मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
बाइडेनको शपथ नजिकिँदै गर्दा अमेरिकामा हतियारधारी समूहको बिगबिगी
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं : अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण कार्यक्रम नजिकिँदै गर्दा विभिन्न सहरमा हतियारसहितका प्रदर्शनकारीहरु देखिन थालेका छन् । शपथग्रहण समारोह विथोल्ने गरी राष्ट्रपति ट्रम्प समर्थकहरु सडकमा निस्किन पूर्वानुमानकाबीच ससाना सशस्त्र समूह देखिन थालेपछि सुरक्षा खतरा बढेको हो ।...
मोरङमा निर्वाचनको तयारी
नेपाल फ्ल्यास
माघ ०५, २०७७
विराटनगर । सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा जुटेको छ । यसका लागि कार्यालयले जिल्ला मतदान तथा मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा...
बिजुलीको डिमान्ड शुल्क छुट आजदेखि कार्यान्वयन
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडाैं ।कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमासरकारले छुट दिने भएको छ । व्यवसायीले डिमान्ड शुल्कमा छुट दिनलामो समयदेखि आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार नै आजदेखि शुल्कमा छुट दिन लागिएको अर्थ मन्त्रालयले...
मिर्गौला पीडित अस्पतालको शय्यामा छटपटाउँदै
नेपाल फ्ल्यास
माघ ०५, २०७७
बलेवा । परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किएका बोहरालाई त्यति बेला आफ्नो दुवै मिर्गौलाले काम गर्न छोडेको थाहा भयो जति बेला उनी परिवारको करकापले उनी...
चीनले पाँच दिनमा १५०० आइसोलेसन सेन्टर बनायो
नेपाल फ्ल्यास
माघ ०५, २०७७
चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ। हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले शनिबार सो जानकारी दिएका हुन् । एउटा नयाँ बन्न लागेको कारखानाको जमिन प्रयोग गरेर सोही...
चर्चित गीतहरूका संगीतकार गणेश परियारको निधन
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।संगीतकार एवं वाद्यवादक गणेश परियारको ७६ वर्षको उमेरमा निधन भएको छ । छातीमा खराबी देखिएपछि उपचारका लागि ओम अस्पताल भर्ना भएका संगीतकार परियारको हिजो उपचारका क्रममा निधन भएको हो । रेडियो नेपालमा दुुई दशकभन्दा बढी सेवा गरेका थिए ।...
काठ तस्करी गर्ने ७ जना पक्राउ
नेपाल फ्ल्यास
माघ ०५, २०७७
त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सोमबार राति लैजान लागिएको अवैध सालको काठ २० गोलिया र फडिरको काठ तीन गोलिया गरेर ४४...
बलात्कार गरेको आरोपमा एक पक्राउ
नेपाल फ्ल्यास
माघ ०५, २०७७
सिमकोट । बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । माघ १...
चन्दा उठाएर बेसहारा बृद्ध दम्पतीको नयाँ घर निर्माण
नेपाल फ्ल्यास
माघ ०५, २०७७
खोटाङ । भारी वर्षाका कारण घर भत्किएपछि विचल्नीमा परेका साकेला गाउँपालिका१ बाँझेच्यानडाँडाका ७३ वर्षीय मानबहादुर खत्री र उनकी ७१ वर्षीया श्रीमती छलिमायाँ खत्रीका लागि स्थानीय बासिन्दाले चन्दा उठाएरै नयाँ घर निर्माण गरिदिएका छन् । गत असार ३२ गते राति परेको...
एकैदिन ४ लाखभन्दा बढी कोरोना संक्रमणबाट मुक्त
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।गत २४ घण्टामाकोरोनाबाट४ लाखभन्दा बढी निको भएका छन् । यस्तै, संक्रमितको संख्या ९ करोड ५४ लाख ६४ हजार ८०४ पुगेको छ । बितेको २४ घण्टाको अविधमा ५ लाख बढी संक्रमित थपिएका छन् । सोमबार बिहानको तथ्याङ्क अनुसार गत २४...
विद्युत् डिमान्ड शुल्क छुट : आजदेखि कार्यान्वयन हुने
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएका छन् । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार नै आजदेखि सो शुल्कमा छुट...
प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल हुँदै
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं ।प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुईवटा खेल हुँदै छन् । समुह बि अन्तर्गत बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशलेटियु मैदानमा प्रतिस्पर्धा गर्नेछन् भने मुलपानी मैदानमा समुह ए अन्तर्गत गण्डकी प्रदेश र प्रदेश१ ले प्रतिस्पर्धा गर्नेछन् ।...
बायर्नकाे जितमा लेवान्डोस्कीको कीर्तिमानी गोल
नेपाल फ्ल्यास
माघ ०५, २०७७
जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले फ्रेइबर्गलाई पराजित गरेकाे छ । एलिनाज एरेनामा भएको खेलमा घरेलु टोली बायर्नले २-१ गो अन्तरले जित निकालेको हो। बार्यनको जितमा रोबर्ट लेवान्डोस्की र थोमस मुलरले गोल गरे। खेलको ७ औं मिनेटमै लेवान्डोस्कीले...
इन्डोनेसियाको भूकम्पमा परी मर्नेको संख्या ५७ पुग्यो
नेपाल फ्ल्यास
माघ ०५, २०७७
एजेन्सी ।इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५७पुगेको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार सो जानकारी दिएको हो। इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । शुरुमा ३४ व्यक्तिको मृत्यु भएको...
फिओरेन्टिनाको पोस्टमा नापोलीको आधा दर्जन गोल
नेपाल फ्ल्यास
माघ ०५, २०७७
इटालियन सिरी एमा नापोलीले फिओरेन्टिनाकाे पोस्टमा आधा दर्जन गोल गर्दै शानदार जित निकालेकाे छ । आइतबार साँझ भएको खेलमा नापोलीले ६-० गोलअन्तरले जित दर्ता गरेकाे हाे । नापोलीको घरेलु मैदानमा भएकाे खेलमा लोरेन्जो इसिग्नेले दुई गोल गर्दा डिएगो डिमे, हिर्भिङ...
आज मधेशी शहिद दिवस : प्रदेश २ मा सार्वजनिक बिदा
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । मधेशी शहिद दिवसको अवसरमा आज प्रदेश २ सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइने मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । बलिदानी...
श्रीमतीको हत्या अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
माघ ०५, २०७७
पाल्पा । आफ्नै श्रीमती ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको अभियोगमा रामपुर नगरपालिका-५ बेजाड बस्ने बुद्दी दराईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेकाे हाे । प्रहरीका अनुसारबुद्धिले...
जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौं । सैनिक मुख्यालय जङ्गी अड्डामा जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले आज आयोजित समारोहमा उक्त केन्द्रको उद्घाटन गरे । उक्त केन्द्रबाट जङ्गीअड्डा भवन तथा परिसर इलाकामा चौबिसै घण्टा प्रविधिको माध्यमबाट अनुगमन...
पत्रकार महासंघ तनहुँले गर्यो विभिन्न पुरस्कारको निर्णय
नेपाल फ्ल्यास
माघ ०५, २०७७
दमौली । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शाखाका ६ जना पूर्वअध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आइतबार सम्पन्न बैठकले महासंघमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार र भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्वअध्यक्षलाई...
टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०५, २०७७
सोलुखुम्बु । जिल्लाकाे महादेवस्थानमाटिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै एक जनाकाे अवस्था गम्भीर छ । सोलुदुधकुन्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमाना स्थित महादेवस्थान भीरमा गएराति ११ बजे बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना भएको...
«
1
...
360
...
720
721
722
723
724
725
726
727
728
...
1188
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय