मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
विपन्नलाई ललितपुर उद्योग वाणिज्य संघको सहयोग
नेपाल फ्ल्यास
चैत २६, २०७६
काठमाडौँ । ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लाका अति विपन्न, अपाङ्गता भएका व्यक्ति , असहाय एवं दैनिक ज्यालादारी मजदुरका लागि राहत वितरण गर्न जिल्लाका तीनवटै स्थानीय सरकारलाई खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणको महामारीविरुद्ध सरकारले देशभर लकडाउन गरेको अवस्थामा...
रोग र भोकसँग लडिरहेका जनता कालोबजारीको फन्दामा
श्यामसुन्दर पुडासैनी
चैत २६, २०७६
सरकारले अत्यावश्यक सामग्री, फलफूल तथा खाद्य वस्तुको ढुवानी र बिक्री वितरणमा छुट दिएको छ । तर व्यापारीले होलसेल मूल्यभन्दा दोब्बर लिएर उपभोक्तालाई तरकारी बेचिरहेका छन् । अर्कोतर्फ बजार मूल्यमा एकरूपतासमेत छैन । लकडाउनमा घरबाहिर हिँड्न कठिन भएकाले उपभोक्ताहरू सस्तो पाइने...
पनर्बीमा कम्पनीको साधारण शेयर बाँडफाँड
रासस
चैत २६, २०७६
काठमाडौं। लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक दूरी कायम गरेर भइरहेका नियमित कामले पनि आशा जगाउने वातावरण तयार पारिरहेको छ । यसै क्रममा पुनर्बीमा कम्पनीको साधारण सेयर (आइपीओ) को आज बाँडफाँड...
सहकारीद्वारा एक करोड ५० लाख सहयोग
रासस
चैत २६, २०७६
झापा । झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि राहत सामग्री प्रदान गर्न एक करोड ५० लाख सहयोग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड१९ को सङ्क्रमण फैलन नदिन दुई साता अघिदेखि मुलुक लकडाउन भएसँगै विपन्न परिवारलाई...
तीस अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाअडौं । नेपाल राष्ट्र बैंकले यही चैत २७ गते३० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ घ बिक्री गर्न लागेको हो । ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था,...
नवनियुक्त गभर्नर अधिकारीको सपथ आज
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । आज बिहान ११ः३० बजे अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ । राष्ट्र बैङ्कका गभर्नरले प्रधानन्यायाधीशसँग पद तथा गोपनियताको शपथ लिनुपर्ने कानूनी...
लकडाउनका कारण जिउँदा कुखुरा नष्ट गरिँदै
नेपाल फ्ल्यास
चैत २५, २०७६
चितवन । कोरोना सङ्क्रमणको रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् । नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताए । अध्यक्ष पोखरेलका अनुसार नेपालभर हप्तामा...
लकडाउनको अवधिमा २९ करोडभन्दा बढी राजश्व संकलन
नेपाल फ्ल्यास
चैत २३, २०७६
भैरहवा भन्सार कार्यालयले कोभिड१९ सङ्क्रमण तथा रोकथामका लागि सुरु भएको लकडाउनको अवधिको १२ दिनमा २९ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । उक्त भन्सारले चैत ११ गते देखि २२ गतेसम्मको १२ दिनको अवधिमा २९ करोड २५ लाख राजश्व सङ्कलन गरेको...
यस्तो छ आज अमेरिकी डलरको भाउ, विनिमयदर
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२२ रुपैयाँ १८ पैसा पुगेको छ । युरो एकको खरिददर १३१ रुपैयाँ १५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८० पैसा...
रासनसहित मजदुरको डेरामा राज्यमन्त्री
रासस
चैत २३, २०७६
काठमाडौं । लकडाउनका कारण काममा निस्कन नपाएर तथा भोकै परेका श्रमिक परिवारको डेरामा रासनसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पुगेका छन् । लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन, हामी साथमा छौँ भन्ने घोषणालाई कार्यान्वयन गर्न राज्यमन्त्री मानन्धर पर्सा घर...
आगलागीबाट पाँच घर जलेर नष्ट
रासस
चैत २३, २०७६
कनकाई । झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा...
एनआरएनद्वारा आर्थिक सहयोग संकलन अभियान सुरु
रासस
चैत २२, २०७६
अमेरिका । कोरोना भाइरसबाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली संघले आर्थिक संकलन अभियान सुरु गरेको छ । नेपाल सरकारलाई यसअघि नै रु एक करोड सहयोग गर्ने प्रतिबद्वता गरेको संघले त्यसबाहेक पनि एनआरएनए कोरोना राहत कोषको स्थापना गरी आर्थिक सहयोग...
कोरोना राहत कोषमा साढे एघार लाख संकलन
रासस
चैत २२, २०७६
वालिङ । वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड१९ राहत कोषमा साढे एघार लाख सकलन भएको छ । वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड१९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिक सीमान्तकृत, गरिब, दैनिक ज्यालादारी, गुजारा व्यवसाय र सडक जीवन बिताइरहेकालाई...
भैँसीको दूध भैँसीलाई नै
नेपाल फ्ल्यास
चैत २१, २०७६
म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरको सङ्क्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण दूध उत्पादन गर्ने गाईभैँसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसँगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएका कारण खपत हुन छाडेसँगै...
कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं । यस वर्षको ६३औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आज कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको छ । कोभिड१९ को संक्रमणका कारण विश्वसँगै नेपाल पनि प्रभावित भएका बेला नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण...
असिनापानीले तरकारी र फलफूलमा क्षति
नेपाल फ्ल्यास
चैत २०, २०७६
कास्की । पोखरा र आसपासमा बुधवार दिउँसो परेको असिना पानीले तरकारी र फलफूल बालीमा क्षति पुप्याएको छ । दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म हावा हुरी सहित परेको असिना पानीले यहाँको लेखनाथको केही स्थान सहित तरकारीको पकेट क्षेत्र मालेपाटन, मासवास...
यस्तो छ आज डलरको भाउ-विनिमयदर
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विनिमयदरमा अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १२१ रुपैयाँ २० पैसा रहेको छ भने युरो एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६२ पैसा रहेको...
लिटरमा डिजेल-पेट्रोलकाे मूल्य १० रुपैयाँ घट्यो
नेपाल फ्ल्यास
चैत १९, २०७६
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य घटाएको छ । निगम संचालक समितिको बुधबार बसेको बैठकले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा...
कोरोनाको रोकथाम गर्न डेढ अर्ब निकासा
नेपाल फ्ल्यास
चैत १९, २०७६
काठमाडौं । अर्थ मन्त्रालयले कोभिड१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ ।अर्थले मुख्य रुपमा स्वास्थ्य मन्त्रालयकै बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर स्वीकृत गरेको छ । त्यसैगरी कोरोना भाइरस संक्रमण रोकथाम,...
एसियाली बजारमा फेरि घट्यो तेलको मूल्य
नेपाल फ्ल्यास
चैत १९, २०७६
सिंगापुर । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट...
«
1
...
75
...
149
150
151
152
153
154
155
156
157
...
163
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय