मृत्यु भएका नेपाली सेनाका सन्ततिका लागि १०८,...
कांग्रेसको वडा अधिवेशन आजदेखि सुरु
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँनगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन...
वडाध्यक्ष श्रेष्ठको निधनमा कामपामा आज शोक बिदा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । काठमाडौंमहानगरपालिकाले वडा नं. १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज एक दिन शोक बिदा दिएको छ । ६५ वर्षीय श्रेष्ठको उपचारको क्रममा बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको थियो । उनको निधन अकल्पनीय भएको जनाउँदै महानगरपालिका प्रमुख...
«
1
...
100
...
199
200
201
202
203
204
205
206
207
...
927
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय