मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
साेमबार साँझ साधना लघुवित्तको आईपीओ बाँडफाँट हुँदै
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । साधना लघुवित्त वित्तिय संस्थाको आईपीओ सोमबार बाँडफाँड गर्ने तयारी गरिएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटले आज साँझ ५ बजे लघुवित्तको आईपीओ बाँडफाँड गर्न लागेको हो । लघुवित्तको आईपीओको बाँडफाँडको प्रि अलोटमेन्ट आइतबार नै गरिएको थियो ।...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । सुनको मूल्यसोमबार प्रतितोला दुई सय रुपैयाँले बढेको छ । छापावाल सुन सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ थियो ।...
कती छ आज विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजमा सार्वजनिक गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ०३ पैसा र बिक्रीदर १२० रुपैयाँ ६३ पैसा रहेको छ ।राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर १३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३६...
सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई पाँच लाख सहयोग
नेपाल फ्ल्यास
असार २९, २०७७
मेलम्ची । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई दुई लाख रुपैयाँ र बाह्रबिसे नगरपालिकालाई तीन लाख गरी पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गत असार २४ गते रातिको अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न...
चार युवाले सुरु गरे ड्रागन फ्रुटको व्यावसायिक खेती
नेपाल फ्ल्यास
असार २९, २०७७
खोटाङ । साकेला गाउँपालिका२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म आधिकारिक रूपमा दर्ता गरेर व्यावसायिक ड्रागन फ्रुटको खेती सुरु गरेका हुन्...
सनराइजले ल्यायो एकैदिन चार शाखा सञ्चालनमा
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । सनराइज बैंकले सहजरुपमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आज एकैपटक विद्युतीय माध्यममार्फत चारवटा शाखा र एक विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । कोभिड१९ का कारण पर्नसक्ने सम्भावित असर एवं बन्दाबन्दीलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपाय अवलम्बन गरी ती...
धितोपत्र बजार : नेप्सेमा नौ अङ्कले वृद्धि
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं ।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक नौ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अङ्कले बढेर एक हजार ३४०.२९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९३ अङ्कले बढेर २८१.४२ मा पुगेको छ...
भृकुटीमण्डप बजार खुल्यो तर बोहनी गर्नै मुश्किल
नेपाल फ्ल्यास
असार २८, २०७७
सस्तो बजारका रुपमा चिनिएकोभृकुटी मण्डप बजारबजारमा १२ सय बढी स्टल छन् । चाड पर्वबाहेका समयमा पनि यहाँ ग्राहकको घुँइचो नै लाग्थ्यो। तर, लकडाउनको तीन महिनापछि खुलेको यो बजार यतिबेला लगभग सुनसान देखिन्छ । खुलेका पसलमा ग्राहक देखिँदैनन्। पसलेहरु एकापसमा गफ...
सुनको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । आइतबार (साताको पहिलो दिन) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १०० रुपैयाँले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
सहकारीमा ‘एटिएम’ सेवा
नेपाल फ्ल्यास
असार २८, २०७७
बागलुङ । सदरमुकामस्थित सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एटिएम सेवा सुरु गरेको छ । एटिएम सेवा शुभारम्भवका अवसरमा शनिबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले सहकारीका सेवा प्रविधिमैत्री बन्दै गएकामा खुशी व्यक्त गरे । शेयर सदस्यका लागि...
माझठानाका झरना, पर्यटन आवागमनमा रोक
नेपाल फ्ल्यास
असार २८, २०७७
पोखरा । विश्वव्यापी महामारिका रूपमा फैलिएको कोरोना भाइरसप्रति सजग बन्दै पोखरा महानगरपालिका२८ माझठानास्थित दुई झरनामा पर्यटन आवागमनमा रोक लगाइएको छ । बन्दाबन्दी भएपनि यहाँका रोला र ढोडेनी झरनामा दिनानुदिन बढिरहेको पर्यटकको चापलाई दृष्टिगत गरी सम्भाव्य कोरोना जोखिमलाई मध्यनजर गर्दै आगामी...
३३ किलो सुन काण्डका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाटै पक्राउ
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । ३३किलो सुनकाण्डका फरार प्रतिवादीलाई शनिबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए। उनका अनुसार उनी इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएका...
एक ठाउँको बाढीले जिल्लामा विद्युत् अवरुद्ध
नेपाल फ्ल्यास
असार २८, २०७७
खोटाङ । लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाटदिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । विद्युत्...
३३ किलो सुन प्रकरणका आरोपीलाई काठमाडौं ल्याइयो
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडाैं ।३३ किलो सुन प्रकरणका आरोपीलाई यूएईबाट काठमाडौं ल्याइएको छ । इन्टरपोलले रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शनिबार काठमाडौं ल्याइएको हो । उनलाईकाठमाडौं उत्रिएसँगै गौशाला प्रहरीको जिम्मा लगाइएको बताइएको छ । उनी२०७५...
छ अर्ब बराबरको साधारण शेयर बिक्री हुँदै
नेपाल फ्ल्यास
असार २७, २०७७
कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार कूल पाँच अर्ब ८४ करोड...
बैंकको ब्याजदर छुट दिन माग
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । व्यवसायीले बन्दाबन्दीको अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेका छन् ।नेपाल राष्ट्रिय व्यवसायी महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोभिड१९ को कारण व्यापार व्यवसाय धराशायी बन्दै गएको भन्दै सरकारले सहुलियतस्वरुप व्यवसायीलाई बन्दाबन्दी अवधिभर बैंकको ब्याजदरमा शतप्रतिशत छुट...
सलह कीरो किन्न पाँच लाख बजेट विनियोजन
नेपाल फ्ल्यास
असार २७, २०७७
बनियानी । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए । सलह किरा नियन्त्रण र यसबाट...
१० दिनमा फेरि बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा एक/एक रुपैयाँका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।गत असार १६ गते तेलको मूल्य बढाएको निगमले...
शनिबार पनि कारोबार गर्न राष्ट्र बैंकको निर्देशन
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्तीय संस्थाको शाखा खोली कारोबार गर्न निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार नेपाल सरकारको राजश्व बुझ्ने प्रयोजनका लागि यही असार २७ गते र सो पछिका जुनसुकै सार्वजनिक...
धितोपत्र बजारसम्बन्धी प्रतिवेदन पारित
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं ।अर्थ समितिले पूँजी बजार र मुद्रा बजारसम्बन्धी अध्ययन प्रतिवेदन २०७७ लाई संशोधनसहित पारित गरेको छ । समितिले २०७६ साउन २९ गतेको बैठकले रामकुमारी झाँक्रीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिमा प्रमिला राई, मेटमणि चौधरी, रामबाबुकुमार यादव...
«
1
...
65
...
130
131
132
133
134
135
136
137
138
...
153
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय