मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
सातै प्रदेशलाई नेपाल बैंकको पाँच-पाँच लाख
रासस
चैत १९, २०७६
काठमाडौँ । नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई पाँच-पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ दिनुपर्ने भन्दै सो बैंकले उक्त रकम सहयोग गर्ने निर्णय...
गाउँपालिकाले दियो चामल, आलु र नुन
रासस
चैत १९, २०७६
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले अतिविपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । गाउँपालिकाको वडा ७ वाग्लाबाट सुरु गरिएको राहत वितरणअन्तर्गत मङ्गलबार वाग्लाका ६० अतिविपन्न वर्गलाई प्रतिपरिवार २५ किलो चामल, पाँच किलो आलु, एक किलो नुन र एक पोका तेल...
सहकारी सदस्यलाई रकम उपलब्ध गराउन आग्रह
रासस
चैत १९, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमणको चुनौती सामना गर्न जारी लकडाउनको अवस्थामा आफ्ना शेयर सदस्यको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरूलाई आग्रह गरेको छ । कामपा सहकारी विभागले मातहतका सबै सहकारीलाई पत्राचार गर्दै सहकारी सरकार र...
एनसेलले तिर्यो थप ४ अर्ब ६० करोड लाभकर, साढे १४ अर्ब लकडाउनपछि तिर्ने
नेपाल फ्ल्यास
चैत १८, २०७६
काठमाडौं ।एनसेलले पुँजीगत लाभकरबापत ४ अर्ब ६० करोड बुझाएको छ ।एनसेलले मंगलबार ठूला करदाता कार्यालयमा रकम बुझाएको हो । सर्वोच्च अदालतको आदेशपछि एनसेलले यो सहित ९ अर्ब १० करोड बुझाएको ठूला करदाता कार्यालयका प्रमुख झलक अधिकारीले बताए । बाँकी १४...
दूध नबिकेपछि बौलाहा खोलामा पोखियो
नेपाल फ्ल्यास
चैत १८, २०७६
प्रकाश अधिकारी नवलपुर । किसानबाट किनेको दूध नबिकेपछि दल्दले दुग्ध विकास सहकारी संस्थाले सबै दूध पोखिदिएको छ । लकडाउनका कारण दूध लिन काठमाडौंका ठूला डेरी उद्योग नआएपछि दूध पोख्नुपरेको संस्थाले जनाएको छ । किसानसँग खरिद भइसकेको जानकारी गराउँदा समेत दूध...
सेयरबजार बन्द हुने
नेपाल फ्ल्यास
चैत १७, २०७६
नेपाल धितोपत्र बोर्डको निर्देशनसँगै लकडाउनको अवधिभर सेयर बजार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले लकडाउन अवधिभर बजार खुला नगर्ने निर्णय गरेपछि सेयरबजार बन्द रहेने भएको हो । सरकारले घोषणा गरेको आगामी २५ गतेसम्म नै बजार बन्द गर्ने...
कोरोनाविरुद्ध खटिने कर्मचारीलाई ५० प्रतिशत भत्ता
रासस
चैत १७, २०७६
जाजरकोट । नलगाड नगरपालिकाले भूमिहीनलाई खाद्यान्न, स्वास्थ्यकर्मी तथा सुरक्षालाई स्वास्थ्य बीमादेखि औषधि उपचारका लागि रकम दिने भएको छ । नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीन, दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरलाई एक बोराका दरले चामल राहत दिने निर्णय गरिएको छ । नलगाड...
खाद्यान्न घरघर पुर्याउन प्रशासनको आग्रह
रासस
चैत १७, २०७६
डोटी । लकडाउनपछि खाद्यान्न अभाव हुन थालेको गुनासो आएकाले जिल्ला प्रशासन कार्यालयले व्यापारीलाई बिहानबेलुका खाद्यान्नका पसल खोल्न अनुरोध गरेको छ । प्रशासनले एक सार्वजनिक सूचना प्रकाशन गरी दैनिक उपभोग्यका सामग्री समयमै आपूर्ति गर्न र आवश्यकतानुसार पिकअप जीप, भ्यान जस्ता साना...
नेकपा संसदीय दलले कोरोना कोषमा १४ लाख ८० हजार जम्मा गर्दै
रासस
चैत १७, २०७६
कास्की । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलले कोरोना उपचार कोषमा १४ लाख ८० हजार १३० रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको सो कोषमा मुख्यमन्त्री तथा...
कोरोना प्रभावित ऋणीले चैत मसान्तमा तिर्नुपर्ने ऋण असार मसान्तसम्म तिर्दा हुने
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि सिवाकोटीले कोरोनाका कारण प्रभावित क्षेत्रका ऋणीहरुले चैत मसान्तमा तिर्नुपर्ने ऋण असार मसान्तसम्म तिर्दा हुने बताएका छन् । कोरोना भाइरस (कोभिड१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै राष्ट्र बैंकले सहुलियत घोषणा गरेको उनले...
नेपाल उद्योग वाणिज्य महासंघले भोलिदेखि राहत वितरण गर्ने
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राहात वितरण गर्ने भएको छ । महासंघले भोलिदेखि राहत वितरण गर्न लागेको हो । महासंघले चामल, दाललगायत खाद्यान्न र मास्कसहितको मेडिकल उपकरण बाँड्न लागेको अध्यक्ष भवानी राणाले जानकारी दिइन् । महासंघले प्रत्येक श्रमिकलाई ५...
सिद्धार्थ बैंकले गर्यो १० लाख सहयोग
रासस
चैत १६, २०७६
भैरहवा । सिदार्थ बैंक लिमिटेड प्रदेश नं ५ ले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारलाई रु १० लाख सहयोग गरेको छ । शनिबार प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई बैंकका प्रदेश नं ५ का प्रमुख सुशील नेपालले १०...
जिम्मेवारी वहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख
रासस
चैत १६, २०७६
ललितपुर । गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको...
सिराहा गोविन्दपुरका रामप्रकाश महतोले निःशुल्क बाँडे १६ क्विन्टेल तरकारी
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । लहानमा एक किसानले १६ क्विन्टेल तरकारी निःशुल्क बाँडेका छन् । लकडाउनका कारणले स्थानीय हाटबजारमा तरकारी अभाव र भएको तरकारी पनि किन्न नसकेको अवस्थामा सिराहाको लहान नगरपालिका २४ गोविन्दपुरका रामप्रकाश महतोले निःशुल्क तरकारी बाँडेका हुन् । गोविन्दपुर खपानी टोलका...
मजदुरलाई खाद्यान्न वितरण
रासस
चैत १४, २०७६
भोजपुर । भोजपुर नगरपालिकाले लकडाउनका बेला दिनभरि मजदुरी गरेर बेलुका छाक टार्ने समस्यामा परेका ३२५ मजदुर परिवारलाई खाद्यन्न वितरण गरेको छ । मजदुरलाई प्रति परिवार एक बोरा चामल, एक पोका तेल, एक केजी नुन र एक केजी दाल वितरण गरिएको...
आयस्तो छ आज अमेरिकी डलरको भाउ
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३२ रुपैयाँ १९...
नुवाकोटमा खाद्यान्न सहजरूपमा उपलब्ध
रासस
चैत १४, २०७६
बेत्रावती । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको अवधिमा नुवाकोटमा खाद्यान्न सामग्री र खाना पकाउने ग्यास पर्याप्त देखिएको छ । जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीका अनुसार जिल्लामा खाद्य सामग्री हाल पनि आयात भइरहेकाले लकडाउन भए पनि...
२५ करोडको कोष स्थापना गर्ने प्रदेश २ सरकारको निर्णय
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । प्रदेश २ सरकारले २५ करोडको कोष स्थाना गर्ने निर्णय गरेको छ । । प्रदेश २ सरकारको बिहीबार बसेको बैठकले कोरोना भाइरस (कोभिड१२)विरुद्ध लड्न कोष स्थापना गर्ने निर्णय गरेको हो । प्रदेश सरकार कोरोनाविरुद्ध लड्न स्थापना गरेको यो कोषमा...
सेयरबजार खोल्ने निर्णयप्रति लगानीकर्ताको आपत्ति
नेपाल फ्ल्यास
चैत १३, २०७६
बुधबार अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षताको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिको बैठकले नेपाल धितोपत्र बोर्डलाई धितोपत्र बजारको न्यूनतम सेवा सञ्चालन गर्न निर्देशन दिएसँगै लगानीकर्ताले आपत्ति प्रकट गरेका छन् । उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिको निर्देशनसँगै अर्थ मन्त्रालयले अर्को मंगलबारदेखि सेयर...
इन्डक्सनमा खाना पकाउनुहोस्, विद्युत महसुलमा छुट पाउनुहोस्
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । लकडाउनको समयमा विद्युतीय चुल्हो (इन्डक्सन) मा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था...
«
1
...
75
...
150
151
152
153
154
155
156
157
158
...
163
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय