मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
रातभर जाग्राम बसी इन्द्रदहमा पूजा, सोमबार बिहानैदेखि भक्तजनको भीड
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका१ मा रहेको इन्द्रदहमा मेला लागेको छ । भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाएका भक्तजन राति इन्द्रदहमा...
आज इन्द्रजात्रा पर्व मनाइँदै
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक...
हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान, देवी नाच शुरु
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा आज बिहान ६ः५१ बजे इन्द्रजात्राको लिङ्गो ठड्याइएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी...
इन्द्रजात्रा, लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं । इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६ः५१ बजेको साइतमा गरिएको छ । नेपाली सेनासमेत सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र) बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको...
किन गरिन्छ विश्वकर्माको विश्वास ?
नेपाल फ्ल्यास
असोज ०१, २०७८
महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दूमैथिल परम्परा छ । पर्वका अवसरमा आज यस भेगका मेसिरेनरी पार्ट्सका औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्मा पूजनोत्सव विशेष समारोहबीच धार्मिक...
आजदेखि पाथीभरा मन्दिर दर्शन खुल्यो
नेपाल फ्ल्यास
असोज ०१, २०७८
फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुलेको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको मन्दिर दर्शन गर्न खुलाइएको हो हो । हाल कोभिड१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने...
अमेरिका गएर कटवालले भने- 'नेपाललाई हिन्दु राष्ट्र बनाऔँ'
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका राष्ट्रिय संयोजक एवं पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले अमेरिका पुगेर नेपाल विश्वभरका हिन्दुहरूको श्रद्धाको केन्द्र भएको बताएका छन् । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान घोषणाको केही अन्तरालपछि संयोजक कटवाल अमेरिका गएका हुन् । त्यहाँ उनी केही कार्यक्रमहरूमा...
कोरोना संक्रमित घटेपछि हलेसी मन्दिर खुलाइयो
नेपाल फ्ल्यास
भदौ २९, २०७८
खोटाङ । चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुल्ला गरिइएको छ । जिल्लामा कोभिड१९ को संक्रमणदर घट्दै गएको तथा सक्रिय संक्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) को आइतबार बसेको बैठकले मन्दिर खुल्ला गराउने...
आज कागे अष्टमी : पूजा आराधना गरी मनाइँदै
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीको दिन मनाइने कागे अष्टमी पर्व आज कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमाकागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म...
स्वास्थ्य मापदण्ड पालना गरेर इन्द्रजात्रा मनाउन मेयर शाक्यको आग्रह
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं ।काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्रा पर्व मनाउन अपिल गरेका छन् । विभिन्न गुठीसँगसम्बन्धित व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । इन्द्रजात्रा नेपालको राष्ट्रिय...
थारु समुदायले ‘अट्वारी पर्व’ आज मनाउँदै
नेपाल फ्ल्यास
भदौ २७, २०७८
देउखुरी । थारु समुदायले अट्वारी पर्व आज धुमधामका साथ मनाउँदै छन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो...
ऋषिपञ्चमी आज : नेपाली नारीहरुले सप्तऋषिको पूजा आराधना गरी मनाउँदै
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीहरुलेअरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर,...
पूजा आराधना गरी समापन गरियो तीज
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा बिहीबार देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्व मनाएका बर्तालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । सामान्यतया अरु व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका तीज...
साढे चार महिनापछि आजबाट खुल्यो पशुपतिनाथ मन्दिर
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुल्ला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ...
यस्तो छ तीजको महत्त्व
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका तीजको व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा...
तीजले लैङ्गिक र जातीय विभेदको अन्त्य गर्छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक...
महिलाविरुद्धका विभेद र असमानताको अन्त्य हुनुपर्छ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् । हरितालिका तीज २०७८ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेलीमाइती, साथीसङ्गी, परिवार एवं आफन्तजनबीचको...
आज तीजको दर खाने तयारीमा महिलाहरु
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । हरितालिका तीज व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेष गरी नेपाली नारीले मनाउने हरितालिकाअर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई बोलाइ...
गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको भीड
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । भाद्र कृष्ण औँसीका दिन अर्थात् बाबुको मुख हेर्ने दिन आज गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा मेला लागेको छ । टाढाटाढाबाट आएका भक्तजनलाई दर्शन गर्न दिइएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए...
कुशे औँसी : आज बुबाको मुख हेर्ने दिन
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले...
«
1
2
3
4
5
6
7
8
9
...
16
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय