मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
कोरोना नियन्त्रणका लागि स्थानीय तह र स्वास्थ्य संस्थालाई रकम दिइने
नेपाल फ्ल्यास
भदौ २४, २०७७
हेटौँडा । वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रलाई १८ करोड २६ लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको छ । सम्बन्धित संस्थाबाट माग भएपश्चात अनुगमन...
राहतको प्रतीक्षामा बाढीपीडित
नेपाल फ्ल्यास
भदौ २४, २०७७
गलकोट । बागलुङको ढोरपाटन नगरपालिका९ का बाढीपीडितका लागि प्राप्त भइरहेको राहत ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङमै थन्किएको छ । घरबार गुमाएका बाढीपीडित भने राहतको प्रतीक्षामा बसेका छन् । ढोरपाटन९ मा यही भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले ठूलो जनधनको क्षति...
घर र गाडी कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाइने
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । अब घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन् । मंगलबार राष्ट्र बैंकले सोसम्बन्धीएकीकृत निर्देशनसार्वजनिक गरेसँगै बैंकहरुले ब्याजदर परिवर्तन गर्न नपाउने भएका हुन् । मंगलबार जारी भएको सो व्यवस्थाअनुसारबैंक...
साताको तेस्रो दिन नेप्से ७.३५ अंक बढ्यो
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । साताको तेस्रो दिन कारोबारनेप्से परिसूचक बढेर बन्द भएको छ । लगातारओरालो लागेको नेप्से परिसूचक मंगलबार करोबार नेप्से बढेर बन्द भएको हो । मंगलबारनेप्से ७.३५ अंक बढेर १४९५.१५ बिन्दुमा पुगेको छ भनेसेन्सेटिभ इन्डेक्स०.८३ अंक बढेर २९९.४७ बिन्दुमा पुगेको छ।...
संसद समितिको बैठकमा कृषिमन्त्रीलाई बोलाइयो
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाललाई बोलाएको छ । किसानले समयमा मल नपाएको विषयमा छलफल गर्न भन्दै सो समितिले कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसाललाई बोलाएको हो । सो...
पर्यटन व्यवसायको पुनर्उत्थानका लागि कार्यदल गठन
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । पर्यटन व्यवसायको पुनर्उत्थानका लागि कार्यदल गठन गरिएको छ । कोरोना भाइरसका कारण नराम्रोसँग प्रभावित पर्यटन क्षेत्रलाई पुनर्उद्धारका लागिसार्वजनिक-निजी-साझेदारी (पीपीपी) अवधारणाअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको हो । सो कार्यदलको संयोजकत्वमा नेपाल पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मी छन् ।...
सामसुङले प्रप्त गर्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का
एजेन्सी
भदौ २३, २०७७
एजेन्सी । सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइबजी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको ठेक्का पाएको छ । सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ । सामसुङ र भेरिजोनले...
रेल विभाग ठेक्का प्रक्रियाबाट पछि हट्यो
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । रेल विभागरेलमार्गको ठेक्का प्रक्रियाबाट पछि हटेको छ । सो विभागले मंगलबार सूचना जारी गर्दै यसअघि जारीगरी सो ठेक्का सम्झौताबाट पछि हटेको जनाएको छ । यसअघि सो विभागलेराष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्वपश्चिम रेलमार्गअन्तर्गत झापाको काँकडभित्तादेखि सुनसरीको इनरुवासम्मको एक...
आज कति पुग्यो सुुनको मूल्य ?
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं ।मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ तोकिएको छ।सोमबार भने सुनचाँदीको भाउ स्थिर अवस्थामा थियो ।...
लकडाउन-निषेधाज्ञा अविधको घरभाडा र बैंकको ब्याज मिनाह गर्न माग
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं ।नेपाल राष्ट्रिय व्यवसायी महासंघलेबैंकको ब्याज र घरभाडा छुट गर्न माग गरेको छ । सो महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।उद्योग व्यवसायमानिकै समस्यामा परेको भन्दै महासंघेलकडाउन र निषेधाज्ञाका कारण उक्त अवधिको बैंकको ब्याज र व्यवसायिक...
कति छ आज विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । आज (मंगलबार) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा तथा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा छ । उता युरोको एकको खरिददर १३८ रुपैयाँ ६४ पैसा...
तीन वर्षपछि जग्गाको कित्ताकाट खुल्यो
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं ।सरकारले तीन वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरेको छ । खेतीयोग्य जग्गामा कित्ताकाट गर्न सकिने निर्णय सरकारले गरेको हो । खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न प्रतिबन्ध लगाइएका निर्णयहरुलाई बदर गर्दै कित्ताकाट खुला गर्ने निर्णय गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी...
लडे दह जाने आन्तरिक पर्यटक बढे
नेपाल फ्ल्यास
भदौ २२, २०७७
सिमकोट।पर्यटकीय क्षेत्र लडे दहमा जाने आन्तरिक पर्यटकहरु बढ्न थालेका छन् । कोरोना संक्रमणको त्रासले सुनसान भएको उक्त क्षेत्रमा हुम्ला जिल्ला हालसम्म कोरोनाको ग्रिन जोनका रुपमा देखिए पछि बिस्तारै उक्त क्षेत्रमा आन्तरिक पर्यटकहरु जान थालेका हुन् । साउन महिनासम्म एकजना पनि...
अलैँचीमा सकसः बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर
नेपाल फ्ल्यास
भदौ २२, २०७७
इलाम । स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्य अनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो । तर, नेपालबाट जाने अलैँचीको भारतीय भन्सार मूल्य मापन चाहिँ...
आर्थिक अभावले नवलपुर हुप्सेकोटकी वडा सदस्य महिलाको उपचारमा समस्या
नेपाल फ्ल्यास
भदौ २२, २०७७
कावासोती । आर्थिक अभावका कारण हुप्सेकोट गाउँपालिका४ की दलित महिला वडा सदस्य सुमित्रा नेपालीको उपचारमा समस्या भएको छ । पाठेघरको क्यान्सर रोगबाट पीडित वडा सदस्य नेपाली आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेपछि १५ दिनदेखि ओछ्यानमै थला परेकी छन्...
समाचार अनलाइनको वार्षिकोत्सवको खर्च ढोरपाटनका बाढी पीडितलाई
नेपाल फ्ल्यास
भदौ २२, २०७७
गलकोट । बागलुङको एक समाचार अनलाइनले आफ्नो वार्षिकोत्सवको रकम ढोरपाटनका बाढी पीडितलाई सहयोग गरेको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्शसञ्चार डटकमको प्रथम वार्षिकोत्सवको अवसरमा ढोरपाटनका बाढी पहिरो पीडितका लागि एक लाख ५१ हजार १५१ रुपैयाँ आर्थिक...
नेपाली हाइब्रिड मकैले क्षेत्र विस्तार गर्दै
नेपाल फ्ल्यास
भदौ २२, २०७७
भरतपुर । नेपालमा विकास गरिएको हाइब्रिड (वर्ण सङ्कर) मकैले क्षेत्र विस्तार गर्न थालेको छ । पछिल्लो पटक विकास भएको हाइब्रिड रामपुर१० ले व्यावसायिक उत्पादन सुरु गरेपछि क्षेत्र विस्तार हुन थालेको हो । चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले हाइब्रिड...
समयमा मल नल्यउने कम्पनीको धरौटी जफत हुने
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं ।नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका घरबेटीसमेत रहेका ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज कम्पनी रहुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनी कारबाहीमा परेकाछन् । कृषि सामग्री कम्पनी लिमिटेडलेतोकिएको समयमा रासायनिक मल आपूर्ति नगर्ने सो कम्पनी रहुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीलाई कारबाही गर्ने...
नेप्सेमा गिरावट
नेपाल फ्ल्यास
भदौ २१, २०७७
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.४५ अङ्कले घटेर एक हजार ४९९.९७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५४ अङ्कले घटेर ३०२.१९ मा पुगेको छ । आज...
ग्रामीण बैंकिङ सेवालाई राष्ट्र बैंकले प्राथमिकतामा राख्ने गभर्नरको भनाइ
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्रामीण बैंकिङ सेवालाई राष्ट्र बैंकलेप्राथमिकतामा राखेको बताएका छन् । आइतबारस्वर्गीय हरिहरदेव पन्तको ५औँपुण्यस्मृति दिवसकोअवसरमा सहभागी भएका उनले यस्तो बताएका हुन् ।सो कार्यक्रममा उनलेअधिकारीले ग्रामीण बैंकिङलाई निरुत्साहित गर्ने राष्ट्र बैंकको योजना नभएको पनि बताएका...
«
1
...
58
...
115
116
117
118
119
120
121
122
123
...
146
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय