मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा मेख थापा निर्वाचित
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको ११ औं साधारणसभाले मेख बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार गठित साधारणसभाले एनआइबिएल एस क्यापिटल लिमिटेडका डेपुटी सीइओ मेखबहादुर थापाको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको...
अपी पावर कम्पनीको पुस ६ गतेदेखि शेयर बिक्रीमा, न्यूनतम मूल्य १०० रुपैयाँ
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले सेयर बिक्री गर्ने भएको छ । यस कम्पनीले सर्वसाधारण समूहको १३ लाख ४६ हजार २१८ कित्ता शेयर बिक्री गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सबै खरिद गर्न आवेदन दिन पाइनेछ ।...
साहित्यकार घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार प्रदान
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
पोखरा ।पोखराका अग्रज साहित्यकार तेजनाथ घिमिरेलाई राष्ट्रिय मुक्तक पुरस्कार प्रदान गरिएको छ । शनिबार घिमिरेकै निवास पोखरा३, नदीपुरमा आयोजना गरिएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति, साहित्यकार सरुभक्तले नगद २२ हजार २२२ रुपैयाँ, दोसल्ला र ताम्रपत्रसहितको पुरस्कार घिमिरेलाई...
सरकारविरोधी प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।सरकारविरोधी प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवाले अपील गरेका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गरेर देउवाले सोमबार ७७ वटै जिल्लामा हुन लागेको प्रदर्शनमा आफ्ना सदस्य, समर्थक, शुभचिन्तकहरुलाई सो अपिल गरेका हुन् । नेपाली कांग्रेसले देशभर सोमबारसरकारविरुद्ध...
चितवनमा वन्यजन्तु अस्पताल सञ्चालनमा
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
चितवन । चितवनको सौराहामा नेपालमापहिलोपटक वन्यजन्तु अस्पताल सञ्चालन आएको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको निमार्ण सुरु गरेको झण्डै ६ वर्षपछि सञ्चालनमा आएको हो । दुईतले पक्की अस्पतालको ३ करोड ९० लाख ८४ हजार रुपैयाँको लागतमा...
साधना लघुवित्त वित्तीय संस्थाद्वारा लाभांश वितरणको घोषणा
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। यस कम्मपनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कायम भएको र हालको चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका...
सानजेन जलविद्युत् कम्पनीले पुस २४ गते साधारणसभा गदै
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । सानजेन जलविद्युत् कम्पनीले आगामी पुस २४ गतेसाधारणसभा बोलाएको छ ।कम्पनीको यो १० औँ साधारणसभा हो । कम्पनी सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले साधारणसभाको मिति तय गर्दै बुक क्लोजको मिति समेत निर्धारण गरेको सो कम्पनीले जनाएको छ...
कार्यकारी अध्यक्ष दाहाल र नेम्वाङबीच भेटवार्ता
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।सत्तारुढ दलका स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले कार्यकारी अध्यक्ष दाहाललाईअध्यक्ष एवं प्रधानमन्त्री केपी ओली चिन्तित भएकाले सकारात्मक भइदिन आग्रह गरेका छन् । आइतबार बिहान खुमलटार पुगेका नेम्वाङले अध्यक्ष दाहालसँग यस्तो आग्रह गरेका हुन् । यसका अलवासंसदीय दलका उपनेतासमेत रहेका...
५० वटा सर्जरी गराएकी ‘जोम्बी एन्जेलिना जोली’ लाई १० वर्ष जेल
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
इरानकी सहर तबरलाई १० वर्षको जेल सजाय सुनाइएको छ । तबरमाथि इशनिन्दा, अनुचित साधनमार्फत् पैसा कमाएको र युवालाई भ्रष्टाचारका लागि प्रोत्साहित गरेको आरोप लागेको । १९ वर्षीया तबरले एन्जेलिना जोलीजस्तै देखिनका लागि थुप्रै प्लास्टिक सर्जरी गराएकी छिन् । उनी इन्स्टाग्राममा...
ललितपुरमा मजदुरको कुटपिटबाट ठेकेदारको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
ललितपुरको चापागाउँमा मजदुरको कुटपिटबाट ठेकेदारको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिकाका ४ का ३७ वर्षीय ठेकेदार नारायण बहादुर श्रेष्ठको मृत्यु भएको हो । उदयपुर कटारीका मिलन राना मगरको कुटपिटबाट ज्यान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आफूले पाउनुपर्ने...
एन्थोनीद्वारा कुब्रात नवौँ चरणको नकआउटमा पराजित
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
एन्थोनी जोशुआले कुब्रात पुलेभलाई पराजित गरेर टाइसन फ्यूरीसँगको भेटको सम्भावना बलियो बनाएका छन् । युनिफाइड वर्ल्ड ह्याभीवेट च्याम्पियन बक्सर एन्थोनीले कुब्रातलाई नवौँ चरणको नकआउटमा पराजित गरेका हुन् । बक्सिङ्गको क्रममा पुलेभले केही सामान्य चुनौति मात्रै दिए एन्थोनीलाई । वेम्बली एरिनामा...
नेकपा स्थायी कमिटी बैठक बालुवाटारमै बस्ने
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज (आइतबार) बस्ने स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा नबस्ने भएको छ । यसअघि धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बस्ने भएको छ । नेकपा महासचिव...
भारतीयको कुटाइबाट ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
सप्तरी ।सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भारतीयको कुटाइबाट मृत्यु भएका परिवारलाई नगरपालिकाले नगदसहित आर्थिक सहयोग प्रदान गरेको छ । वडा नं ६ कटैया गाउँमा भारतीय सीमानामा खेतमा बाली खाएको विषयमा झगडा हुँदा भारतीयको कुटपिटबाट स्थानीय रामदेव यादवको तीन महिना अगाडि मृत्यु भएको...
अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाइने
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।अमेरिकामा सोमबारबाट कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारबाट लगाउन थालिने बिबिसीले जनाएको छ । पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा...
कपिलवस्तुमा ५१ वर्षीया महिलाको हत्या
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले...
प्लास्टिकको पोखरीमा डुबेर तीन बालिकाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
तेह्रथुम । तरकारी खेतीका लागि बनाइएको प्लास्टिकको पोखरीमा डुबेर एकै परिवारका दुई जनासहित तीन बालिकाको मृत्यु भएको छ । पोखरीमा डुबेर छथर गाउँपालिका-६ सुदापका दिदीबहिनी सात वर्षीया रञ्जना र पाँच वर्षीया रोजनी लिम्बू तथा आठ वर्षीया सुहानाको मृत्यु भएको हो...
लोप हुँदै आरन पेसा
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
खलङ्गा । पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले जुम्लामा आरन पेसा लोप हुँदै गएको छ । विगतमा हँसिया (आसी), कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको १० वर्षदेखि सो पेसामा सक्रिय...
उमेर नपुगेका किशोरीसँग विवाह गर्ने दुई बेहुलासहित जन्तीहरु जग्गेबाटै पक्राउ
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
सिन्धुली । उमेर नपुगेका किशोरीसँग विवाह गर्न लागेका दुई बेहुलासहितउनीहरुकाकेही आफन्तलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोटले बेहुला बेहुलीसहितका जन्तीहरुलाई शुक्रबार जग्गेबाटै पक्राउ गरेको हो । प्रहरी निरीक्षक शान्ता वाइवाका अनुसार, सुनकोशी गाउँपालिका ४ भोर्लेनीकी १५ वर्षीया...
जर्मनीमा ‘मेरो नेपाल’ दिवस आयोजना
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । नेपाल र जर्मनीबीचको आर्थिक सम्बन्धलाई फराकिलो बनाउँदै लैजानुपर्नेमा दुवै देशका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् । जर्मन नेपाल मैत्री संघको आयोजनामा हालै भएको ३१ औँ नेपाल दिवस मेरो नेपाल विषयक वेबिनारमा सहभागी वक्ताहरुले कोभिड१९ पछिको...
बालुवाटारमै बैठक बसे ओली सहभागी हुने, धुम्बाराही नजानुको यस्तो छ कारण
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठक २८ गते बैठक बस्ने गरी टुंगिएको थियो । यसैबीच, आजको बैठक पनि पार्टी कार्यालयमा राखिए उक्त...
«
1
...
416
...
832
833
834
835
836
837
838
839
840
...
1244
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय