मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इदउलफित्र (इद) को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । बिदा दिने सम्बन्धमा प्रदेश सरकार मन्त्रिपरिषद्को...
यस्तो छ अक्षय तृतीयाको महिमा
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
आज बैशाख शुक्ल पक्षको तृतीया तिथि अर्थात् अक्षय तृतीया। अक्षयको अर्थ अर्थात् कहिले पनि क्षय नहुने वा नाश नहुने भन्ने हो ।आजको दिन गरेको जप, दानवा पुण्य कर्म धेरै होस् वा थोरै होस्, त्यो सबै अक्षय अर्थात कहिले पनि नाश...
रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको यस वर्षको रथारोहण सम्पन्न भएको छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार बुधबार साँझ ६ बजेर १७ मिनेटमा रथारोहण गराइएको हो । आवश्यक विधि अपनाएर...
ऐतिहासिक महत्वका मूर्ति चोरियो
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
जाजरकोट । काइके गाउँपालिका१ टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक महत्वका मूर्ति हराएका छन् । मन्दिरमा रहेका त्रिकाल बुद्धका दुई थान मूर्ति हराएको वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले जानकारी दिए । उपल्लो डोल्पामा बहुमूल्य मूर्ति हराउने क्रम बढेसँगै चिन्तासमेत बढाएको छ...
आज हनुमान जन्मजयन्ती मनाइँदै
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने...
सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न, मूर्ति आज मन्दिरमा राखिने
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका...
आजदेखि पशुपतिका सबै मन्दिर बन्द
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो । विभिन्न...
रामानन्दाचार्य सेवा पीठको नवाहपारायण अनुष्ठान समापन
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
जगद्गुरु रामानन्दाचार्य सेवा पीठले श्रीरामचरितमानसको संगीतमय पारायणसहित श्रीरामचन्द्र भगवानको सम्झनामा मनाइने रामनवमी पर्व भव्य रुपमा मनाएका छन् । देश विदेशमा रहेका जगद्गुरु रामानन्दाचार्य सेवापीठमा अनुष्ठान विशेष पूजासहित शुरु भएको रामचरित्र मानस नवाह पारायणको अन्तिमदिन सहभागीभक्तजनहरुले विशेष पूजा, ध्यान साधना कीर्तन...
राम–सीताको मूर्ति अयोध्यापुरीको लागि प्रस्थान
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
चितवन । राम, सीता, हनुमान र लक्ष्मणको मूर्तिलाई देवघाटबाट बिदाइ गरी मूर्तिअयोध्यापुरीको लागि प्रस्थान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाको मूर्तिसहितको शोभायात्रा माडीका लागि प्रस्थान गरिएको हो । मङ्गलबार साँझ देवघाट आइपुगेको सो शोभायात्रा आज...
राष्ट्रपति भण्डारीले गरिन् सेतो मच्छेन्द्रनाथको दर्शन
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको रथमा दर्शन गरी प्रसाद ग्रहण गरेकी छन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशाला परिसरबाट वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याइन्छ । रथ तानेर असनमा ल्याएको...
आज सेतो मच्छेन्द्रनाथको रथयात्रालाई राष्ट्रिपति भण्डारीले दर्शन गर्ने
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ । जात्रामा सहभागी हुनेले अनिवार्य...
आज चैते दशैँ : नवदुर्गा भगवतीको पूजाआराधना गरी मनाइँदै
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घरघरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै छन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही...
आजबाट तराईमा वासन्ती छठ पर्व सम्पन्न
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
महोत्तरी । उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको वासन्ती छठ पर्व आज सम्पन्न भएको छ । चैत शुक्लपक्षको षष्ठी तिथिका दिन हिजो अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिँदै पर्व सम्पन्न गरेका...
कोरोनाको महामारीबीच सकियो बिस्केट जात्रा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
भक्तपुर । भक्तपुरमा ९ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आइतबार साँझदेखि सम्पन्न भएको छ । गत चैत २८ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्रा हिजो साँझ पुनःभैरवको रथ तानेर सम्पन्न भएको हो । विश्वव्यापीरूपमा फैलिएको कोरोना...
अयोध्याधाममा राम–सीताको मूर्ति स्थापना हुँदै
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
भरतपुर । चितवनको माडी नगरपालिका९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति आउँदो वैशाख ७ गते काठमाडौंबाट र्यालीसहित...
तराईमा बासन्ती छठ पर्वको रौनक
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
महोत्तरी । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व बासन्ती छठका व्रतालु आज पर्वको दोस्रो दिन खरना विधिको तयारीमा छन् । चैत शुक्ल चौथीका दिन शुक्रबार नहायखाय विधिबाट पर्व शुरु गरेका व्रतालु आज पर्वको दोस्रो दिन खरना विधिको तयारीमा रहेका हुन् ।...
भक्तपुरमा मनाइयो सिन्दुर जात्रा
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं । बिहीबार मध्यपुरथिमि नगरमा मनाइने प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक ३२ खटसहितको सिन्दुर जात्रा अर्थात सुथ: सिया जात्रा मनाइएको छ । यो जात्रा बिस्केट जात्राका विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा पनि एक हो । जात्रामा सयौँसहभागी भए पनि...
बुद्धकृष्णवागले आठौँ पटक छेडे जिब्रो
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा मा यस वर्ष पनि बुद्धकृष्णवाग श्रेष्ठले जिब्रो छेडेका छन् । जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिनका लागि मध्यपुरथिमि बोडेका४८ वर्षीय वुद्धकृष्णले आठौं पटक जिब्रो छेडेका हुन् । श्रेष्ठ थरले...
सुदूरपश्चिममा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने बिसु पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ । बिसु पर्व मनाउन विवाहिता छोरीचेलीमा आआफ्नो...
कालीगण्डकी किनारमा बिहानैदेखि स्नान गर्नेको घुइँचो
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
पर्वत । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन । बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
17
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय