मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
धर्म-संस्कृति
प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड अपनाउँदै इद मनाउन आग्रह
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा...
रामजानकी मठका पुजारीको करेन्ट लागेर मृत्यु
नेपाल फ्ल्यास
साउन ०५, २०७८
रामजानकी मठका एक पुजारीलाई करेन्ट लाग्दा मृत्यु भएको छ । सर्लाहीको विष्णुपुर गाउँपालिका वडा नम्बर ८ बस्ने ६० वर्षीय पुजारी किशोरी दास वैरागीको करेन्ट लागेर मृत्यु भएको हो । पुजारी वैरागीको भजन किर्तनको लागि मन्दिरको बरन्डामा माइकको तार जोड्ने क्रममा...
तनहुँको अकला मन्दिरबाट ताल्चा फोरेर मूर्ति चोरियो
नेपाल फ्ल्यास
साउन ०५, २०७८
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका६ मा रहेको अकला देवी मन्दिरमा चोरी भएको छ । गए राति अज्ञात समूहले मन्दिरको मूल ढोकामा लगाइएको ताल्चा फोरेर मूर्तिलगायतका सामान चोरी गरेको हो । प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित अकला देवी मन्दिरमा रहेको गणेशको मूर्ति,...
आज हरिशयनी एकादशी : घरघरमा तुलसीको बिरुवा रोपेर मनाइँदै
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।...
पण्डित दीनबन्धु पोखेरेलद्वारा दलित समुदायबाट मूल पुजारी घोषणा
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडाैं ।जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो । सनातन गोरक्ष राष्ट्र नेपालले...
छाब्दीवाराही धार्मिक वनका रूपमा हस्तान्तरण
नेपाल फ्ल्यास
असार ३०, २०७८
दमौली । प्रसिद्ध धार्मिकस्थल तनहुँको व्यास नगरपालिका१४ स्थित छाब्दीवाराही धार्मिक वनका रूपमा हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले छाब्दीवाराहीलाई धार्मिक वनका रूपमा समुदायलाई हस्तान्तरण गरेको हो । डिभिजन वन प्रमुख कोमलराज काफ्लेले छाब्दीवाराही धार्मिक वनका अध्यक्ष एवं छाब्दीवाराही...
साउनमा पनि अर्जुनधाराधामको प्रसिद्ध मन्दिर खुला नहुने
नेपाल फ्ल्यास
असार २८, २०७८
झापा । कोभिड१९ को महामारी नघटेको र सरकारले लगाएको निषेधाज्ञा जारी रहेको कारण जनाउँदै झापाको प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम यसपालि साउने पर्वमा नखुल्ने भएको छ । साउन महिनाको सोमबार हिन्दू नारीले मनोकामना पूर्ण होस् भन्दै शिवालयमा जल चढाउने परम्परा रहेको छ...
कालीगण्डकी डाइभर्सन विवादको घेरामा, कार्यान्वयन नगर्न माग
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कालीगण्डकी नदीको बहाव परिवर्तन गर्ने परियोजना कार्यान्वयन नगर्न सरकारसँग माग गरेको छ । सरोकार निकायसँग छलफल नगरी परियोजना आउनु दुःखद भएको स्वामी केशवानन्द गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा परिषद्ले ऋषिमुनिका पालादेखि...
विवादमा कालीगण्डकी डाइभर्सन : नरोकिए सङ्घर्षमा उत्रिने गण्डकी प्रदेशको चेतावनी
नेपाल फ्ल्यास
असार १४, २०७८
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना सुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन् । विश्व हिन्दु महासङ्घसहित विभिन्न सङ्घसंस्थाका तर्फबाट आइतबार ध्यानाकर्षण पत्र बुझ्दै उनले केन्द्र सरकारसँग...
भारतीय दूतावासले मनायो योग दिवस
नेपाल फ्ल्यास
असार ०७, २०७८
काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदूतावासले India@75 आजादका अमृत महोत्सवअन्तर्गत भर्चुअल माध्यममार्फत सोमबार सातौँ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । कोभिड१९ महामारीबीच मनाइएको यस पटकको योग दिवसको नारा घर घरमा योग रहेको छ । योगलाई स्तरीय ढंगबाट अभ्यास...
आज नेवार समुदायमा सिथि नखः पर्व मनाइँदै
नेपाल फ्ल्यास
असार ०२, २०७८
भादगाउँ । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका अवसरमा नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विषेशगरी कुमार देवताको पूजा गरी मनाइन्छ । ग्रीष्म ऋतुमा मनाइने...
माथिबाट ढुङ्गा खसेर चाला गुम्बामा ८० लाखको क्षति
नेपाल फ्ल्यास
जेठ २८, २०७८
सिमकोट । माथिबाट खसेको ढुङ्गा लागेर नाम्खा गाउँपालिका४ चालामा रहेको गुम्बा भत्किएको छ । केही दिनअघि परेको अविरल वर्षाका कारण माथिबाट आएको ढुङ्गाले क्षति पुर्याएपछि गुम्बामा ८० लाख बराबरको क्षति भएको स्थानीय तोपछिरिङ लामाले जानकारी दिए । गएको जेठ २१...
आज बर्साइत पर्व मनाउँदै मिथिलाका नारी
नेपाल फ्ल्यास
जेठ २७, २०७८
महोत्तरी । विवाहित हिन्दू मैथिल नारीले आज बरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् । जेठ औंँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिलानी (मिथिलाका नारी) ले आज मनाइरहेका हुन् । अघि सत्ययुगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ...
गोरखनाथ मन्दिरमा सवा लाख रोट अर्पण
नेपाल फ्ल्यास
जेठ २३, २०७८
गोरखा । यहाँस्थित गोरखनाथ मन्दिरमा गुरु गोरखनाथलाई सवा लाख रोट अर्पण गरिएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिँदै निषेधाज्ञाका बीच स्वास्थ्य मापदण्डको पालना गरी गोरखनाथलाई रोट चढाइएको हो ।...
बौद्धकालीन सम्पदाको अन्वेषण गर्न जरुरी छ : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
जेठ १२, २०७८
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बौद्धकालीन सम्पदाको अन्वेषण गर्दै मानव जातिको अमूल्य निधिका रूपमा संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । आज २५६५ औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै उनले प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा रहेका धेरै स्थलहरुको...
विश्वको शान्तिका प्रकाश बुद्धको जन्मभूमि नेपाल हुनुमा गौरव छ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
जेठ १२, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । विश्वको शान्तिका प्रकाशका रूपमा उच्च...
आज किराँत समुदायको उँभौली पर्व
नेपाल फ्ल्यास
जेठ १२, २०७८
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा...
आज २५६५ औँ बुद्ध जयन्ती मनाइँदै
नेपाल फ्ल्यास
जेठ १२, २०७८
काठमाडौं । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान...
आज रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिँदै
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिने भएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको चार दिनमा सो पूजा गर्ने चलनअनुसार आज हुने भएको हो । मच्छिन्द्रनाथलाई पाटनबाट बुङ्मती लगिएको चौथो दिनमा कसरी राखिएको छ भन्ने...
आज सीता उत्पत्ति दिवस (जयन्ती) मनाइँदै
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
17
...
23
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय