मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
विष खुवाइएका रूसी विपक्षी नेता नाभाल्नी जर्मनीमा उपचारपछि स्वदेश फिर्ता
नेपाल फ्ल्यास
माघ ०५, २०७७
बर्लिन । रूसी विपक्षी नेता अलेक्सी नाभाल्नी उपचारपछि स्वदेश फर्किएका छन् । उनी जर्मनीको राजधानी बर्लिनबाट नियमित उडानमार्फत रूसी राजधानी मस्को फिर्ता भएका हुन् । गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात विरामी परेका नाभाल्नीलाई...
प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानन्यायाधीशहरुबीच चर्काचर्की बहस
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको धारणा राखेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासलमा...
लिभरपुल र युनाइटेडकाे खेल बराबरी खेल्दै अंक बाँडे
नेपाल फ्ल्यास
माघ ०५, २०७७
इंग्लिस प्रिमियर लिगमा शीर्ष होडमा रहेको म्यानचेस्टर युनाइटेड र लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । एनफिल्डमा गएराति भएको खेलमा लिभरपुल र युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यो बराबरीले युनाइटेड १८ खेलबाट ३७ अंक जोडेर शीर्षस्थानमा...
प्रधानमन्त्री कप क्रिकेटमा वाग्मती र आर्मी विजयी
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आआफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले नेपाल पुलिस क्लबलाई सात विकेटले तथा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको हो...
म्यानचेस्टर सिटीकाे शानदार जित
नेपाल फ्ल्यास
माघ ०५, २०७७
इंग्लिस प्रिमियर लिगको अन्तर्गत गएराति भएकाे खेलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेकाे छ ।गएराति सम्पन्नखेलमा क्रिस्टल प्यालेसलाई ४० हराएकाे हाे । सिटीका लागि खेलको २६ औं मिनेटमा जोन स्टोनिसले गोल गर्दै अग्रता बनाएको थियो। पहिलो हाफमा सिटी एक गोलले अघि...
निर्वाचन लक्षित मतदान स्थलको अनुगमन सुरु
नेपाल फ्ल्यास
माघ ०५, २०७७
झापा । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७७ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल...
बार्सिलोनालाई हराउँदै बिल्वाओले जित्यो सुपर कपकाे उपाधि
नेपाल फ्ल्यास
माघ ०५, २०७७
बार्सिलोनामाथि जित निकाल्दै एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपकाे उपाधि जितेकाे छ । बार्सिलोनालाई अतिरिक्त समयमा ३२ ले पराजित गर्दै उपाधि हात पारेको हो । सेभिया स्पेनमा आइतबार राति भएको खेलमा बार्सिलोनाले खेलको ४० औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको...
यस्तो छ आज बिहानैदेखिको मौसम
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा बढी कुहिरो (हुस्सु) लाग्ने छ भने केही स्थानमा सफा रहने छ । दिउँसो पनि देशका...
काठमाडौं ४ मा मनमोहन पार्क शिलान्यास
नेपाल फ्ल्यास
माघ ०४, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार चल्ने अवस्था नभएर अफ्ट्यारो अवस्था आएकाले ताजा जनादेशमा जानुपर्ने अवस्था आएको बताएका छन् । आइतबार काठमाडौं महानगरपालिका वडा नं ४ मा निर्माण हुन् लागेको मनमोहन पार्कको शिलान्यास कार्यक्रममा बोल्दै उनले संसद विघटन गर्दै नयाँ निर्वाचनमा जाने...
ब्राजिलमा एकैदिन एक हजारभन्दा बढी सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
माघ ०४, २०७७
ब्राजिलमा विगत २४ घण्टामा कोभिड१९ सङ्क्रमित एक हजार ५० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । योसँगै ब्राजिलभरि अहिलेसम्म दुई लाख नौ हजार २९६ कोभिड१९ सङ्क्रमितको मृत्यु भएको छ । उक्त समयमा देशभर ६१ हजार ५६७ नयाँ व्यक्तिमा...
बैँकिङ कसुरमा संलग्न ३ जना पक्राउ
नेपाल फ्ल्यास
माघ ०४, २०७७
बैंकिङ कसुरमा संलग्न रही फरार भएका तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुरका रामबहादुर अधिकारी, काठमाडौँको चन्द्रागिरिका सुवास थापा र गोरखाको गण्डकी नगरपालिकाका विष्णु अम्गाईं रहेका प्रहरीले जनाएको छ...
प्रहरी र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर
नेपाल फ्ल्यास
माघ ०४, २०७७
नेपाल पुलिस स्कूल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच नेपाल पुलिस स्कूल फुटबल एकेडेमी स्थापनार्थ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आज एक समारोहबीच नेपाल पुलिस स्कूल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाही...
सुडान झडपमा कम्तिमा ४८ व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
माघ ०४, २०७७
सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तिमा ४८ व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतबार जानकारी गराएको छ । उक्त आक्रमणमा कम्तीमा ९७ व्यक्ति घाइते भएका सुनाले उपचारमा सम्लग्न...
हाेम डेलिभरीकाे बहानामा ठगी गर्ने २ जना पक्राउ
नेपाल फ्ल्यास
माघ ०४, २०७७
ललितपुर ।सामाजिक सञ्जालमार्फत ठगी गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ । सामाजिक सञ्जालमा विभिन्न कम्प्युटर, मोबाईल, घडी, ल्यापटप, क्यामेरा जस्ता ईलोक्ट्रोनिक सामानहरु बजार मूल्य भन्दा सस्तोमा डेलिभरी गराउने भनि विज्ञापन राखी विभिन्न व्यक्तिहरुलाई लोभलालचमा पारी रकम जम्मा गर्न लगाई...
इन्डोनेसियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो
नेपाल फ्ल्यास
माघ ०४, २०७७
इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो । यस भूकम्पमा परी सुरुमा ३४ व्यक्तिको...
वडाध्यक्षमाथि हातपात
नेपाल फ्ल्यास
माघ ०४, २०७७
हुम्लाको अदानचुली गाउँपालिका१ का वडाध्यक्षमाथि हातपात हुँदासख्त घाइते भएका छन् ।श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडाध्यक्ष रग थापामाथि हातपात हुँदा टाउको, मुख र शरीरमा चोट लाग्नाका साथै गम्भीर घाइते भएको बताइएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत अदानचुली...
पिएम कप : आर्मी र बागमती प्रदेश विजयी
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौंकाे मुलपानी र किर्तिपुरमाजारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशले जित निकालेका छन् । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकाल्दा जारी प्रतियोगितामा...
प्रिन्स बने पुष्पलाल स्मृति ब्याडमिन्टन च्याम्पियन
नेपाल फ्ल्यास
माघ ०४, २०७७
प्रिन्स दाहालले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृतिराष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । सेमिफाइनलमा शीर्ष वरियताका रत्नजित तामाङलाई स्तब्ध पारेको प्रिन्सले पुरुष एकलको फाइनलमा दोस्रो वरियताका दीपेश धामीलाई हराएका छन् । पुष्पलाल स्मृति ब्याडमिन्टनको नयाँ च्याम्प्यिन बन्ने क्रममा...
चिलिमे जलविद्युतको नगद लाभांश शेयरधनीहरूको खातामा
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले शेयरधनीहरूको बैंक खातामा नगद लाभांश दिएको छ । यस कम्पनीको पुस १२ गते बसेको साधारणसभाले पारित गरेको १० प्रतिशत नगद लाभांश बुक क्लोज हुँदा मंसिर २८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरूको...
आज नेप्से बढेर २३१५ को विन्दुमा
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । साताको पहिलो कारोबार नेप्सेमा २८.४६ अंकले बढेर २३१५ को विन्दुमा कायम भएको छ । आज २०८ वटा कम्पनीको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ...
«
1
...
361
...
721
722
723
724
725
726
727
728
729
...
1188
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय