मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
भट्टले दिए, अनेरास्ववियु पदाधिकारीलाई बधाई तथा शुभकामना
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । उद्योग तथा वाणिज्यमन्त्रीलेखराज भट्टले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुकैलालीका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका छन्। नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका भट्टले आइतबार ओली समूहका अनेरास्ववियू कैलाली संयोजक तथा सहसंयोजकलाईखादा ओडाएर बधाई तथा शुभकामना दिएका...
अनेमसंघले काठमाडौंमा गर्यो विरोध प्रदर्शन (तस्वीरसहित)
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।प्रतिगमन, महिला हत्या,हिसां र बलात्कारविरुद्ध प्रचण्ड-माधव पक्षकाे अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय कमिटिले विराेध प्रदर्शन गरेकाे छ।सो संघले आइतबार विरोध र्यालीसहित काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । शान्तिबाटिकाबाट सुरु भएको र्याली भृकुटीमण्डप, भद्रकाली,न्यराेड हुँदै वसन्तपुर पुगेरसभामा परिणत भएकाे...
सिभिल बैंकको ८.४२ प्रतिशत लाभांश पारित
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । सिभिल बैंक लिमिटेडको १०औँवार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबारभर्चुअल माध्यमबाट सम्पन्न भएको सो सभालेसञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको चुक्तापुँजीको ८ प्रतिशत कर प्रयोजनकालागि प्रतिशेयर ०.४२ प्रतिशतका दरले कुल८.४२प्रतिशत लाभांश वितरण गर्न सभालेस्वीकृतदिएको छ । साथै सभाले कम्पनी...
रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।कम्पनीको दुईलाख ७८ हजार ८३७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले मंसिर २६ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित पाँच प्रतिशत बोनस शेयर सूचीकृत गराएको...
समिट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । संस्थाको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव नगरी तयार गरिएको सजिलो लघुवित्त...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
प्रदेश १ काे प्रदेशसभा बैठक सुरु भएकाे छ । प्रचण्ड-माधव समूहका सांसदइन्द्रहादुर आङबोले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका हुन् । शनिबार २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक ढिलो गरी सुरु भएको हो । प्रदेशसभामा अरु दलका सांसद आए...
विप्लव समूहसँग वार्ता गर्ने सरकारको तयारी
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ । सरकार विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा छ भने विप्लव समूह वार्ताका एजेन्डा र वार्ता समिति गठनको तयारीमा छ। सर्वोच्च अदालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको...
भक्तपुरमा भू–माफियाको रजगज : ५ सय रोपनी बढी सरकारी जग्गा व्यक्तिको नाममा (भाग १)
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
ऐतिहासिक भक्तपुरको विभिन्न स्थानमा रहेको ५ सय रोपनीभन्दा बढी सरकारी सार्वजनीक र गुठीका जग्गा भूमाफियाले कब्जा जमाएका छन् । २०२१ को नापी अनुसार सरकारको नाममा रहेको ती जग्गा राजनीतिक दल भूमाफिया तथा मालपोत तथा नापी कार्यालयका कर्मचारीको सेटिङमा अहिले व्यक्तिको...
नेप्से ३.६६ अंकले बढेर २६४०.३४ को विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेप्से ३.६६ अंकले बढेर २६४०.३४ को विन्दुमा कायम भएको छ । आइतबार २०७ कम्पनीको दुईकरोड ४३ लाख पाँच हजार ६६ कित्ता शेयर किनबेच हुँदा आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।...
दाहाल-नेपाल समूह नेकपाको रिक्त स्थान पूर्तिका लागि आधार तयार
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालबीचपार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधार तयार भई सोमा हस्ताक्षर भएको छ । पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन भएसँगै फरक धारका रुपमा विकसित...
सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भयो : मन्त्री भट्ट
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताएका छन्। आइतबार प्रेस संगठन नेपालले अत्तरियामा गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टले प्रधानमन्त्री ओली सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको उद्घाटन गर्न आउने जानकारी दिँदै...
काठमाडौं आइपुग्यो नेपालले किनेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
कोभिड१९ विरुद्धको १० लाख डोज कोभिशिल्ड खोप काठमाडौं आइपुगेको छ । भारतको नयाँ दिल्लीबाट एयर इन्डियामार्फत १० लाख डोज खोप काठमाडौंआइपुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख...
अवैध लागूऔषधसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध २७० ट्याब्लेट नाईट्राजेपामसहित रौतहट चन्द्रनिगाहपुर नगरपालिका-१ बस्ने २२ वर्षीय प्रबेश पाख्रिनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१ ज ३३१७ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको...
तेस्रो घण्टामा नेप्से ११.३७ अंकले बढ्यो
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ११.३७ अंकले बढेर २,६४८.०५ विन्दुमा पुगेको छ । ०.४३ प्रतिशतले बढेको बजारमा २०३ ओटा कम्पनीको ६ अर्ब २ करोड ४४ लाख ४५ हजार बराबरको शेयर खरीदविक्री भएको छ । यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर...
नेप्सेमा तीनवटा कम्पनीको शेयर सूचिकृत
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । आज (आइतबार) नेपाल स्टक एक्सचेञ्जमा तिन वटा कम्पनीको शेयर सूचिकृत भएको छ । अपि पावर कम्पनी लिमिटेडको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको २ लाख ७८ हजार ८ सय...
नागरिक लगानी कोषको हकप्रद शेयर बाँडफाँड
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । नागरिक लगानी कोषको हकप्रद शेयर बाँडफाँड भएको छ । यस कोषले पुस २८ गतेदेखि माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको उक्त शेयर बाँडफाँड गरिएको हो । चुक्ता पूँजीको १ः०८२८४ अर्थात एक कित्ता शेयर बराबरको अनुपातमा १...
दोस्रो घण्टामा नेप्से २,६३७.९२ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १.२४ अंकले बढेर २,६३७.९२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.०५ प्रतिशतले बढेको हो । दोस्रो घण्टामा अपर तामाकोशी हाइड्रोपावर, शिव श्री हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । दोस्रो घण्टामा...
उड्दै गरेकाे विमानमा आगो लागे पनि २४१ जना सकुशल
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागे पनि पाइलटहरुले सकुशल अवतरण गराएका छन् । विमानको इन्जिनमा आगो लाग्न थालेसँगै विमानको बाहिरी भागबाट अवशेषहरु उछिट्टिएर भुइँमा खसेका थिए । अधिकारीहरूले विमानका चालकले आपतकालीन अवतरण गर्न...
हिमपातबाट बन्द विद्यालय सञ्चालनमा
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरुआत भएको छ । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ । गत पुस महिनादेखि हिमपात हुन सुरु भएसँगै पुस १५ देखि विद्यालय बन्द...
ताप्लेजुङको मिक्वाखोलामा बैंक नहुँदा सदरमुकाम धाउन बाध्य
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा सेञ्चुरी बैंकले शाखा कार्यालय स्थापना नगर्दा नगरिकले एउटा योजना सम्पन गर्न पाँच पटकसम्म सदरमुका पुग्नुपर्ने सास्ती खेप्दै आएका छन् । नेपाल बैंकले सेन्चुरी बैंकलाई मिक्वाखोलामा शाखा स्थापना गरेर आर्थिक कारोवार गर्न चार वर्ष अगाडि नै परिपत्र गरेको...
«
1
...
310
...
620
621
622
623
624
625
626
627
628
...
1138
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय