मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
माधवनारायण व्रतालुको कोरोना परीक्षण गरिने
रासस
माघ ०९, २०७७
काठमाडौं। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा गरिने माधवनारायण व्रतालुलाई कोरोनाको पीसीआर-एण्टीजेन परीक्षण गरेरमात्र सहभागी गराइने भएको छ । नेपालमा पनि कोरोनाको नयाँ रोगी भेटिएपछि व्रत लिन चाहनेलाई परीक्षण गराएर नेगेटिभ प्रतिवेदन आएमात्र सहभागी गराइने माधवनारायण व्रत तथा...
मनकामनामा दर्शनार्थी बढ्दै
नेपाल फ्ल्यास
माघ ०४, २०७७
मुग्लिन । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण ९ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएको...
माघे सङ्क्रान्तिको दिन देवघाटमा तीन लाखभन्दा बढी भक्तजनको घुइचो
नेपाल फ्ल्यास
माघ ०२, २०७७
दमौली । माघे सङ्क्रान्ति पर्वको अवसरमा तीन लाखभन्दा बढी भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा स्नान गरेका छन् । स्नान गर्नका लागि भक्तजन बुधबारदेखि नै देवघाटधाम पुगेका थिए । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरेनबाबु...
‘एकले अर्काको धर्म संस्कृतिलाई सम्मान गर्ने आफ्नै परम्परा छ’
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघे सङ्क्रान्ति को अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् । उनले आज एक विज्ञप्तिमार्फत...
थारू समुदायमा माघीको चहलपहल सुरु
नेपाल फ्ल्यास
पुस २९, २०७७
दाङ । थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल सुरु भएको छ । थारू समुदायको नयाँ वर्षको स्वागतका लागि अन्तिम तयारीमा जुटेका छन् । रोजगारीका सिलसिलामा घर बाहिर भएकाहरु घर फर्किएकाले गाउँघरको वातावरण नै रमाइलो...
माघीमा आ–आफ्नै तवरले बिदा
नेपाल फ्ल्यास
पुस २९, २०७७
टीकापुर । माघी पर्वको अवसरमा कैलालीका पालिकाले आआफ्नै तवरले बिदा दिएका छन् । कैलालीका केही पालिकाले दुई त केही पालिकाले तीन दिन बिदाको निर्णय गरेका छन् । कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिकाले दुई दिन अर्थात् १ र २ गते सार्वजनिक...
पशुपतिनाथको मन्दिर आज दिनभर बन्द रहने
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । पशुपतिनाथको मन्दिर आज (आइतबार) दिनभर बन्द हुने भएको छ । शनिबार धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आइतबार दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार अब सोमबार...
मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल
नेपाल फ्ल्यास
पुस २६, २०७७
नवलपुर । कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी (बर्दघाटसुस्तापूर्व) को गैँडाकोट१ मा अवस्थित मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । गत पुस १ गतेदेखि मन्दिरमा सर्वसाधारणका लागि पूजा खुला गरिएपछि मन्दिरमा चहलपहल बढ्दै गएको...
कैलालीका थारु गाउँमा माघीपर्वको तयारी
नेपाल फ्ल्यास
पुस २५, २०७७
कैलालीको टीकापुर५ की छोट्की चौधरी यतिखेर निकै व्यस्त छन्। उनीमाघी पर्व नजिकिन थालेपछि माघीका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न दैनिक जङ्गल धाउन थाल्दै छिन् । माघी थारु समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले पर्व मनाउन लागि एक...
पशुपतिनाथमा भोलि शनिबार धनुर्मास पूजा
नेपाल फ्ल्यास
पुस २४, २०७७
पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार २४ सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिने भएको छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मास अनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ । भगवान् पशुपतिनाथका...
यो वर्ष देवघाटमा मकर सङ्क्रान्ति मेला नहुने
नेपाल फ्ल्यास
पुस २२, २०७७
चितवन । यस वर्ष पवित्र तीर्थस्थल त्रिवेणी देवघाटमा मकर सङ्क्रान्ति मेला नहुने भएको छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएको छ । तीन जिल्लाका सुरक्षा निकायका प्रमुख...
यस वर्ष माघेसंक्रान्ति मेला नलाग्ने
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । हरेक वर्ष पवित्र तीर्थस्थल देवघाटमा लाग्दै आएको माघेसङ्क्रान्ति मेला यस वर्ष नलाग्ने भएको छ । कोरोना सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दैतीन जिल्ला सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको बैठकले मेला नगर्ने निर्णय गरेसँगै यस वर्ष सो मेला नलाग्ने भएको हो...
मुक्तिनाथ पुस २१ गते खुल्ने
नेपाल फ्ल्यास
पुस १८, २०७७
गण्डकी ।कोरोना भाइरसको महामारीसँगै झण्डै १० महिनायता बन्द हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै यहाँका स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् । अन्य क्षेत्रका पर्यटकीय गन्तव्य खुलेसँगै मुस्ताङका पर्यटकीय गन्तव्य पनि खुलाउने सोचका साथ बृहत् सर्वपक्षीय भेलागरी यही...
‘चाडपर्वले भौगोलिक विविधतालाई आपसमा गाँसेको छ’
नेपाल फ्ल्यास
पुस १५, २०७७
मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले किराँत समुदायको महान् चाड उधौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर), कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातिको तमु ल्होसार, धान्यपूर्णिमा र यःमरी पुन्ही २०७७ को अवसरमा आज यहाँ शुभकामना व्यक्त गरेका...
तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता हुँदै
नेपाल फ्ल्यास
पुस १५, २०७७
तनहुँ ।गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको हो । तमु ह्युला छोंज धिको आयोजनामा...
गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ वर्ष र सार को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको गुरुङ समुदायका मानिसको विश्वास...
पाथीभरा मन्दिर आगोको जोखिममा, जोगाउन हेलिकप्टर प्रयोग
नेपाल फ्ल्यास
पुस १४, २०७७
ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टर प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र...
मनकामना केबुलकार फेरि एक हप्ता बन्द हुने
रासस
पुस १३, २०७७
मुग्लिन ।मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गते (मंगलबार) देखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।...
‘क्रिसमस डे’ आज इसाई धर्मावलम्बीलाई सार्वजनिक बिदा
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । डिसेम्बर २५ तारिखका दिन यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका यिसुख्रिस्टले तीन मुख्य खुशीयाली दिएको...
आज गीता जयन्ती मनाइँदै
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ श्रीमद् भागवतगीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदैछ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना...
«
1
...
4
...
7
8
9
10
11
12
13
14
15
...
19
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय