मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
कुलमानको पुनर्नियुक्ति माग गर्दै ठाउँठाउँमा प्रदर्शन
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै राजधानीका विभिन्न स्थानमा स्वतःस्फूर्त रूपमा जुलुस निस्किएको छ । कतिपय स्थानमा जुलुसलाई प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेर नियन्त्रणमा लिएको छ । आज बिहान काठमाडौंको बालाजुमा घिसिङको राम्रो कामको...
कर्मचारीको तलब २० प्रतिशतसम्म बढाउने एन्फाको तयारी
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले कर्मचारीको तलब१० देखि २० प्रतिशतसम्म बढाउने तयारी गरेको छ । एन्फा स्रोतका अनुसारनोबेल कोरोना भाइरसको महामारीका बीच पनि एन्फाले केही दिनभित्रै बस्ने केन्द्रीय कार्यसमिति बैठकले कर्मचारीको तलब बढाउने तयारी गरेको हो। यसअघि एन्फामाकर्मचारीको...
थप चार कम्पनीका स्यानिटाइजर गुणस्तरहीन
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । औषधि व्यवस्था विभागले थप चार कम्पनीका स्यानिटाइजर गुणस्तरहीन रहेको बताएको छ । औषधि विभागका अनुसार मानव स्वास्थ्यका लागि हानीकारक मिथानोल मिश्रति चार कम्पनीको स्यानिटाइजर गुणस्तरहीन रहेको बताएको छ । विभागका अनुसार दुईचीन र भारतका कम्पनी रहेका र दुई...
प्याजको मूल्य मंगलबारको तुलनामा बुधबार दोब्बरभन्दा बढी
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । प्राय: सबै तरकारीमा प्रयोग हुने प्याजमा कालोबजारी सुरु भएको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा कालोबाजरी सुरुभएको हो । देशकै ठूलो र पुरानो तरकारी बजार कालीमाटीमा प्याजको मूल्य बुधबार एक्कासि मंगलबारको तुलनामा सतप्रतिसत वृद्धि भएको छ...
भदौ अन्तिमको वर्षा धानखेतीको लागि अमृत
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
महोत्तरी । भदौ अन्तिमतिर लगातार भएको वर्षा धानखेतीका लागि अमृत भएको छ । भदौ अन्तिम साताको प्रारम्भसँगै दिनदिनै जसो परेको पानीले धानबाली हरियो भएर फिरेपछि महोत्तरीका किसानले राहत महसुस गरेका छन् । भदौ लागिकन पानी नपाएको र नाइट्रोजन मल (युरिया)...
यस्तो छ आज विदेशी मुद्राको भाउ
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११८ रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै, यता युरो एकको खरिददर १३९ रुपैयाँ ६६ पैसा र बिक्रीदर...
लगानीकर्ता नाफामा बढी केन्द्रित हुँदा बजार ओरालो
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
केही दिनदेखि निरन्तर बढेको सेयर बजार मंगलवार ४ दशमलव ४७ अंक घटेको छ । कारोबारको दोस्रो घण्टासम्म बढेको बजार पुनः ओरालो लागेको हो । लगातार पाँच दिनदेखि बढेको बजारमा लगानीकर्ता नाफा बुक गर्न सक्रिय हुँदा बजारमा केही करेक्सन भएको विश्लेषकको...
जाँदाजाँदै कुलमानले सम्झिए प्रधानमन्त्रीको सहयोग, यस्तो छ विदाइ वक्तव्य
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । चरम बेथिति एवं घाटामा रहेको संस्थाको खास उठाएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज मंगलबार विदा भएका छन् । नेपाल विद्युत प्राधिकरणमा भएको विदाइ समारोहमा उनले मुलुकलाई उज्यालो बनाउन प्रधानमन्त्रीको साथ पाएको स्मरण पनि गरेका ।...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं ।नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ६ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य...
तत्काल जग्गा कित्ताकाट निर्णय कार्यान्वयन नगर्नु : सर्वोच्च अदालत
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाइ गर्दैसोमबार सर्वोच्चले सरकारका नाममा यस्तो आदेश...
नेप्सेमा झिनो सुधार
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिने अङ्कले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अङ्कले उकालो लागिरहेको नेप्से परिसूचक आज भने थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.२६ बिन्दुले उकालो लागेर...
सम्झौताबमोजिम मल नल्याउनेलाई कालोसूचीमा राख्न कृषि सामाग्रीको पत्राचार
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडलेशैलुङ इन्टरप्राइजेज र हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफरिस गरेको छ । सम्झौताबमोजिम मल नल्याएको भन्दैदुवै कम्पनीलाई कालोसूचीमा राख्नकृषि सामाग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गरेको हो । सो पत्रमा सम्झौताबमोजिम युरिया मल...
युवाले सहुलियत दरमा व्यावसायिक ऋण पाउने
नेपाल फ्ल्यास
भदौ २९, २०७७
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले युवालाई सहुलियत व्यावसायिक ऋण कार्यक्रम ल्याएको छ ।युवालाई स्वदेशमै उद्यममा लगाउने उद्देश्यले सो नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । यो कर्जामा महिला ऋणीले १.८५ प्रतिशत र पुरुषले २.८५ प्रतिशत ब्याज अनुदान पाउँछन् । नगरपालिकाको सिफारिसका...
१३० स्थानीय तहमा औद्योगिकग्राम स्थापना हुने
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं ।सरकारले एक सय ३० स्थानीय तहमा औद्योगिक ग्राम स्थापना कार्य अघि बढाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सरकारले प्रतिऔद्योगिकग्राम ९२ लाख रुपैयाँ बजेट अनुदान दिनेगरी एक स्थानीय तह एक औद्योगिक ग्राम परियोजना अघि बढाएको हो ।...
खोलाले कुखुराका चल्ला बोकेको गाडी बगाउँदा तीन लाखबराबरको क्षति
नेपाल फ्ल्यास
भदौ २९, २०७७
दाङको घोराहीतुलसीपुर सडकखण्डअन्तर्गत हापुर खोलाले आज ब्रोइलर कुखुराका चल्ला बोकेको गाडी बगाउँदा तीन लाख मूल्यबराबरको क्षति पुगेको छ । चितवनबाट आएको ना.४ ख १४४६ नम्बरको गाडीसहित ७०० कुुखुराका चल्ला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चालक र...
रौतहटका दुई स्थानीय तहद्वारा कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक
नेपाल फ्ल्यास
भदौ २९, २०७७
रौतहट।रौतहटकादुई स्थानीय तहले कोरोना भाइरस नियन्त्रण र रोकथाममा भएको खर्चविवरण सार्वजनिक गरेकाछन् । रौतहटकामौलापुर र गुजरा नगरपालिकाले सोखर्च विवरण सार्वजनिक गरेका हुन् । गुजरा नगरपालिकाद्वारा सार्वजनिक खर्च विवरणमाक्वारेन्टिन निर्माण, व्यवस्थापन तथा संचालन खर्चमा २५ लाख ३९ हजार पाँच सय २४...
ओम्नीलाई कालोसूचीमा राखियो, एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं ।ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबिसिआई) कम्पनी कालोसूचीमा परेको छ । विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको सो कम्पनीलाई सोमबार सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना प्रकाशित गर्दैएक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन...
सुनको मूल्यमा वृद्धि
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९६ हजार ५०० रुपैयाँमाकारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । त्यसैगरी,तेजावी सुन तोलामा ९६ हजार ४०० मा कारोबार...
आगलागी पीडितलाई आर्थिक सहयोग
नेपाल फ्ल्यास
भदौ २९, २०७७
सिमकोट । काम र व्यापारको सिलसिलामा तिब्बतको ताक्लाकोटमा रहेका हुम्लीले आगलागी पीडितका लागि आर्थिक सहयोग गरेका छन् । यही भदौ १७ गते सर्केगाड गाउँपालिका७ वामनबाडा ठूलोगाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका ६ घरपरिवारसहित अन्य आंशिक क्षति भएका घरपरिवारलाई हुम्लीले एक...
राष्ट्रिय प्रसारण लाइनमा जोडियो १२ मेगावाट बिजुली
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । १२ मेगावाट क्षमताको नामार्जुन हाइड्रोपावरको उत्पादन सुरु भएको छ । लकडाउन र त्यसपछिको निषेधाज्ञाको बाबजुद हिमालयन हाइड्रोपावर कम्पनी अन्तर्गतको सो परियोजनाले विद्युत् उत्पादन थालेको हो । उक्त परियोजनाबाट उत्पादित विद्युत् बिहीबारदेखि राष्ट्रिय ग्रिडमा जोडिएसँगै उत्पादन सुरु भएको हो...
«
1
...
57
...
113
114
115
116
117
118
119
120
121
...
145
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय