मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
जानकी मन्दिरमा विवाहोत्सव हेर्न भक्तजनको भीड, तर भारतबाट आएनन् जन्ती
नेपाल फ्ल्यास
पुस ०५, २०७७
जनकपुरधाम । विवाहपञ्चमी महोत्सवअन्तर्गतआज साताैंदिन वैवाहिक कार्यक्रम भइरहेको छ । जानकी मन्दिरको प्रांगनमा बनाइएको मरवामा वैवाहिक कार्यक्रम जारी रहेको छ । एक सातासम्म मनाईने विवाहपञ्चमी महोत्सव अन्तर्गगत छठौँ दिनसम्मकाे सीता रामको वैवाहिक कार्यक्रम हेर्न हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भिड लागेको...
बुढानीलकण्ठ मन्दिर खुल्यो
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।कोरोना भाइरसको महामारीले गत चैत्र ११ पछि बन्द काठमाडौंको बुढानीलकण्ठ मन्दिर आजबाट भक्तजनका लागि खुला गरिएको छ । आजदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी बुढानीलकण्ठ मन्दिर खुला गरिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिए ।...
पशुपतिनाथ मन्दिर ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र खुला
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।पशुपतिनाथ मन्दिर खुला भएको छ । कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न लकडाउन घोषणा गरिएसँगै बन्द रहेको पशुपतिनाथ मन्दिर नौ महिनापछि नियमित पूजाका लागि खोलिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरेर मात्र भक्तजनले पशुपतिको दर्शन...
पशुपतिमा भोलिदेखि दर्शन गर्न पाइने
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौँ । नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न आज बिहान क्षमा पूजा हुँदैछ । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो...
बिहानै मौन स्नान गरी मनाइयो सोमबारे औँसी
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहानै मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । आज परेको सोमबारे औँसी यस वर्षको दोस्रो...
आज सोमबारे औँशी, नबोली नुहाए मनोकांक्षा पूरा हुने विश्वास
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरे मनोकांक्षा पूरा हुने धार्मिक शास्त्रीय मान्यता छ । यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन् । आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो...
सुनसान पाशुपत क्षेत्र
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं ।विगतका वर्ष भक्तजनको भीड लाग्ने पशुपति क्षेत्रमा आज सुनसान छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने प्रचलन भए पनि यस वर्ष कोरोनाका कारणपशुपतिनाथ क्षेत्र सुनसान भएको हो...
आज बालाचतुर्दशी पर्व, पशुपतिमा महादीपदान नहुने
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन...
यस वर्ष अयोध्याबाट जन्ती नआउने
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । यस वर्षको विवाह पञ्चमीमा अयोध्याबाटजानकी मन्दिरमा जन्ती नआउने भएका छन् । कोरोनाका कारण यस वर्षको विवाह पञ्चमीमा जानकी मन्दिरमा औपचारिक विवाह मात्र गरिने भएको छ । जसका कारण विवाह पञ्चमी आउन केही दिन मात्र रहँदा जानकी मन्दिर विगतको...
बालाचतुर्दशीमा देवघाट नआउन आग्रह
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
चितवन । देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउ आग्रह गरेको छ । मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो । समितिले एक विज्ञप्ति प्रकाशित गरी मङ्सिर २७ साँझदेखि २८ गतेसम्म लाग्ने...
चक्रपथ विस्तारका क्रममा स्वयम्भूको स्तूपा नहटाउने मन्त्रीको भनाइ
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चक्रपथ विस्तारका क्रममा स्वयम्भूको स्तुपा नहटाउने बताएकाछन् । स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं अभियानको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले विश्वसम्पदा क्षेत्रभित्रका बुद्धको हजार मूर्ति स्तुपा नहटाउने बताएकाहुन्। उनले सडक विस्तारका क्रममा कम्तीमा पनि स्वयम्भू क्षेत्रमा रहेको...
पशुपतिनाथ मंसिर ३० मा क्षमापूजा, पुस १ देखि खुल्ने
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं ।कोरोना कहरले भक्तजनका लागि बन्द भएको पशुपतिनाथ मन्दिर आउँदो पुस १ बाट खुल्ने भएको छ । गएको वर्ष चैत ११ देखि भक्तजनका लागि बन्द गरिएको थियो । मन्दिर खुल्ने अघिल्लो दिन मंसिर ३० गते पशुपतिनाथमा क्षमापूजा हुनेछ । क्षमापूजा...
मनकामना मन्दिर र केबल कार खुल्दै
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
कोभिड १९ महामारीका कारण विगत ९ महिनादेखि बन्द रहेको मनकामना मन्दिर र मनकामना केबल कार आउने आइतबार, २८ मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रा. लि. का कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठका अनुसार संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी...
इच्छाकामना पञ्चमी मेला स्थगित
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
मुग्लिन । चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ । कोरोना भाइरसको संक्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो । श्री इच्छाकामना सिद्धबाबा संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले यस वर्ष मेला नलाग्ने...
हलेसी महादेव दर्शनार्थीका लागि खुला
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न गत चैत ८ गतेदेखि बन्द त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न आउने दर्शनार्थीको पूजाआजा नरोकिने गरी मुख्य गुफा (महादेवपार्वती थान) र बसाहा गुफा...
चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा स्थगित
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
करिब साढे तीन सय वर्षदेखि प्रत्येक वर्ष हुँदै आएको चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको छ । जात्रा नभए पनि अमालकोटबाट हुने पूजालगायत मन्दिरभित्रका चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा स्थगित जात्रा समन्वय समितिका...
शुद्ध र सहज ‘वैदिक श्राद्ध पद्धति’ सार्वजनिक
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले गर्ने धार्मिक कर्मका पुस्तकमा अशुद्धि वृद्धि हुँदै जान थालेपछि शुद्ध पुस्तक प्रकाशनका लागि अभियान चलाउने युवा देखा पर्न थालेका छन् ।वाल्मीकि विद्यापीठमा कर्मकाण्ड प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीले बजारमा पाइने पुस्तक अशुद्ध भएको थाहा पाएपछि समूह बनाई...
९ महिनापछि पशुपतिनाथ भक्तजनका लागि खुला गरिँदै
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पुस...
धर्म र संस्कृति साझा हुँदै गएका छन् : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसरलाई झन फराकिलो बनाएको बताएका छन् । श्री गुरुनानकको ५५२ औँ जन्मजयन्तीको अवसरमा आज शुभकामना दिँदै उनले नेपाल जाति, धर्मसंस्कृति र...
आज गुरुनानक जयन्ती विधिगत रुपमा मनाइँदै
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइँने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उनले शिख धर्म ग्रन्थ गुरु...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
19
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय