मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
तनहुँमा ३८५ परिवारलाई खाद्यान्न सहयोग
नेपाल फ्ल्यास
असोज ०७, २०७७
तनहुँ । जिल्लाको डुम्रेस्थित स्थानीय युनिटी गु्रपमा आबद्ध युवाहरुको सक्रियतामा स्थापना गरिएको फुड बैंकमार्फत दुई पालिकाका ३८५ घरपरिवारलाई खाद्यन्न सहयोग गरिएको छ । हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ भन्ने अभियान अनुरुप एक हप्ताको अवधिमा बन्दिपुर र भानुनगरपालिका क्षेत्रमा ती...
बाढीपीडितलाई आएको रकम स्थानीय जनप्रतिनिधिले घोटला गरेको स्थानीयको आरोप
नेपाल फ्ल्यास
असोज ०६, २०७७
सुनसरी । सुनसरीको इनरुवा १० जल्पापुरका वासिन्दाले बाढी र शीतलहर पीडितका नाममा आएको रकम स्थानीय जनप्रतिनिधिले हिनामिना गरेको आरोप लगाएका छन् । आर्थिक वर्ष २०७४/०७५ मा जल्पापुरका बाढी र शीतलहर पीडितको राहत वितरणका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत सात लाख...
नेप्से दोहोरोले अंकले गिरावट
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो । त्यही क्रममा आज नेप्से २२.९१ ले ओरोलो लागेर एक हजार ५४६.१५ मा झरेको...
तोलामा १७०० रुपैयाँले घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । सुनको मूल्य आज (मंगलबार) एकैदिन तोलामा १७०० रुपैयाँले घटेको छ । हिजो (सोमबार) को तुलनामा आज (मंगलबार) चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५...
नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन
नेपाल फ्ल्यास
असोज ०६, २०७७
बाँके । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ । कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयलले चालु आवको साउन र...
घट्यो नेप्से
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ६.१२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा गिरावट आउँदा परिसूचक एक हजार ५६९.०६ मा पुगेको छ ।...
अब विदेशमा काम गर्ने श्रमिकले डिजिटल वालेमार्फत रेमिट्यान्स पठाउन सक्ने
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं ।विदेशमा काम गर्ने श्रमिकले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पेमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आबद्ध भई सो सेवा सुरु गर्ननिर्देशन दिएसँगै विदेशमा...
‘कतारबाट नेपाली श्रमिकको उद्धारका लागि दैनिक चार उडान आवश्यक पर्छ’
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले अलपत्र नेपाली श्रमिकको उद्धारका लागि दैनिक चार वटा उडान आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले यस्तो बताएका हुन् । प्रविधिको...
हिमालयन बैंकसँग मर्जरमा जानेबारे कुनै औपचारिक निर्णय भएको छैन : सिभिल बैंक
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं ।सिभिल बैंकलेहिमालयन बैंकसँग मर्जरमा जाने भन्नेबारे कुनै औपचारिक निर्णय नगरेको बताएको छ । सोमबार धितोपत्र बोर्डलाई एक पत्र लेख्दैसिभिलबैंकलेहिमालयन बैंकसँग मर्जरमा जाने भन्नेमा कुनै सत्यता नरहेको बताएको हो । सिभिल बैंक लिमिटेडलाई हिमालयन बैक लिमिटेडले प्राप्ति गर्ने विषयको समाचार...
स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य
नेपाल फ्ल्यास
असोज ०५, २०७७
भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि...
बिचौलियाको मारमा केरा किसान
नेपाल फ्ल्यास
असोज ०५, २०७७
चितवन । पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको तीन रुपैयाँको हाराहारीमा बिक्री गर्छिन् । तर, स्थानीय बजारमा आफूले भने प्रतिकोसा १० रुपैयाँ सम्ममा किन्ने गरेकीछन् । उनि मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन् ।...
भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने घोषणा
नेपाल फ्ल्यास
असोज ०५, २०७७
एजेन्सी । भारतले माल्दिभ्सको कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराउने घोषणा गरेको छ । हिन्द महासागर क्षेत्रीय द्वीपसमूह रहेको विलासी रिसोर्टहरूका लागि प्रख्यात माल्दिभ्समा कोरोना महामारीका कारण विदेशी पर्यटकहरूको आवागमन पूर्णतया बन्द...
नेप्सेमा झिनो सुधार
नेपाल फ्ल्यास
असोज ०४, २०७७
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ३ अङ्कले वृद्धि भई एक हजार ५७५.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१२ ले वृद्धि भई ३१३.६२ मा...
पेट्रोलमा हानिकारक पदार्थ मिसावट गर्ने ट्याकंरचालकलाई मुद्दा चलाउन सिफारिस
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं ।नेपाल आयाल निगमलेपेट्रोलमा हानीकारक पदार्थ मिसावट गर्ने चार ट्याकंरचालकलाई कालोबजारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको छ । निगमको अमलेखगन्जमा तीन र थानकोट डिपोमा फेला परेको एकसहित चारवटा ट्याकंरचालकलाई कालोबजरी अभियोग मुद्द चलाउन सिफारिसका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी...
सर्लाहीबाट ३ अर्ब रुपैयाँको तरकारी निर्यात
नेपाल फ्ल्यास
असोज ०४, २०७७
सर्लाही । जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६०७७ मा तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६०७७ मा तीन अर्ब १८ करोड २६ लाख ८० हजार रुपैयाँको तरकारी...
कति छ आज विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । आज (आइतबार) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा, विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८२ पैसा पुगेको छ । यता फेरि युरो एकको खरिददर १३८ रुपैयाँ ९४ पैसा र...
पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै, उपभोक्ता मारमा
नेपाल फ्ल्यास
असोज ०४, २०७७
डोटी । जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो रहेको छ ।यसरी ग्यास पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ताहरु...
बागलुङको बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख रकम
नेपाल फ्ल्यास
असोज ०४, २०७७
बागलुङ । ढोरपाटनका बाढी प्रभावित परिवारलाई ११ लाख ४४ हजार रुपैयाँ नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ । युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङकलित राहत शुक्रबार बाढीग्रस्त...
उद्योग वाणिज्य महासंघको महाधिवेशन फेरि सर्यो, अब मंसिरको ११ र १२ गते हुने
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं ।कोरोना भाइरसको संक्रमण फैलिएपछि पटक-पटक स्थगित हुँदै आएको नेपाल उद्योग वाणिज्य महासंघको आगामी ५४ औँ साधारण सभाको नयाँ मिति तोकिएको छ । शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकले आगामी मंसिर ११ र १२ गते काठमाडौंमा हुने गरी नयाँ मिति तय...
मिस्ट्री खोलाको साधारण शेयर निष्कासन
नेपाल फ्ल्यास
असोज ०३, २०७७
म्याग्दीको अन्नपूर्ण गाउँपालिका४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्री खोला जलविद्युत् आयोजनाको साधारण शेयर (आइपिओ) निष्कासन भएको छ । ४२मेगावाट क्षमताको मिस्ट्री र नुवाकोटस्थित ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि एकै पटक १९ लाख ६८ हजार...
«
1
...
56
...
111
112
113
114
115
116
117
118
119
...
144
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय