मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
खतिवडाले दिएँ राजीनामा, भोलि नै शपथ खाने
नेपाल फ्ल्यास
फागुन २०, २०७६
राष्ट्रियसभा सदस्यबाट कार्यकाल सकिँने दिनअर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीबाटराजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाको राजीनामा मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष पुगेको छ। खतिवडा२०७४ फागुनमा अर्थमन्त्री बनेका थिए । खतिवडाले भोलि नै अर्थमन्त्रीको नयाँ कार्यकालको रुपमा शपथ खाने स्रोतहरूको दाबी छ ।...
छ किलाे सुनसहित भारतीय नागरिक पक्राउ
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । मकवानपुर प्रहरीले ६ किलो सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्रि बसलाई पूर्वपश्चिम राजमार्गको हेटौँडा१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठूला...
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ७८ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो । मंगलबार सुनको मूल्य बढेर ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी...
नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा डा. महावीर पुन
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा युवा वैज्ञानिक डा. महावीर पुन नियुक्त भएका छन् । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि हुन् । नवीन सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन...
नकारात्मक सर्किटका कारण सेयर कारोबार स्थिगित
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा नकारात्मक सर्किट लागी स्थगित भएको छ । सेयर बजारमा आज दोस्रो पटक नकारात्मक सर्किट लागेपछि कारोबार आज दिनभरका लागि स्थगित भएको हो । एकैदिन बजार ६ प्रतिशतले घटेपछि आज दिनभरिका लागि कारोबार स्थगित...
प्रधानमन्त्री अस्पताल जानुअघि पन्ध्रौँ योजना स्वीकृत
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल भर्ना हुनु अगाडि पन्ध्रौँ पञ्चवर्षीय योजना (२०७६/७७ २०८०/८१) स्वीकृत गराएका छन् । प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगको सोमबारको बैठकले योजना स्वीकृत गरेको हो । योजनामा डेढ दर्जन गेमचेञ्जर आयोजना समेटिएको छ ।...
झापामा वनस्पति प्रशोधन केन्द्र
रासस
फागुन १९, २०७६
झापा ।झापाको मेचीनगर नगरपालिका८ स्थित राजकामतमा एक करोड ३२ लाखको लागतमा बनस्पति प्रशोधन केन्द्र बन्न शुरु भएको छ। महेन्द्रद्वार सहकारी संस्थाले आठ कट्ठा जग्गा खरिद गरेर प्रदेश नं १ सरकारको ७५ लाख अनुदानमा बन्न लागेको सो प्रशोधन केन्द्रको शिलान्यास भइसकेको...
टोखामा ‘मेयर दिवा खाजा कार्यक्रम’
रासस
फागुन १९, २०७६
काठमाडौं ।काठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकामा मेयर दिवा खाजा कार्यक्रम शुभारम्भ गरिएको छ । टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक सरकारी विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवाखाजा खुवाउने नीतिअनुसार आइतबारदेखि मेयर दिवा खाजा कार्यक्रम शुभारम्भ गरेको हो । बौडेश्वर माध्यमिक विद्यालय झोरबाट शुरु...
सेनाको सुपथ मूल्य पसल शुरु
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको सुविधा र सहुलियत कार्यक्रम विस्तार गर्ने योजनाअनुरूप सेनाले केन्द्रीय क्यान्टिनका रूपमा सैनिक मुख्यालय...
बिजुली बजार पुलमा आकर्षक बत्ती जडान गरिने
रासस
फागुन १८, २०७६
काठमाडौं । बिजुली बजारमा नयाँ प्रविधिको प्रयोगगरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज)सम्पन्न भएसँगै यसमा आकर्षक बत्ती जडान गरिने तयारी भएको छ । यो पुल टिकाउसँगै शहरी क्षेत्रमा हेर्दा आकर्षकसमेत हुने भएकाले बत्ती आकर्षक नै राख्ने तयारी भइरहेको काठमाडौँ उपत्यका...
धेरै डाटा चलाउनेका लागि ल्यायो टेलिकमले डाटा प्याक अफर
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता परिपूर्तिका लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराएको छ । टेलिकमले डाटा प्याक उपयोगका लागि एक पटक सब्स्क्राइब गर्नुपर्ने बताएको छ । टेलिकमले सोपश्चात् लामो समयसम्म चलाउन मिल्ने बताएको छ...
स्याउका बिरुवा बेचेरै करोडौँ कमाइ
रासस
फागुन १८, २०७६
जुम्ला । सिञ्जा कनकासुन्दरी गाउँपालिकाका भक्तबहादुर बुढाले यस वर्ष आफ्नो बारीका स्याउका बिरुवा प्रधानमन्त्री आधुनिकीकरण पकेट क्षेत्रमा पठाए । उनको नर्सरीबाट रिखेवडार स्याउ पकेट क्षेत्रमा मात्र ६ सय बिरुवा बाहिरियो । उनीसँग स्याउका बिरुवाको माग अत्यधिक छ । गोडमेल गरेपछि...
खाता नखोल्दा सामाजिक सुरक्षाभत्ता पाएनन्
रासस
फागुन १८, २०७६
हुम्मला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन । असार मसान्तमा वितरण भइसक्नुपर्ने सो भत्ता वितरण हुन नसक्दा ज्येष्ठ नागरिक, एकल, अपाङ्गता भएका नागरिकहरु समस्यामा परेका छन् । रायाका तारावीर रावलले भने, नौ महिना...
लसुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
फागुन १८, २०७६
कामठाडौं । बजारमा लसुनको भाउ घटेको छ । भारतीय लसुनको आयात हुन थालेपछि लसुनको मूल्य आधा घटेको हो । चीनमा देखिएको कोरोना भाइरसका कारण चीननेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए । यसरी बढेको मूल्य...
साताभरि साढे १८ अर्बको कारोवार
नेपाल फ्ल्यास
फागुन १७, २०७६
लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक १९७.६० अङ्कले बढ्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार...
कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाले दिनुपर्छ : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
फागुन १७, २०७६
प्रदेश का मुख्यमन्त्री शंकर पोखरेलले नेपालमा कृषि क्रान्तिको नेतृत्व बाँकेबर्दियाले लिनुपर्ने बताएका छन् । बाँकेको खजुरा गाउँपालिकामा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन निर्माणको शिलान्यास तथा बिएस्सी एजीको कक्षा उद्घाटन समारोहमा पाेखरेलले भने, भेरीबबई...
रातो हुनुपर्ने कफी कालो भएपछि...
नेपाल फ्ल्यास
फागुन १७, २०७६
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका७, सुकदमारमा कफीमा तुसारोले दाना खस्न थालेपछि किसान चिन्तित भएका छन् । यहाँका किसानको प्रमुख आम्दानीको स्रोत व्यावसायिक कफी खेती हो । कफी पाक्दा रातो हुनुपर्नेमा कालो हुँदै बोटबाट झर्न थालेपछि किसान चिन्तित बनेका हुन्...
१२ प्रतिशत नेपाली विजुलीकाे पहुँच बाहिर
नेपाल फ्ल्यास
फागुन १६, २०७६
तीन वर्षमा देशभरि विद्युतको पहुँच पुर्याउने उद्देश्य पुरा गर्न सरकारले मिनीग्रिड मार्फत विद्युत उत्पादन गर्ने विशेष कार्यक्रमको सुरुवात गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा मिनीग्रिड विशेष कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन्।...
वित्तीय स्थायित्वमा जोड दिनुपर्छ : अर्थमन्त्री
रासस
फागुन १६, २०७६
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले गरेको तेस्रो आर्थिक तथा वित्तीय अन्तर्राष्ट्रिय सम्मेलनको बिहीबार उद्घाटन गर्दै उनले सरकारले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वलाई पनि एकैसाथ अगाडि बढाएको जानकारी दिए । वित्तीय स्थायित्व...
लिबर्टी इनर्जीले बिक्री गर्दै साधारण सेयर
रासस
फागुन १६, २०७६
लिबर्टी इनर्जीले आयोजना प्रभावितलाई पहिलो चरणमा रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी साधारण सेयर बिक्री गर्न लागेको जानकारी दिएको हो । प्रकाशित विवरणअनुसार कम्पनीले पहिलो...
«
1
...
79
...
157
158
159
160
161
162
163
164
165
...
167
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय