मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
विप्लव समूहका नेता बाँस्तोता पुन: पक्राउ
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पुन:प्रकाउ परेका छन् । सर्वोच्च अदालतमा दर्ता बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइँगर्दै सोमबारन्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बाँस्तोलालाई रिहा गर्न आदेश दिए पनि उनी पुन: पक्रउ परेका हुन् । पुस २९ गते प्रहरीले उनलाई...
धामी झाँक्रीबाट शिक्षक कुटिए
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।मोरङ कानेपोखरी गाउँपालिका७ मा शिक्षकमाथि धामीझाँक्रीको समूहबाट कुटपिट भएको छ । बिरामी व्यक्तिलाई झारफुकमार्फत् निको बनाउने भन्दै धामीझाँक्रीको समूहले शिक्षक ३३ वर्षीय भीमकाजी गुरुङलाईनिर्घात कुटपिट गरेका हुन् । उनीस्थानीय निजी विद्यालयमा पढउँदै आएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान...
होस हवास उडेकाले ओली उपराष्ट्रपति र सभामुखलाई गाली गर्दैछन्: अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको होस हवास उडेकाले सभामुख र उपराष्ट्रपतिलाई गालीगलौज गर्दै हिँड्न थालेकोबताएका छन् । नेकपा प्रवास समन्वय कमिटीले आयोजना गरेको नेपालको राजनीतिकता जान्छ, के हुन्छविषयमकअन्तरक्रियाका क्रममाबोल्दै दाहालले सो बताएका हुन् । प्रतिनिधिसभा...
प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा रप्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । पुस १३ मा संसद् विघटनपश्चात् सर्वोच्चमापरेका रिटको पक्ष र विपक्षमा बहस सकिएर १५ गतेभित्र फैसला आउने आँकलन भइरहेका बेला प्रधानन्यायाधीश जबरा र सेनापति थापाबीच भेट भएको हो ।...
प्रधानमन्त्री ओलीको सांकेतिक तस्वीरमाथि जुत्ता प्रहार
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।नेकपा दाहालनेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीको सांकेतिक तस्वीरमाथि जुत्ता प्रहार गरेकोछ। संसद् विघटनविरुद्ध भन्दै उनीहरुलेनारायणहिटीदरबारअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको संकेतिक तस्वीर बनाएर जुत्ता प्रहार गरेका हुन् । प्रधानमन्त्रीको सांकेतिकतस्वीरलाई जुत्ता प्रहार गर्ने कार्यक्रमलाई संबोधन गर्दैविद्यार्थी...
देउवा र पौडेल एक ठाउँमा उभिए संसद् पुनर्स्थापना भएर ६ महिनामा चुनाव हुन्छ: रिजाल
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिए संसद् पुनर्स्थापना भएर संविधान जोगिने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच संसद् पुनर्स्थापनाको पक्षमा र विपक्षमा सार्वजनिक...
कांग्रेस नेता एवं पूर्वसांसद एकनाथ रानाभाटको निधन
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।नेपाल कांग्रेस चितवनका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको निधन भएको छ । परिवारका अनुसार ६६ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले...
तीन महिनामा ४० विदेशी नागरिक निष्कासन
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।पछिल्लो तीन महिनामा नेपालबाट ४० विदेशी नागरिक निष्कासितभएका छन् । अध्यागमन विभागका अनुसार कात्तिकदेखि पुससम्म उल्लेखित विदेशी नागरिक निष्काशित भएका हुन् । जसमध्ये १९ जना चिनियाँ नागरिक छन् । त्यसमा पनि तीनजना मानव बेचबिखनमा संलग्न छन् । त्यसैगरी, निष्कासित...
मृत्यु भएको २४ वर्षपछि उनकै स्वरमा गीत रेकर्ड
नेपाल फ्ल्यास
फागुन १०, २०७७
दक्षिण कोरिया मृत्यु भइसकेकाे गायककै स्वरमा अहिले गीत रेकर्ड गरिएकाे छ । एउटा प्रविधि कम्पनीले मृत्यु भएकाे २४ वर्षपछि नयाँ गीत रेकर्ड गराएको हाे। त्यसका लागि एआई अर्थात् आर्टिफिशल इन्टेलिजन्सबाट सञ्चालित हुने एउटा सफ्टवेअरलाई ती गायकका पुराना गीत र आवाज...
नेकपा विवादले देश सङ्कटमा पर्यो : महामन्त्री सिंह
नेपाल फ्ल्यास
फागुन १०, २०७७
नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा...
सरकारले आयोग र सर्वोच्चलाई दवाव दिँदैन : उपप्रम पोखरेल
नेपाल फ्ल्यास
फागुन १०, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन...
विमानस्थलबाट ‘सुनको बाला’सहित एक जना पक्राउ
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं । त्रिभुवन विमानस्थलबाट आइतबारविमानस्थल सुरक्षा गार्डमा खटिएका प्रहीलेसुन जस्तो देखिने पहेँलो धातुको बालासहित विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने सर्लाही मलंगवा नगरपालिका- घर भएका ४१ वर्षीय मो.मेराज मिकरानीलाई १५० ग्रामको ३ थान सुन जस्तो...
युनाइटेड एअरलाइन्सका २४ विमान ग्राउण्डेड
नेपाल फ्ल्यास
फागुन १०, २०७७
अमेरिकाको वायुसेवा कम्पनी यूनाइटेड एअरलाइन्सले आफ्ना २४ वटा बोइङ ७७७ विमान ग्राउन्ड गर्ने निर्णय गरेको छ। शनिवार उडेको केही बेरमै एउटा विमानको इन्जिनमा समस्या देखिएपछि उक्त कम्पनीले यो निर्णय गरेको हो । बोइङ्ग ७७७ विमान शनिबार डेन्वरबाट उडान भरेपछि इन्जिनमा...
चेक बाउन्स मुद्दाका फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं । बैकिंङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने ४९ वर्षीय सुधिर श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रतिवादी सुधिरले २०७५ जेठ ७ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई...
एकै परिवारका तीन जना घरभित्र मृत फेला
नेपाल फ्ल्यास
फागुन १०, २०७७
गोरखामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । सुलिकोट गाउँपालिका १ स्थित वारपाकमा घरभित्रतीन जना मृत अवस्थामा फेला परेका हुन् । आज बिहान घरमा मृत देखेपछि छिमेकी तथा आफन्तले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय जौवारिबाट प्रहरी...
गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम धाउँदै स्थानीय
नेपाल फ्ल्यास
फागुन १०, २०७७
फुङलिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा समयमै सेञ्चुरी बैंकले शाखा स्थापना नगरेपछि स्थानीयवासीले आर्थिक कारोवार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता खेप्दै आएका छन् । संघीय संरचनामा गएसँगै विसं २०७४ को असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा आर्थिक कारोवार गर्न बैंकले आफ्नो शाखा स्थापना...
भारत–चीन सीमा विवाद : दुवै देशद्वारा विवादित क्षेत्रबाट सेना फिर्ता
नेपाल फ्ल्यास
फागुन १०, २०७७
एजेन्सी । भारत र चीनले दुई देशबीच विवादित हिमालय क्षेत्रको सीमाबाट सेना फिर्ता गर्ने कार्य पूरा गरेको भारत सरकारले जनाएको छ ।भारतीय रक्षा मन्त्रालयले प्रकाशित गरेको एउटा संयुक्त विज्ञप्तिमा पान्गोङ त्सो ताल क्षेत्रबाट सैनिकहरू फिर्ता हुने कार्य शनिवार सम्पन्न भएको...
काभ्रेमा नेकपाका नेताको गाडी तोडफोड, कार्यक्रम नगर्न धम्की
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकि राखिएको बा...
सैनिक 'कू'विरूद्ध आज म्यानमारमा आमहड्ताल
नेपाल फ्ल्यास
फागुन १०, २०७७
सैनिक 'कू'विरूद्ध प्रदर्शन गरिरहेका म्यानमारका प्रदर्शनकारीहरूले आज देशव्यापी आमहड्ताल आह्वान गरेका छन् । शनिबारको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले आन्दोलनलाई कडा बनाउन आमहड्तालको घोषणा गरेका हुन् । सडकभरि सुरक्षाकर्मी परिचालन गरेर एक वर्षभित्र नयाँ चुनाव...
कर्णालीमा किशोरी कम उमेरमै बढी गर्भपतन
नेपाल फ्ल्यास
फागुन १०, २०७७
प्रकाश अधिकारी कर्णाली । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग प्रेम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो । जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए...
«
1
...
309
...
618
619
620
621
622
623
624
625
626
...
1137
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय