मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । यस कम्पनीले पुस १७ गतेदेखि २४ गतेसम्म लिलाम बिक्रीको शिलबन्दी बोलपत्र आब्हान गरिएको संस्थापक समूहको २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार...
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ ।आजसुनको मूल्य ४०० रुपैयाँले बढेको हो । हिजो (सोमबार) सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ आवेदन दिने आज अन्तिम दिन
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आइपिओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । यस कम्पनीले आइपिओ आवेदन दिने दिन माघ ६ गतेसम्मका लागि थोकेको थियो । सो समयमा आवेदन नपरेमा यसको थप समय माघ १६ गतेसम्म विक्री...
कलंकीमा हिटरबाट आगो सल्किँदा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौंको कलंकीस्थित खड्का गाउँमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। ८६ वर्षीय शिवराम खड्काको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी राति हिटर बालेर सुतेका थिए । आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर खड्का सुतेका...
‘अन-अराइभल भिसा’ सेवा सञ्चालन गर्न माग
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अन-अराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । निजी क्षेत्रसँग साझेदारी गरी पर्यटन प्रवर्द्धन गर्ने जिम्मा...
धनी देशहरूले खोपको लाइन नमिच्नू - डब्लुएचओ
नेपाल फ्ल्यास
माघ ०६, २०७७
विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड-१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन् । टेड्रोस एडहानोम गेहब्रेयससले 'मलाई पहिला' भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने बताए । त्यसो गर्दा खोपको भाउ र जम्माखोरी बढ्ने उनले...
काठमाडौं-पोखरा रात्रिकालीन पर्यटक बस सेवा सुरु
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । काठमाडौंबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुवात भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा शुरु गरेको हो । कोभिड-१९ को सङ्क्रमणका कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि...
माघको अन्तिम साताबाट राष्ट्रव्यापी स्नुकर प्रतियोगिता सुरु
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडाैं । माघ अन्तिम साताबाट अजिमा स्नुकर हाउसमा चक्र लामाकिसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता हुने भएको छ । नेपाल विलियाड्र्स, स्नुकर तथा पुल संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २८ गतेदेखि फागुन २२ गतेसम्म संचालन हुने जानकारी गराएको...
विद्यार्थी बोकेको बस दुर्घटना, पाँच जना घाइते
नेपाल फ्ल्यास
माघ ०६, २०७७
मोरङ । मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन्। आज (मंगलबार) बिहान डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेकोबा २ ख ४५८ नम्बरको बसअगाडि आएको मोटरसाइकललाई जोगाउने क्रममा दुर्घटना भएको बताइएको छ । हुस्सुका कारण...
आइसक्रिममा समेत भेटियाे काेराेना भाइरस
नेपाल फ्ल्यास
माघ ०६, २०७७
एजेन्सी । मानिसमा देखिएकोकाेराेना भाइरस जनावरमा मात्रै होइन अब खाद्यवस्तुमा समेत देखिन थालेको छ ।चीनकाे एक खाद्य कम्पनीकाे आइसक्रिममा काेराेना भाइरस (काेभिड १९) भेटिएकाे छ । काेराेनाकाे उद्गम स्थल चीनमा पछिल्लाे समय संक्रमण कम हुँदै गइरहेका बेला फेरी आइसक्रिममा उक्त...
प्रेस संगठमा पनि नेकपा विभाजनको प्रभाव : बोलायो आ–आफ्नो छुट्टा-छुट्टै भेला
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको प्रभाव प्रेस संगठनमा पनि देखिएको छ । ओली र प्रचण्ड-नेपाल दुई समूहमा विभाजित भएसँगै नेकपा निकट प्रेस संगठनमा पनि विभाजन देखिएको हो । पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल...
फागुनदेखि किसानलाई परिचय पत्र दिन्छौं : मन्त्री अर्याल
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडाैं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताएकी छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग सोमबार उनले पहिलो चरणमा किसानको वर्गीकरण परिचयपत्र वितरण गर्ने तयारी गरेको...
फुटपाथमा सुतेका मजदुरलाई ट्रकले किच्दा १३ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०६, २०७७
भारतकोगुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरत नजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि उखु बोकेको ट्रक कुदेको थियो । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना...
ऐतिहासिक साङ्ला पोखरी निर्माण
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । तारकेश्वर नगरपालिका१ स्थित साङ्लामा ऐतिहासिक साङ्ला पोखरी निर्माण गरिएको छ । करिब एक रोपनी जग्गामा फैलिएको सो पोखरी नगरपालिकाको ३९ लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको नगर प्रवक्ता विदुर सापकोटाले जानकारी दिए । पोखरीको गहिराइ पाँच मिटर छ...
न्युकासललाई आर्सनलले ३-० गोलले हरायो
नेपाल फ्ल्यास
माघ ०६, २०७७
एजेन्सी ।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । सोमबार राति भएको खेलमा आर्सनललेन्युकासललाई आर्सनलले ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई गोल गरे । बुकायो साकाको नाममा एक गोल...
कुवेतमा सरकार विघटन
नेपाल फ्ल्यास
माघ ०६, २०७७
एजेन्सी ।कुवेतको सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहलेसरकारबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका हुन् । प्रधानमन्त्री सबाहले यही जनवरी...
मेचीपारि पहिलोपटक प्रहरीको अस्यायी बिट
नेपाल फ्ल्यास
माघ ०६, २०७७
झापा । पहिलोपटक मेचीपारिको नेपालभारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका५ स्थित मेचीपारिको सीमानाकामा १६ लाख ८० हजार रुपैयाँको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो । बिटको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका...
भारतमा खोप लगाएका दुई जनाको मृत्यु, ५ सय ८० जनामा साइडइफेक्ट
नेपाल फ्ल्यास
माघ ०६, २०७७
एजेन्सी ।भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा समस्या देखिएको छ । सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ । शनिबार कर्नाटक राज्यमा कोरोना...
क्याग्लिएरीविरूद्ध २–० ले एसी मिलान विजयी
नेपाल फ्ल्यास
माघ ०६, २०७७
एजेन्सी ।एसी मिलानले इटालियन सिरी ए मा फुटबलमा क्याग्लिएरीविरूद्ध २० ले विजयी बनेको छ । सोमबार राति भएको खेलमा मिलानले क्याग्लिएरीमाथि उसकै मैदानमा हराएको हो । मिलानको जितमा भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले दुई गोल गरे । खेलको सातौँ मिनेटमा पेनाल्टीबाट...
माघ १५ गतेबाट सिमकोटका विद्यालय सञ्चालन हुने
नेपाल फ्ल्यास
माघ ०६, २०७७
हुम्ला । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट सञ्चालन हुने भएको छ । कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकामा सामुदायिक २३ र निजी पाँच गरी २८ विद्यालय छन्...
«
1
...
359
...
717
718
719
720
721
722
723
724
725
...
1186
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय