मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
ऋण चुक्ताको लागि मानसिक दबाब नदिन संघको आग्रह
नेपाल फ्ल्यास
असार २४, २०७७
चिप्लेढुङ्गा । कोभिड१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा पश्चिमाञ्चल होटल संघ पोखराले कर्जाको साँवा र ब्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ । पर्यटन तथा होटल क्षेत्रलाई असार मसान्तको...
१७ कम्पनीको आईपीओ आउदै
नेपाल फ्ल्यास
असार २३, २०७७
लकडाउनकाे कारणलामो समय बन्द रहेको सेयर बजार खुलेसँगै यतिबेला साधारण सेयर (आईपीओ) धमाधम जारी भइरहेको छ । हालसम्म २ वटाकाे आइपीओ जारी भइसकेकाे छ भने २५ गतेबाटअजोड इन्स्योरेन्सलेआईपीओ बिक्री खुला गर्दैछ । यसपछिआईपीओ जारी गर्नका लागि १७ वटा कम्पनीहरु पाइपलाइनमै...
वस्तुको प्रत्यक्ष बिक्री ऐन कार्यान्वयनमा, नेचर हर्ब्सले सुरु गर्यो कारोबार
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐन र नियमावली कार्यान्वयनमा आएको छ । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली२०७६ अनुसार हालै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलयले विभिन्न कम्पनीहरुलाई ईजाजत पत्र प्रदान गरेपछि कम्पनीहरुले कारोबार थालेका छन् ।...
३७ अङ्कले बढ्यो शेयर बजार
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा कारोबार मापक नेप्से परिसूचक ३७.९३ विन्दुले बढेर एक हजार ३३६.६६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.७१...
नेपाल धितोपत्र बोर्ड र स्टक एक्सचेञ्जमा कार्यरत कर्मचारीलाई आइपिओ भर्न नदिन उपसमितिको सिफारिस
नेपाल फ्ल्यास
असार २३, २०७७
नेकपाकी सांसद रामकुमारी झााक्री संयोजकत्वको उपसमितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा कार्यरत कर्मचारीलाई साधारण सेयर (आईपीओ) भर्न नदिन सिफारिस गरेको छ । लामो अध्ययन पछि उपसमितिलेमंगलबार समितिलाई बुझाएको सो प्रतिवेदनमा बोर्ड र नेप्सेका कर्मचारीलाई आईपीओ भर्न नदिन सिफारिस...
विद्युतको अन्तरदेशीय व्यापार गर्न निजी क्षेत्रलाई दिने प्रस्ताव
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । अब निजी क्षेत्रले समेत अनुमति लिएर (लाइसेन्स प्राप्त गरेर) विद्युतको अन्तरदेशीय व्यापार गर्न पाउने प्रस्तावसहितको विधेयक संसदमा दर्ता भएको छ । राष्ट्रिय सभामा दर्ता भएको विद्युतसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो...
सुनको मूल्य निरन्तर घट्दै, आज पनि घट्यो
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । सोमबार सुन तोलामा ३ सय रुपैयाँले घटेको छ । सुन तोलाको ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । ९१ हजार ७ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर केही दिनयता घट्दै...
लकडाउनले होटलको तीन अर्ब लगानी जोखिममा, ब्याज र किस्ता बुझाउन समय माग
नेपाल फ्ल्यास
असार २२, २०७७
तनहुँ ।कोरोना भाइरसकोजोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले तनहुँ जिल्लामा सञ्चालित होटलहरुकोतीन अर्ब लगानी रुपैयाँजोखिममा परेको छ । कोभिड१९ बाट तनहुँ पनि प्रभावित भएको र यसले होटल व्यवसायमा गरिएकोतीन अर्ब रुपैयाँ लगानी जोखिममा परेको व्यवसायीहरुले बताएका छन् । आर्थिक स्रोतको रुपमा...
तनहुँमा चार्जिङ स्टेसन निर्माण सुरु
नेपाल फ्ल्यास
असार २२, २०७७
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका१ डुम्रेमा चार्जिङ स्टेसन निर्माण सुरु भएको छ । विद्युतीय सवारी साधनको प्रवर्द्धन र पेट्रोलियम पदार्थको परनिर्भरता अन्त्य गर्ने उद्देश्यसहित डुम्रेमा चार्जिङ स्टेसन बनाउन लागिएको हो । सार्वजनिक निजी साझेदारीको आधारमा डुम्रेस्थित कुवेर आयल...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ पैसा रहेको छ ।युरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा रहेको...
चितवनको एक विद्यालयले गर्यो ३० लाख रुपैयाँ भाडा छुट
नेपाल फ्ल्यास
असार २२, २०७७
चितवन । एक विद्यालयले एक महिना १५ दिनको भाडा ३० लाख रुपैयाँ छुट गरेको छ । कोभिड१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै भरतपुरमा रहेको चितवन माविले भाडा छुट गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम...
ब्याज छुट नभए आन्दोलन गर्ने व्यवसायीको चेतावनी
नेपाल फ्ल्यास
असार २१, २०७७
बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न व्यवसायीहरुले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर नसारिए सडक संघर्षमा उत्रने व्यवसायीहरुले चेतावनीसमेत दिएका छन् । साना व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी...
दूध उत्पादक किसानलाई प्रोत्साहन
नेपाल फ्ल्यास
असार २१, २०७७
रुकुमपश्चिम । चालु आर्थिक वर्ष २०७६र७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिन सुरु गरेको रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यो वर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी आर्थिक वर्ष...
असारभित्र दुई कम्पनीको आईपीओ आउँदै
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । असारभित्रै दुई वटा आकर्षक कम्पनीको आईपीओ शेयर आउने भएको छ । साधना लघुवित्तकाे असार २१ गतेर अजोड इन्स्योरेन्सकाेअसार २५ गतेप्रारम्भिक साधारण (आईपीओ)निष्कासन हुने भएकाे हाे । दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट शेयर निष्कासन गर्ने अनुमति पाएर बिक्रीका लागि...
एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । सानिमा क्यापिटलले सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड गरेको हो । उक्त कम्पनीको शेयर आवेदन गर्ने सबैले न्यूनतम् १० कित्ताका दरले शेयर प्राप्त गरेको छन् ।...
सलहबाट मकै बालीमा पाँच करोडको क्षति
नेपाल फ्ल्यास
असार २०, २०७७
अर्घाखाँची । अर्घाखाँची जिल्लामा १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । ६ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन सकेको छैन...
आर्थिक अभावले रोगसँग जुध्दै लोपोन्मुख राजी बालक
नेपाल फ्ल्यास
असार २०, २०७७
सुुर्खेत । आर्थिक अभावले लोपोन्मुख राजी समुदायका एक बालक ओस्टेओमाइटिस अर्थात हड्डी पाक्ने रोगसँग जुधिरहेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका१० का १५ वर्षीय चन्द्र राजी अस्पतालबाटै सहयोगको याचना गरिरहेका छन् । अति विपन्न परिवारका राजीलाई परिवारले दुई साताअघि उपचारका...
एनआईसी एशिया लघुवित्तको आईपीओ शनिबार बिहान बाँडफाँट हुने
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । आइतबार बाँडफाट गरिने भनिएको एनआईसी एशिया लघुवित्तको आईपीओ शनिबार नै बाँडफाँट हुने भएको छ । आइतबारदेखि साधना लघुवित्तको आईपीओ निष्काशन सुरु हुदाँ विद्युतीय प्रणालीमासमस्या आउने भएपछि शनिबार नैबाँडफाँट हुने भएकाे हाे । शनिबार बिहान साढे ९ बजे आईपीओ...
होटेल तथा एयरलाइन्स खुलाउन व्यवसायीको माग
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । होटेल तथा एयरलाइन्स खुलाउन व्यवसायीले पर्यटनमन्त्रीसँग माग गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटेल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए । सिंहदरबारमा शुक्रबार पर्यटन क्षेत्रका नौ अगुवा सङ्गठनको सुझावसहितको...
नेपालीको प्रतिव्यक्ति आय बढ्यो
नेपाल फ्ल्यास
असार १९, २०७७
नेपालीको प्रतिव्यक्ति आय वृद्धि भएको छ । विश्व बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालीको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १ सय ३० डलरले बढेको छ । यो वृद्धिसँगै नेपालीको प्रतिव्यक्ति आय १ हजार ९० डलर पुगेको छ । गत...
«
1
...
66
...
132
133
134
135
136
137
138
139
140
...
154
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय