मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
आफैँ चढेको बसले किचेर मृत्यु
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्धिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले...
नयाँ कानूनले किसानलाई फाइदा पुग्छ : प्रधानमन्त्री मोदी
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले हालै पास गरेका कृषि कानून किसानको हितमा भएको शनिबार बताएका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सरकारले किसानको हितमा काम गर्न प्रतिवद्ध रहेको बताउँदै नयाँ कानून यसको लागि सहायक हुने बताएका हुन्...
यस्तो छ आज विदेशी मुद्राको भाउ
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार आज एक अमेरिकी डलरको खरिद दर ११७.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.१५ रुपैयाँ रहेको छ । साथै, यूरोपियन यूरो एकको खरिद दर १४२.६२ रुपैयाँ तथा बिक्रीदर १४३.३५...
पत्रकार महासंघ धनुषाको साधारणसभा सम्पन्न
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
धनुषा । नेपाल पत्रकार महासंघ धनुषाको ११औँ साधारणसभा शनिबार जनकपुरधाममा सम्पन्न भएको छ । विभिन्न समसामयिक तथा सार्वजनिक महत्वको प्रस्ताव पारित गर्दै महासंघ को साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन सत्रमा प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीले...
महासचिव पौडेल भन्छन्, 'प्रधानमन्त्री बैठकमा आउनुहुन्छ'
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज (आइतबार) दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा सहभागी नभएका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा सहभागी होलान् कि नहोलान्...
आज नेकपाको स्थायी कमिटी बैठक, ओली सहभागी नहुने संकेत
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । आज दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्ने भएको छ । तर, यस बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने संकेत देखिएको छ । गत मंसिर २१ गते...
संवैधानिक परिषद् बैठक सर्ने सम्भावना, यसकारण आउन चाहेनन् देउवा
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) का लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आफू आउन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री...
औद्योगिक ग्रामको निर्माण सुरु
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
बागलुङ । ताराखोला गाउँपालिकामा औद्योगिक ग्रामको पूर्वाधार निर्माण सुरु भएको छ । औद्योगिक ग्रामको शनिबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गरेका हुन् । एक स्थानीय तह, एक औद्योगिक ग्राम को राष्ट्रिय लक्ष्यअनुरूप गाउँपालिकाको वडा नं...
केही स्थानमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
केही दिनदेखि नेपाल भित्रिरहेको दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त हावा आज (सोमबार) देखि आउन बन्द भएको मौसम पूर्वानुमान महाशहाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज राति प्रदेश १ को पहाडी भेगमा एक-दुई...
सुनसान पाशुपत क्षेत्र
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं ।विगतका वर्ष भक्तजनको भीड लाग्ने पशुपति क्षेत्रमा आज सुनसान छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने प्रचलन भए पनि यस वर्ष कोरोनाका कारणपशुपतिनाथ क्षेत्र सुनसान भएको हो...
राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ४ गते
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ४ गते काठमाडौंमा बस्ने तय भएको छ । शनिबार तीन अध्यक्षबीच भएकोबैठकले पुस ४ गते काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिए ।...
पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य वृद्धि भएको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए । नयाँ मूल्य शनिबार राति १२ बजेबाट लागू हुने छ ।...
अब विदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं ।अबविदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा ऐेन, २०७५ को दफा १५ को (ग) मा रहेको अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा एवम् अन्य सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता...
अध्यक्ष दाहाल र नेता पोखरेलबीच खुमलटारमा भेटवार्ता
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेटेका छन् । नेकपाभित्र दुई अध्यक्षको दूरी टाढिँदै गइरहेका बेला पोखरेलले अध्यक्ष दाहाल निवास खुमलटार नै गएर भेट गरेका हुन् । भेटमा...
भुक्तानी नपाएपछि किसान आन्दोलन गर्न काठमाडौंमा
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं ।उखुको भुक्तानी नपाएका सर्लाहीका किसान काठमाडौं आइपुगेका छन् ।चिनी मिलहरूबाट उखुको बाँकी बक्यौता प्राप्त गर्नका लागि उनीहरु शनिबार काठमाडौं आइपुगेका हुन् । आइतबार बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन गर्ने उनीहरुको कार्यक्रम छ । जसका लागि थप किसान काठमाडौं आउने...
भूमिसम्बन्धी आयोगले गर्यो १३२ पालिकासँग कार्य सम्झौता
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
पोखरा । गण्डकी प्रदेशका ३६ वटा पालिकासँग भूमिसम्बन्धी समस्या समाधान आयोगलेकार्यसम्झौता गरेको छ ।योसँगै देशभारी कार्य सम्झौता भएका पालिकाको संख्या १३२ पुगेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल, आयोगका अध्यक्ष...
अब तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घरको नक्सा पास हुने
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
दाङ ।दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घरको नक्सा पास हुने व्यवस्थाको सुरुवात हुने भएको छ । सो नगरपालिकाले आगामी पुस १ गतेदेखि विद्युतीय माध्यमबाट घर नक्सा पास सेवा सुरु गर्न लागेको हो । हाल रहेको कागजी प्रक्रियालाई विस्थापित गरी विद्युतीय...
प्रदेश नं १ मा दुई लाखको पिसिआर परीक्षण
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
प्रदेश नं १ मा दुई लाख सर्वसाधारण नागरिकको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । एक लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी जम्मा दुई लाख १७८ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड१९...
डोटीमा भूकम्प
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटीमा भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमको पहाडी डोटी र बझाङ जिल्लाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले घर...
गोलबजारमा दर्जन स्वास्थ्य संस्था बिनादर्ता सञ्चालनमा
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
सिरहा ।गोलबजार नगरपालिका क्षेत्रमा एक दर्जन स्वास्थ्य संस्था अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ । गोलबजार नगरपालिकाको स्वास्थ्य शाखाले हालै गरेको अनुगमनका क्रममा एक दर्जन अस्पताल तथा पोलिक्लिनिक बिनाअनुमति सञ्चालनमा रहेको फेला पारेको हो । अनुगमनका क्रममा १० वटा निजी स्वास्थ्य...
«
1
...
417
...
833
834
835
836
837
838
839
840
841
...
1244
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय