मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
शनिबार काठमाडौंका यी स्थानमा हुनेछ विद्युत् कटौती
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । काठमाडौंको बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत सम्भार गर्नुपर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । सो सबस्टेशनबाट विस्तारित धोबिखोला,...
चन्द समूहले जनयुद्धको नक्कल गर्न खोजेको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं ।जसपाका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चन्द समूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेको आरोप लगाएका छन् । शुक्रबार साझ एक ट्विट गर्दै उनले यस्तो आरोप लगाएका हुन् । यसका अलवा उनले चन्द समूहको आन्दोलनलाईनीति कथाको बाॅदरले मान्छेले दारी खौरेको...
कलंकी दुर्घटनामा परी ज्यान गुमाउने र घाइते कोको हुन् ?
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
कलंकीमाभएको दुर्घटनामा परी ओखलढुंगा घर भएका अन्दाजी ३० वर्षका शंकर परियाको मृत्यु भएको छ । त्यसैगरी सात जना घाइते भएका छन् । ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसारघाइते हुनेमासप्तरीका रञ्जित चौधरी, गणेश शर्मा, साजन खत्री, धादिङका रामचन्द्र सिंखडा, काठमाडौं कलंकीका...
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओेली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेबहादुर देउवाबीच भेटवार्ता भएको छ ।उनीहरुबीचशुक्रबार साँझा प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा भएको हो । भेटवार्तामा प्रधानमन्त्री ओलीकोतर्फबाट नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसको तर्फबाटकेन्द्री सदस्य रमेश...
कलंकी दुर्घटना अपडेट: एक जनाको घटनास्थलमै मृत्यु तीनको अवस्था गम्भीर
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल हुँदा भएको दुर्घटनामा एक पुरुषको घटनास्थलमामृत्यु भएको छ । त्यसैगरी६ जनाकोघाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर छ ।ब्रेक फेल हुँदा ट्रकले आठवटा सवारी साधनलाई ठक्कर दिएको थियो । ट्रकले ठक्कर दिएका सवारी...
समितिले मन्त्री ढकाललाई स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छलफलका लागि बोलाउने
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताबारेमा छलफलका लागि बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत् स्वास्थ्य सामग्री...
कलंकीमा भयानक दुर्घटना
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । काठमाडौंकाे कलंकीमा अहिले दुर्घटना भएकाे महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए । प्रवक्ता अधिकारीका अनुसार ट्रककाे ब्रेक फेल हुँदा उक्त ट्रकले पैदलयात्री, बस, ट्याक्सी र मोटरसाइकललाई ठक्कर दिएकाे छ ।थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबहाक शुक्रबार साँझ...
सञ्चालन भयो पहिलो वन्यजन्तु अस्पताल
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
नेपालमा पहिलो पटक स्थापना भएको वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै निर्माण भएको अस्पतालको वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले आज शुभारम्भ गरेका हुन् । विभिन्न कारणले रोगी, बिरामी,...
एआइजी पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ मंसिर २५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित...
बलत्कार घटना मिलापत्र गराउने ६ जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
मोरङ ।२१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसारधनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास,...
चौतर्फी विरोधका बीच अमेरिकामा एकजनालाई मृत्युदण्ड
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
संयुक्तराज्य अमेरिकामा संघीय कानूनबमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुन बमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ । इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकीअमेरिकी ब्रान्डोन...
प्रहरीलाई गैंडाको खाग बेचेपछि ....
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । सादा पोशाकमा खटिएका प्रहरीलाई गैंडाकाे खाग बेच्न खोज्ने ५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार अभियुक्त सुरेश शाक्य गैंडाको खाग किन्ने ग्राहक खोज्दै हिँडेका थिए । केहीदिनको प्रयासपछि उनले ग्राहक भेटे । उनीहरूबीच किनबेचकाे सहमति भयो ।बिहीबार...
दशरथ रंगशालामा हुने विश्वकप छनोट खेल मार्चमा
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत समूह चरणको बाँकी खेलको खेल तालिका सार्वजनिक गरेको छ । नेपालले आगामी मार्च महिनाबाट आफ्नो प्रतिस्पर्धा गर्ने भएको छ । एशियन फुटबल महासंघले जारी...
सगरमाथा राष्ट्रिय निकुञ्जकाे राजश्व ९९ प्रतिशतले घट्यो
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
सगरमाथा राष्ट्रिय निकुञ्जको राजश्व ह्वात्तै घटेकाे छ । सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार गत आर्थिक वर्षकाे पहिलो चौमासिककाे तुलनामा यसवर्ष करिब९९ प्रतिशतले गिरावट आएको हाे। कोरोना कहरका कारणपर्यटकीय गतिविधि ठप्प हुँदा९८.७६ प्रतिशतले घटेकाे सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएकाे छ । चालु आर्थिक...
व्याडमिन्टनकाे उपाधि प्रिन्सलाई
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
नेपालका उदियमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशी पुरस्कार भएकाे ब्याडमिन्टनप्रतियोगिताकाे उपाधिआफ्नो पक्षमा पारेका छन् । तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप २१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय पुरुष एकलको शुक्रबार भएको फाईनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नविन...
टिकटक फेसबुकभन्दा पनि माथि
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
पछिल्लो समय मोबाइल एप टिकटक विश्वभर लोकप्रिय बन्दै गएको छ । छोटाछोटा भिडियो सेयर गर्ने मोबाइल एप हो, टिकटक । टिकटकले फेसबुक, भाइबर, म्यासेन्जरजस्ता कैयौं एपलाई पछि पारिदिएको छ । यो वर्ष टिकटक विश्वमै सबैभन्दा बढी डाउनलोड हुने मोबाइल एप...
१ हजार ४४ संक्रमित थप हुँदा ११ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १ हजार ४४जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या...
महालक्ष्मी विकास बैंकद्वारा ‘कर्पोरेट पे’ प्रणाली सुरु
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग बिहिबार सम्झौता गरेको छ । सम्झौतापछि डिजिटल प्ल्याटफर्म मार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्स्फर,...
युवतीलाई बलात्कार गरेको अरोपमा एक पक्राउ
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
पाल्पा । युवतीलाई जबरजस्ती करणी (बलात्कार) गरेको अरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० वर्षकी युवतीलाई करणी गरेको अभियोगमा रामपुर नगरपालिका५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी...
समितिको निर्देशन सरकारले पालना गर्नैपर्छ : सभापति श्रेष्ठ
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं ।प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले समितिले दिएको निर्देशक सरकारले पालना गर्नैपर्ने बताएकी छन् । समितिले दिएको निर्देशन विपरीत सरकारले प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेपछि समिति सभापति...
«
1
...
418
...
836
837
838
839
840
841
842
843
844
...
1246
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय