मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
वार्षिकोत्सवसँगै अजोड इन्स्योरेन्सको चुस्त सेवाको प्रतिबद्धता
नेपाल फ्ल्यास
असार २१, २०७८
अजोड इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिकोत्सवको अवसरमा आफ्नो सेवा अझ चुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । अजोडले सोमबार तेस्रो वार्षिकोत्सव मनाएको हो । कम्पनीले आफूले प्रदान गर्ने बीमा सेवालाई अझ छिटो छरिता र स्तरीय बनाउँदै लैजाने जनाएको हो...
सेयर बजारमा लगातार गिरावट, ४ अर्बमा खुम्चियो कारोबार
नेपाल फ्ल्यास
असार २१, २०७८
सेयर बजारमा लगातारको गिरावटपछि सोमबार अनपेक्षित संकुचन आएको छ । ११.७८ अंकको गिरावट आएको बजारमा अधिकतम कारोबार रकम ४ अर्बमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.७८ अंकले घटेर २ हजार ८२२.७३ विन्दुमा झर्दा कारोबार रकम भने...
विकास निर्माणमा पुरानै समस्या, ठेक्का हुन्छ तर काम हुँदैन
नेपाल फ्ल्यास
असार २१, २०७८
बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्ग दुई वर्षमा सक्नेगरी सम्झौता भएकोमा पाँच वर्षमा सकिएको छैन । आयोजना समयमै नसकिएको भन्दै अहिले स्थानीय युवा आन्दोलित छन् । विसं २०७६ मा कालोपत्रे गर्ने लक्ष्य रहेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी...
काठमाडौं महानगरको आर्थिक विधेयक पारित
नेपाल फ्ल्यास
असार २१, २०७८
काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयकपारित भएको छ । आइतबार बसेको नवौँ अधिवेशनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक र प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको हो । यही असार १० गतेको चौथो सभामा आव ०७८/०७९ का महानगरका...
आइतबार नेप्से र कारोबार रकममा गिरावट
नेपाल फ्ल्यास
असार २०, २०७८
आइतबार नेप्से सूचकसामान्य गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । गत बुधबार र बिहीबार सामान्य बढेको बजार आइतबार पुनः घटेको हो । यस दिन नेप्से सूचक ८.४८ अंकले घटेर २८३४.५१ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि...
सुस्तायो नेप्से, कारोबार ५ अर्बमा सीमित
नेपाल फ्ल्यास
असार २०, २०७८
काठमाडौं । पछिल्लो केही दिन यता सेयर कारोबार मापक नेप्से परिसूचकसँग कारोबार रकम समेत सुस्ताउन थालेको छ । कुनै दिन २० अर्ब नजिकको कारोबार भएको सेयर बजारमा आइतबार भने जम्मा ५ अर्ब रुपैयाँको मात्रै कारोबार भयो । यो पछिल्लो २...
सुनको भाउ २०० रुपैयाँले बढ्यो
नेपाल फ्ल्यास
असार २०, २०७८
आइतबार नेपाली बजारमा सुनको मूल्य थप २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ५०० रुपैयाँ कायम भएको हो । गत शुक्रबार प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै सुन...
दैलेखमा कोरोना प्रभावित २५४ घरधुरीले पाए रोजगारी
नेपाल फ्ल्यास
असार २०, २०७८
दुल्लु । दैलेखमा कोरोनाबाट प्रत्यक्ष प्रभावित घरधुरीका सदस्यलाई आफ्नै गाउँमा रोजगारी दिइएको छ । दुल्लु नगरपालिका, ठाटीकाध र भैरवी गाउँपालिकामा बसोबास गर्ने सर्वसाधारणलाई आफ्नै गाउँमा रोजगारी प्रदान गरिएको हो । दुल्लु१३ का ७० घरधुरी, भैरवी गाउँपालिका५ का ७० र ठाटीकाध...
हेटौंडामा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा थोक बजार निर्माण हुँदै
नेपाल फ्ल्यास
असार १९, २०७८
हेटौंडा । मकवानपुरको हेटौंडामा अन्तर्राष्ट्रियस्तरको कृषि तरकारी तथा थोक बजार निर्माण हुने भएको छ । बजारको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र हेटाैंडा उपमहानगर पालिकाको संयुक्त लगानीमा वडा नम्बर११...
लगातारको वर्षाले तरकारी खेती सखाप
नेपाल फ्ल्यास
असार १९, २०७८
महोत्तरी । लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका भदौरे तरकारीका बेर्ना, सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो । बारीमा भाण्टा, खोर्सानी र...
नागरिक लगानीकोषको लगानी एक खर्ब ७२ अर्ब
नेपाल फ्ल्यास
असार १८, २०७८
नागरिक लगानीकोषले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु एक खर्ब ७२ अर्ब बराबरको रकम सङ्कलन गरेको छ । यस्तै सो अवधिसम्म रु एक खर्ब ७१ अर्ब ९७ करोड बराबरको लगानी गरेको छ । कोषको पूँजी वृद्धि हुनका साथै कारोबारसमेत विस्तार...
आइपिओ खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन
नेपाल फ्ल्यास
असार १८, २०७८
काठमाडौं। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला भएको दुई दिनमा करिब १० लाखले आवेदन दिएका छन् । आज (असार १८ गते) दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको...
थप ५०० रुपैयाँले बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असार १८, २०७८
शुक्रबार नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । गत बिहीबार प्रतितोला ६०० रुपैयाँले वृद्धि हुँदै सुन...
वडा कार्यालय भवन: भयो शिलान्यास तर अझै बनेन
नेपाल फ्ल्यास
असार १८, २०७८
भक्तपुर । मध्यपुरथिमि नगरपालिका६ स्थित सोना पुखुः र वडा कार्यालय भवन निर्माण अलपत्र परेको छ । मध्यपुरथिमि नगरपालिकाले परम्परागत शैलीमा पोखरी र त्यसमाथि आकर्षक स्वरूपमा ६ नं वडा कार्यालय भवन निर्माण गर्न शिलान्यास गरेपछि निर्माण रोकिएको हो । नगरपालिकाले एक...
पाँच उत्कृष्ट किसान पुरस्कृत
नेपाल फ्ल्यास
असार १८, २०७८
बागमती । बागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय हेटौँडाले यस वर्ष उत्कृष्ट किसानको छनोट...
कोरोनाले युवा गाउँ फर्केपछि सुदूरपश्चिमका बाँझा खेतमा अन्नबाली !
नेपाल फ्ल्यास
असार १७, २०७८
डोटी । विगतदेखि बाँझो रहेका जमिनमा पनि यस वर्ष धानलगायतका खेती गरिएको छ । अन्य वर्षको तुलनामा यो वर्ष जिल्लामा धान रोपाइँ बढी भएको छ । डोटीमा यो वर्ष समयमै मनसुन सुरु भएका कारण ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको...
सार्वजनिक खरिद गर्ने कर्मचारीको योग्यता निर्धारण र मापदण्ड स्वीकृत
नेपाल फ्ल्यास
असार १७, २०७८
काठमाडौं ।सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायमा खरिदसम्बन्धी कार्य गर्ने कर्मचारीको योग्यता निर्धारण र मापदण्ड आज स्वीकृत गरेको छ । सार्वजनिक खरिद कार्यलाई पारदर्शी, वस्तुनिष्ठ एवं विश्वसनीय बनाउन सार्वजनिक निकायमा खरिद महाशाखा वा एकाइ गठन विधि र सदस्य सङ्ख्या निर्धारणलगायत...
नेप्से १९ अङ्कले बढ्यो
नेपाल फ्ल्यास
असार १७, २०७८
पछिल्ला केही दिन लगातार घटेको शेयर बजार परिसूचक नेप्से बिहीवार (आज) सामान्य बढेको छ । नेप्से आज १९ दशमलव १२ अङ्कले बढेर दुई हजार आठ सय ४३ विन्दुमा पुगेको छ । आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ...
३ दिनभित्र क्षतिको विवरण पेश गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री पौडेलको निर्देशन
नेपाल फ्ल्यास
असार १७, २०७८
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले प्राकृतिक विपद्को क्षतिको विवरण र पुनर्निर्माण कार्ययोजना पेसगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । विपद् व्यवस्थापनसम्बन्धी बिहीबार आयोजित समन्वयात्मक बैठकमा गृहमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव र सरोकारवालालाई क्षतिको विवरण तयार गरी कसरी पुनर्निर्माण...
बजेटमाथि छलफल गर्न बागमती प्रदेशसभाको बैठक आज
नेपाल फ्ल्यास
असार १७, २०७८
बागमती प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्दैछ । गत असार १ गते संसदमा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेलगत्तै स्थगित भएको बैठक आजका लागि आह्वान गरिएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि...
«
1
...
15
...
30
31
32
33
34
35
36
37
38
...
103
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय