मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
कानकासुन्दरीका महिलाले पाएनन् सुत्केरी भत्ता
रासस
फागुन ०२, २०७६
जुम्लाको कानकासुन्दरी गाउँपालिकाका सुत्केरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन् । उनीहरुले गतवर्षको भत्ता हालसम्म नपाएकोे बताइएको छ । गर्भवतीले चारपटक स्वास्थ्य सस्थामा जाँच गराएबापत रु ८०० र सुत्केरी पश्चात् रु तीन हजार प्राप्त गर्दछन्...
साताको अन्तिम दिन नेप्से घट्यो
रासस
फागुन ०१, २०७६
काठमाडौं । साताको अन्तिम दिन धितोपत्र बजारमा बिहिबार शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३९ अंकले घटेर एक हजार ३४४.५९ मा पुुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.३२ अंकले घटेर २८४.२४...
सात दिनमै भित्रियो डेढ करोडको गुलाब
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
काठमाडौं । नेपाल पुष्प व्यवसायी संघका अनुसार, भ्यालेन्टाइन डे (प्रणय दिवस) को लागि पछिल्लो साता नेपालमा एक करोड ६० लाख बरारबरको गुलाब भित्रिएको छ । सो रकम बराबरको दुई लाख थान गुलाब आयात भएको हो । नेपालमा गुलाब भारतबाट ल्याइने...
९५ प्रतिशत सिमेन्ट स्वदेशी उत्पादनकै भर
रासस
माघ २९, २०७६
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वय आवश्यक भएको औँल्याएका छन् । सडक विभाग र सिमेन्ट व्यवसायी सङ्घ नेपालद्वारा संयुक्त आयोजित अन्तर्क्रियामा उनले लगानी र अनुभव दुबैमा सहकार्य हुनुपर्ने बताए...
नेप्सेमा सामान्य वृद्धि
रासस
माघ २९, २०७६
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४.६० ले वृद्धि भई एक हजार ३४५.९७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१९ ले वृद्धि भई २८५.५६ मा...
पोखरामा नेपाल–अमेरिका संयुक्त लगानीबारे छलफल
नेपाल फ्ल्यास
माघ २९, २०७६
गण्डकी प्रदेशमा लगानीका सम्भावना खोज्न अमेरिकी टोली पोखरा आएको छ । अमेरिकाको वासिङ्टनमा स्थापना भएको नेपाल विकास सङ्घ (नेपाल डेभलपमेन्ट कन्सोर्टियम) को टोलीले नेपाल र अमेरिकाबीच लगानी र व्यापारका सम्भावनाबारे मङ्गलबार पोखराका उद्योगीव्यवसायीसँग अन्तरक्रिया गरेको छ । पोखरा उद्योग वाणिज्य...
यस्ताे छ धितोपत्र बोर्डकाे सम्पत्ति शुद्धीकरण गर्ने नयाँ व्यवस्था
रासस
माघ २८, २०७६
काठमाडौं । शेयर बजारमा अवैध लगानी नभित्रियोस् भन्ने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थालाई पूर्णरुपमा लागू गर्ने भएको छ । बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)नियमावली २०६४ लाई संशोधन गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानूनबमोजिम लगानीको स्रोतसम्बन्धी विवरण खुलाउनुपर्ने व्यवस्था...
प्रधानमन्त्रीले निजी क्षेत्रसँग भने : अप्ठ्यारो परे मलाई भन्नुस्
रासस
माघ २८, २०७६
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन् । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी)सम्मान समारोहमा उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहोर्याए ।...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
रासस
माघ २८, २०७६
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.११ विन्दुले बढेर आज एक हजार ३४१.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.७५ ले बढेर २८५.३७ मा पुगेको छ...
सूर्यविनायकको अर्धवार्षिक आम्दानी ८३ करोड
रासस
माघ २८, २०७६
काठमाडौं । सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६०७७ को पुस मसान्तसम्म रु ८२ करोड ९५ लाख ५८ हजार ९९४ आम्दानी गरेको छ । कूल १ अर्व ३० करोडको बजेट स्वीकृत गरेको नगरपालिकाले स्वीकृत वार्षिक बजेटको ६३ दशमलव ८१ प्रतिशत लक्ष्य हासिल...
अझै सम्पन्न भएन ‘सर्भिस ट्र्याक’
रासस
माघ २८, २०७६
काठमाडौं । कोटेश्वरकलङ्की सडक खण्डमा हालसम्म सर्भिस ट्र्याक निर्माण सम्पन्न हुन सकेको छैन । सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि ट्र्याकले गति लिन नसकेको हो ।चीन सरकारले मुख्य र सहायक गरी आठ लेन सडक निर्माण गरिदिएको...
बट्टाईंपालनमा युवाको आकर्षण
रासस
माघ २८, २०७६
रामपुर । रामपुर नगरपालिकामा बट्टाईंपालन शुरु गरिएको छ । रामपुर नगरपालिका७ सिरुपाटाका युवा आभाष भट्टराईले यस क्षेत्रमा पहिलोपटक बट्टाईं पाल्न शुरु गरेपछि अवलोकन गर्नेको आकर्षण बढ्दो छ । शहीद बहुमुखी क्याम्पस स्नातक तह चौथो वर्षमा व्यवस्थापन सङ्कायमा अध्ययन गरेका भट्टराईले...
सुन्तला उत्पानबाट भोजपुरमा तीस करोड भित्रियो
रासस
माघ २८, २०७६
भोजपुर । यस वर्ष सुन्तला बिक्रीबाट रु ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ । उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले...
कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी
रासस
माघ २८, २०७६
चितवन । नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् । नेपाल पोल्ट्री महासङ्घका...
अब उपभोक्ताले पाउँछन् भ्याट फिर्ता
नेपाल फ्ल्यास
माघ २८, २०७६
काठमाडौँ । सर्वसाधारण उपभोक्ताले पनि अबदेखि मूल्य अभिवृद्धि कर अर्थात् भ्याट फिर्ता पाउने भएका छन् । भ्याटको १० प्रतिशतका रकम उपभोक्ताले फिर्ता पाउने भएका हुन् । भ्याट लाग्ने वस्तु वा सेवा खरिद गर्दा त्यस्तो वस्तुको मूल्य ईपेमेन्टबाट मार्फत भुक्तानी गरेमात्र...
व्यवस्थापन संघको प्रबन्ध समितिमा १७ सदस्य निर्वाचित
नेपाल फ्ल्यास
माघ २८, २०७६
काठमाडौं । नेपाल व्यवस्थापन संघको १९औं प्रबन्ध समितिमा १७ जना कार्यकारी सदस्य निर्वाचित भएका छन् । कार्यकारी सदस्यहरुको लागि गत माघ २४ गते निर्वाचन भएको थियो । नयाँ पदाधिकारी तथा कार्यकारी सदस्यहरुलाई संघका निवर्तमान सभापति तथा राष्ट्रिय योजना आयोगका सदस्य...
त्रिभुवन विमानस्थलको कफी सपमा आगलागी, उडान सेवा प्रभावित
नेपाल फ्ल्यास
माघ २७, २०७६
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा सोमबार साँझ आगलागी भएको छ । आगलागीका कारण उडान सेवा प्रभावित समेत भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलको दमकलले आगलागी...
नेपाली कामदारको कोटा थप्न कोरियालाई सरकारको आग्रह
नेपाल फ्ल्यास
माघ २७, २०७६
काठमाडौँ । नेपाली युवाका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्न नेपालले आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले सोमबार गरेको भेटमा मन्त्री यादवले रोजगारीको...
धितोपत्र बजार : नेप्सेमा सामान्य वृद्धि
रासस
माघ २७, २०७६
काठमाडाै । साताको दोस्रो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से ४.२८ अंकले बढेर एक हजार ३२४.२६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५७ अंकले बढेर २८१.६२...
निगमले फागुन १९ देखि जापानको नारितामा उडान भर्ने
रासस
माघ २७, २०७६
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आगामी फागुन १९ गते (२ मार्च २०२०)देखि जापानको नारितामा सिधा उडान भर्ने भएको छ । निगमको एयरबस वाइड बडी जहाजमार्फत नारितामा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार सिधा उडान प्रारम्भ...
«
1
...
81
...
161
162
163
164
165
166
167
168
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय