मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
देवघाटको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता
नेपाल फ्ल्यास
असार १०, २०७८
नवलपुर । देशकै मध्यभागमा रहेको देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८७९ का लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले आठौँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देवघाटको विकासका लागि कृषि र पर्यटनलाई प्राथमिकता राखिएको बताए...
रुपामा ‘एक घर एक टनेल’
नेपाल फ्ल्यास
असार १०, २०७८
पोखरा । कास्कीको रुपा गाउँपालिकाले कृषिको आधुनिकीकरण एवम् व्यावसायिकरणलाई जोड दिंँदै एक घर एक टनेल कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको नवौँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले व्यावसायिक कृषिका माध्यमवाट स्थानीयवासीलाई...
फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो
नेपाल फ्ल्यास
असार ०९, २०७८
आज फेरिपेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार बुधबारराति१२ बजेदेखि लागूहुनेगरी पेट्रोलिय पदार्थकाे मूल्य बढेकाे हाे । निगमका अनुसारपेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य २/२ रुपैयाँले बढेको हो । त्यस्तै, अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २०...
सुरुङमार्ग डिजाइन गर्ने चिनियाँ टोली काठमाडौंमा
नेपाल फ्ल्यास
असार ०९, २०७८
काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौंतराईमधेस द्रुतमार्गअन्तर्गत प्याकेज नं २ धेद्रेलेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली आज काठमाडौँ आएको छ । कोभिड१९ को संक्रमण जोखिमका कारण आवतजावतमा कठिनाइ पैदा भइरहेकै बेला...
नेप्से आज ५३.८८ अंकले घट्यो
नेपाल फ्ल्यास
असार ०९, २०७८
मंगलबार उच्च अंकले बढेको नेप्से आज फेरि उच्च अंकले घटेको छ। नेप्से परिसूचक आज ५३.८८ अंकले घटेको हो। यससँगै नेप्से २८५९.९६ विन्दुमा झरेको छ। नेपाल धितोपत्र धितोपत्र बोर्डले असार १ गते शेयर मूल्यमा अस्वाभाविक चलखेल भएको भन्दै ५१ कम्पनीको सूची...
जुम्लाको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात
नेपाल फ्ल्यास
असार ०९, २०७८
खलंगा ।जुम्लाको जैविक (अर्ग्यानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ । अठार टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको छ । कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन...
अरुण भ्यालीको सेयर लिलामीमा बिक्री खुला
नेपाल फ्ल्यास
असार ०९, २०७८
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजबाट सेयर लिलामीमा बिक्री खुला गरेको छ । ४ लाख ३५ हजार ८ सय ९४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर...
कागेश्वरी मनोहरामा दुई अर्ब तीन करोड ७६ लाखको बजेट
नेपाल फ्ल्यास
असार ०९, २०७८
काठमाडौं ।कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा रु दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ को बजेट पेश भएको छ । आर्थिक वर्ष २०७८/२०७९ का लागि नगरसभाको सोमबार शुरु बैठकमा चालुतर्फ रु ४७ करोड ५२ लाख ५९ हजार र पुँजीगत...
फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी
नेपाल फ्ल्यास
असार ०९, २०७८
भोजपुर । अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण अभियान थालेको छ । फौजी किराका कारण समस्या परेका कृषकलाई लक्षित गाउँपालिकाले कृषकलाई निःशुल्क विषादी वितरण गरेको हो । गाउँपालिकाको तल्लो भेगका अधिकांश किसानको मकैबाली किराले...
आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बढाउने सरकारको निर्णय
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं ।सरकारले मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले कोभिड१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान सर्तसहित पुनः सञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।...
धनगढी उपमहानगरको बजेट एक अर्ब ८१ करोड
नेपाल फ्ल्यास
असार ०८, २०७८
कैलाली ।धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागिएक अर्ब ८१ करोड २८ लाख २२ हजार रुपैयाँको बजेट सातौँ नगरसभामा पेस गरेको छ । आज धनगढीमा आयोजित उपमहानगरको सातौँ नगरसभामा उपप्रमुख सुशीला मिश्र भट्टले बजेट पेस गरेकी हुन्। जसमध्ये चालुतर्फ एक...
नेप्से सूचक ८० अंक बृद्धि
नेपाल फ्ल्यास
असार ०८, २०७८
सेयर बजारआजपुनः बढ्न थालेकाे छ। मंगलबार बजार बन्द हुँदा ७९.४४ अंकले बढ्दै नेप्से सूचक २९१३.८४ विन्दुमा आइपुगेको हो । सूचक फेरि २९ सय अंकमाथि आइपुग्दा आम लगानीकर्ता पनि उत्साहित भएका छन् । यसअघि नियामक निकाय नेपाल धितोपत्र बोर्डको विज्ञप्ति प्रकरणपछि...
आज बढ्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौैं ।आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ...
निषेधाज्ञा आजदेखि केही खुकुलो, कुन बार कुन पसल खुल्ने ?
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले केही प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । आजदेखि सुरु...
प्यान नम्बर लिनेको संख्या झण्डै साढे ४० लाख
नेपाल फ्ल्यास
असार ०८, २०७८
सरकारले स्थायी लेखा नम्बर अनिवार्य गरेसँगै पछिल्लो समयमा स्थायी लेखा नम्बर (प्यान) लिनेहरू निकै बढेको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कूल ४० लाख ४३ हजार ७ सय ९४ जनाले प्यान लिएका छन । मन्त्रालयका...
किसानलाई बोका वितरण
नेपाल फ्ल्यास
असार ०८, २०७८
टीकापुर । कैलालीको जानकी गाउँपालिकाले व्यावसायिक बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेको छ । पालिकालाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालनमा थप सहयोग होस् भनी उन्नत जातका बोका वितरण गरिएको हो । पालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा बोयर क्रस बोका र ७५...
धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता
नेपाल फ्ल्यास
असार ०८, २०७८
नारायण अधिकारी चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा...
सेयर बजारको लगातार गिरावट, १८० कम्पनीको सेयर मूल्य घट्यो
नेपाल फ्ल्यास
असार ०७, २०७८
काठमाडौं ।शेयर बजार परिसूचक-नेप्सेमा सोमबार एकैदिन ७१.०६ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २ हजार ८ सय ३४ दशमलब ४ विन्दुमा आइपुगेको छ। यसअघि,साताको पहिलो दिन आइतबार पनि ६३ भन्दा बढी अंकले नेप्से घटेको थियो...
६३ अङ्कले घट्यो शेयर बजार, कारोबार रकम १२ अर्ब रुपैयाँ पनि पुगेन
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडाैं।हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ६३ अङ्कभन्दा धेरैले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ६३ दशमलव २८ अङ्कले घटेर दुई हजार नौ सय पाँच दशमलव १४ विन्दुमा झरेको छ । आज बैंकिङ समूहको शेयर ३५...
तोलामा ८ सय रुपैयाँले घट्यो सुन
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौैं ।नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आज सुन तोलामा ८ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन ९० हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ८ सय...
«
1
...
17
...
33
34
35
36
37
38
39
40
41
...
105
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय