मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
दूतावासका कर्मचारीलाई कोरोना संक्रमण भएपछि युएईमा कन्सुलर सेवा स्थगित
नेपाल फ्ल्यास
माघ ०६, २०७७
दोहा ।संयुक्त अरबइमिरेट्स (यूएई) स्थित नेपाली दूतावासमा कार्यरत केही कर्मचारीलाई कोभिड-१९ को संक्रमण भएको भन्दै कन्सुलर सेवाहरू बन्द गरिएको छ । दूतावासलेसूचना जारी गर्दै सेवा लिन आउनेहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीहरूमा कोभिडको संक्रमण भई आवश्यक स्वास्थ्य सावधानी अपनाउनुपर्ने भएकाले...
पिएम कप : आज पनि दुई खेल हुँदै
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज मंगलवार पनि दुई खेलहुँदैछ। मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । सोमबार भएको खेलमा गण्डकीले प्रदेश १ लाई २ विकेटले...
अफ्रिकाको राष्ट्रपतिमा तौदेरा निर्वाचित
नेपाल फ्ल्यास
माघ ०६, २०७७
बाङ्गी । गणतन्त्र मध्य अफ्रिकाको राष्ट्रपतिमा पूर्व राष्ट्रपति फौस्टिन आर्चेन्ज तौदेराले नै मान्यता पाएका छन् । उनले निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै निर्वाचनको नतिजा विरुद्ध परेको मुद्दाको फैसला गर्दै संवैधानिक अदालतले उहाँलाई नै विजयी भएको माध्यता दिएको हो ।...
धितोपत्रको राफसाफ दुई कार्यदिनमा हुँदै
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । तपाईंले खरीद वा बिक्री गरेको शेयर दुई कार्य दिनमा नै राफसाफ हुने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र कारोबारलाई थप व्यवस्थित बनाउने र थप सहज बनाउने लक्ष्यका साथ दुई कार्य दिनमा नै राफसाफ हुने व्यवस्था गरेको...
बढी चिसोका कारण चार जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०६, २०७७
वीरगञ्ज । केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ ।केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश २ मा पुसयता चार जनाको मृत्यु भएको...
अस्ट्रेलियामा जारी क्रिकेट : सन्दीप लगातार विकेट लिनबाट चुके
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहको छ । होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहेका लामिछाने सोमबार पनि सिड्नी थन्डर्सविरुद्धको खेलमा विकेट लिनबाट चुकेका छन् । खेलको पाँचौँ ओभरमा बलिङ...
मध्य अफ्रिकाको राष्ट्रपतिमा तौदेरा नै निर्वाचित भएको अदालतको फैसला
नेपाल फ्ल्यास
माघ ०६, २०७७
गणतन्त्र मध्य अफ्रिकाको राष्ट्रपतिमा पूर्व राष्ट्रपति फौस्टिन आर्चेन्ज तौदेराले नै मान्यता पाएका छन् । उनले निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै निर्वाचनको नतिजा विरुद्ध परेको मुद्दाको फैसला गर्दै संवैधानिक अदालतले उनलाई नै विजयी भएको माध्यता दिएको हो । सोमबार अदालतले...
डिजेल र पेट्रोलको मूल्य बढ्यो
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलमट्टितेलको मूल्य वृद्धि गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलमट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ । निगमको डिपो क्षेत्रको १५ किलोमिटर...
बुलबुले तालमा जरायोको मृत्यु
नेपाल फ्ल्यास
माघ ०६, २०७७
कर्णाली । सुर्खेतको बुलबुले तालमा आइतबार बिहान घाइते अवस्थामा जरायो फेला पर्यो । वीरेन्द्रनगर९ स्थित काँक्रेविहार वन क्षेत्रमा बासस्थान रहेको जरायो तालमा फसेको सूचना पाउने बित्तिकै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले जीवित अवस्थामै उद्धार गर्न त सफल भयो तर जरायो...
प्रिमियर लिगमा आर्सनल वियजी
नेपाल फ्ल्यास
माघ ०६, २०७७
गएराति भएको खेलमा आर्सनलले विजयी भएकाे छ ।इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतकाे खेलमाआर्सनलले न्युकासललाई ३-० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।...
आगामी निर्वाचन : म्यादी प्रहरीको लागि भर्ना खुल्दै
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । आगामी बैशाखमा हुने निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना खुल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन भएपछि घोषित मध्यावधि निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको जनाएको छ । आगामी बैशाख १७ र...
एसी मिलानको शानदार जित
नेपाल फ्ल्यास
माघ ०६, २०७७
इटालियन सिरी ए काे शीर्षस्थानमा रहेकाे एसी मिलान क्याग्लिएरीमाथि २० को सहज जित निकालेको छ । गएराति सम्पन्न खेलमा मिलानले क्याग्लिएरीमाथि उसकै मैदानमा सहज जित हात पार्दाज्लाटन इभ्राहिमोभिचले पहिलो र दोस्रो हाफमा समान एक गोल गरे । यो जितसँगै मिलानले...
यस्तो छ, आजकाे मौसम
नेपाल फ्ल्यास
माघ ०६, २०७७
उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आजप्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसारबाँकीभू-भागहरुमा मौसम सामान्यतया सफा रहेको । यतातराईका भू-भागहरूमा हुस्सु लाग्ने...
मन्दिरबाट पाँच मूर्ति चोरी
नेपाल फ्ल्यास
माघ ०५, २०७७
मकवानपुरको थाहा नगरपालिका९ चित्लाङस्थित ३ गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएका छन् । गत पुस २८ गते राति पाँचवटै मूर्ति चोरी भएका हुन् । स्थानीय भक्तजनले २९ गते बिहान नित्य पूजा गर्न जाँदा...
कांग्रेस बैठक माघ १३ गते
नेपाल फ्ल्यास
माघ ०५, २०७७
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण सो दिन अपराह्न १ बजे तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मख्य सचिव कृष्णप्रसाद पौडेलले...
अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसद मुख्यमन्त्री राईकाे पक्षमा फर्किए
नेपाल फ्ल्यास
माघ ०५, २०७७
नेकपा दाहालनेपाल समूहका तीन सांसद प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएकाे घोषणा गरेका छन् । प्रदेश सभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् । प्रदेश सभा सचिवालयका सचिव...
साउदी अरबमा ८५ प्रतिशतले घट्यो मृत्युदण्ड
नेपाल फ्ल्यास
माघ ०५, २०७७
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् ।एक निरपेक्ष राजतन्त्र रहेको यस खाडी राज्यमा लामो समयदेखि विश्वको उच्चतम मृत्युदण्डसम्बन्धी अपारदर्शी न्यायिक प्रणाली रहेको भनेर साउदी अरबको आलोचना हुनेगरेको छ । साउदी अरबको मानवअधिकार...
उखु किसानले अझै पुरा भुक्तानी पाएनन्
नेपाल फ्ल्यास
माघ ०५, २०७७
सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानलेसाढे ४७ करोड भुक्तानी पाए । उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको आज २१ दिन पूरा भएको छ । उखुको बक्यौता रकम माग्दै गत मङ्सिर २८ देखि काठमाडौँको...
प्रधानमन्त्री कप क्रिकेट : बागमतीद्वारा सुदूरपश्चिम पराजित
नेपाल फ्ल्यास
माघ ०५, २०७७
चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा बागमती प्रदेश विजयी भएको छ । बागमतीले सुदूरपश्चिम प्रदेशलाई १८१ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुदूरपश्चिम प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि बागमतीले पहिला ब्याटिङ...
शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
माघ ०५, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ ग्रहण गर्दै उgले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको हुँदा...
«
1
...
359
...
718
719
720
721
722
723
724
725
726
...
1187
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय