मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
नाका खुलेसँगै नेपालीहरू किनमेल गर्न भारतीय बजारमा
नेपाल फ्ल्यास
असोज १६, २०७८
चाडपर्वको मुखमा सरकारले भारतीय सीमानाका खुल्ला गरिदिएपछि नेपालका मुख्य व्यापारिक केन्द्र सुनसान बनेका छन् । लामो समयदेखि कोभिड १९ संक्रमण महामारीका कारण बन्द रहेको छिमेकी नाका जोगबनी खुल्ला गरेसँगै नेपाली व्यापारी केन्द्र विराटनगर, इटहरी, धरानलगायतका बजार सुनसान बनेका हुन् ।...
साताको शेयर बजार : २६ अर्ब बढीको कारोबार
नेपाल फ्ल्यास
असोज १६, २०७८
धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । सातामा पाँच दिन शेयर कारोबार भए । त्यसमा चार दिन नेप्से परिसूचक ओरालो लाग्यो भने एक दिन मात्रै उकालो यात्रा तय गर्यो । झण्डै तीन हजार ३००...
मुस्ताङको स्याउ बजारमा विक्री शुरू
नेपाल फ्ल्यास
असोज १६, २०७८
बलेवा ।चाडपर्वको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि बिक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा बिक्री अत्यधिक बढेको छ । धादिङका चन्द्र लामालाई यतिबेला...
समयमै कालाेपत्रे नगर्दा यातायातमा सास्ती
नेपाल फ्ल्यास
असोज १६, २०७८
बारेकोट गाउँपालिका-१ सिल्पाचौरका दलबहादुर बुढा बिरामी श्रीमतीको उपचार गरेर नेपालगन्जबाट जाजरकोट सदरमुकाम पाँच घण्टामा पुगे । तर सदरमुकामस्थित पासागाड जिरो प्वाइन्टबाट कालेगाउँ चार किलोमिटर पार गर्न उनलाई सात घण्टा लाग्यो । बुढाले बिरामीलाई गाडीले गर्दा झन् बिरामी बनाएको बताए ।...
गौतमबुद्ध विमानस्थलमा राखिने साढे २ अर्बको बुद्धमूर्ति कोलाकता आइपुग्यो
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौैं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने करिब साढे २ अर्ब रुपैयाँ बराबरको बुद्धमूर्ति कोलकाता आइपुगेको छ। बुद्धमूर्ति म्यान्मारबाट हङकङ हुँदै कोलकाता बन्दरगाहमा आइपुगेको हो। म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनलाई दिएको बुद्धमूर्ति हो । फाउन्डेसनलाई नेपाल...
मल नपाएर रौतहटका किसान चिन्तित
नेपाल फ्ल्यास
असोज १६, २०७८
रौतहट । किसानलाई यति बेला धानबालीमा प्रयोग गर्न रासायनिक मलको निकै खाँचो छ । तर, रौतहटमा अनुदानमा पाइने मल छैन । मल नपाउँदा किसानले सास्ती खेप्दै आएका छन् । धानबाली लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा...
रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात
नेपाल फ्ल्यास
असोज १६, २०७८
काठमाडौं। यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् । आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ...
म्याद नाघेका खाद्य सामग्री जफत
नेपाल फ्ल्यास
असोज १५, २०७८
इलाम ।कोरोना महामारीको प्रभाव क्रमशः कम हुँदै गएको र चाडबाड नजिकिएसँगै बजारमा उपभोक्ताको भीड बढ्न थालेको छ । चाडबाडका लागि खाद्यान्न र लत्ता कपडाको खरिदका लागि बजारमा उपभोक्ताको भीड बढ्न थालेको हो । तर, बजारमा भने म्याद गुज्रिएका खाद्य सामग्री...
सुध्रिएन भाटभटेनी, बजार अनुगमनपछि दुई लाख जरिवाना
नेपाल फ्ल्यास
असोज १५, २०७८
नेपालगन्ज । संयुक्त बजार अनुगमन टोलीले शुक्रबार नेपालगन्जमा सञ्चालन रहेको भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोरलाई बढी मुनाफा लिई बिक्री वितरण गरेको अभियोगमा दुई लाख रुपैयाँ जरिमाना गरेको छ । संयुक्त अनुगमन टोलीमा रहेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय,...
गल्छी-रसुवागढी सडकमा फ्लाइओभर निर्माण गर्न स्वीकृति लागि प्रस्ताव
नेपाल फ्ल्यास
असोज १५, २०७८
नुवाकोट । उत्तरी नाका रसुवागढी पुग्ने सडकमा १ अर्ब रुपैयाँ खर्चेर फ्लाइओभर निर्माण गरिने भएको छ । गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक योजनाले त्रिशुली ३ ए जलविद्युत आयोजनाको पावरहाउस नजिकै फ्लाइओभर निर्माण गर्न लागेको हो । आयोजना प्रमुख नारायणदत्त...
एक सातामा ६ सय रुपैयाँ बढ्यो सुनको भाउ
नेपाल फ्ल्यास
असोज १५, २०७८
साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८८ हजार सात सय रुपैयाँ कायम भएकोमा शुक्रबार नौ सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँ कायम भएको...
आजदेखि न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुल्यो
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशनमा ल्याएको हो ।...
टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ ।यही असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको हो । टेलिकमका प्रवक्ता राजेश...
बुद्धभूमिको आइपीओमा मागभन्दा ३६ गुणा बढीको आवेदन
नेपाल फ्ल्यास
असोज १४, २०७८
बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा २ करोड ६९ लाख २० हजार १२० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा २१ लाख ४२ हजार जनाले आवेदन दिएका हुन् । बुद्धभूमिले असोज ११ गतेबाट...
हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड श्रेष्ठ नियुक्त
नेपाल फ्ल्यास
असोज १४, २०७८
हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । बैंकको १३ असोजमा बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले कार्यभार सम्हालिसकेका छन् । यसअघि उनी बैंकको सञ्चालक पदमा रहेर जिम्मेवारी...
बिहीबार शेयर बजार ओरालो, ३२ दशमलव ५१ अंकले घट्यो
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं ।बुधबार ५० अंकले सम्हालिएको शेयर बजार बिहीबार पुन ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ अंकमा झरेको छ । उता क वर्गको कारोबार मापन गर्ने...
बुद्ध एयरका पाइलट एजी शेर्पालाई विमान उडाउन रोक
नेपाल फ्ल्यास
असोज १४, २०७८
गत सोबार विमानकाे ल्याण्डिङ गियर नखुलेपछि समस्याका बीच जोखिम मोलेर ७३ जनाकाे ज्यान जोगाउन सफलबुद्ध एयरको विमान क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन् । गत सोमबार ८ः३० मा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइनएनएनआईको एटिआर विमानको...
लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन
नेपाल फ्ल्यास
असोज १४, २०७८
सुनसरी ।आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ । सो अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८ करोड ८६ लाख...
लक्ष्यभन्दा ५८ करोड बढी राजस्व संकलन
नेपाल फ्ल्यास
असोज १४, २०७८
विराटनगर । आन्तरिक राजस्व कार्यालय सुनसरीले आर्थिक वर्ष २०७७०७८ मा कूल दुई अर्ब ८७ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ । सो अवधिमा कार्यालयले कूल दुई अर्ब २८ करोड ८६ लाख...
आइपिओ जारी गर्दै मध्य भोटेकाेसी
नेपाल फ्ल्यास
असोज १३, २०७८
मध्य भोटेकाेसी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल ९० करोड बराबरकोएक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्न लागेको हो...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
...
94
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय