मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
गण्डकीमा थपिए १० संक्रमित
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका पाँच जना, लमजुङका तीन जनामा संक्रमण देखिएको हो । यस्तै बागलुङ र तनहुँमा एक...
पाँच थुनुवासहित ३२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । पाँच थुनुवासहित ३२ जनामा कोरोना पुष्टि भएको छ । पर्साको नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा बिहीबार गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको उक्त अस्पतालले जनाएको छ । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३,...
हिँड्दाहिँड्दै व्यथा लागेपछि बिच बाटोमै शिशुको जन्म
नेपाल फ्ल्यास
साउन ०९, २०७७
बागलुङ । प्रसूतिको लागि अस्पताल ल्याउँदै गर्दा यहाँकी एक महिलाले बाटोमै नवजात शिशुलाई जन्म दिएकी छन् । बडिगाड गाउँपालिका१ की २४ वर्षीया मनिता घर्तीले सदरमुकामस्थित धौलागिरि अस्पताल आई नपुग्दै बागलुङ नगरपालिका३ खहरेमा सुत्केरी भएकी हुन् । पहिरोले सडक अवरुद्ध हुँदा...
'घरमा पाहुना बोलाउने बेला भइसकेको छैन'
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड१९) को जोखिम कम नभएको भन्दै सावधानीका उपाय अपनाउन आग्रह गरेको छ । बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम कम भएर सरकारले लकडाउन नहटाएको बताए । सकेसम्म...
कर्णालीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं ।कर्णालीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षीरोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमबिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । कर्णालीमा कोरोना पुष्टि हुनेमादैलेखका २४ जना,...
गण्डकीमा थपिए पाँच संक्रमित
नेपाल फ्ल्यास
साउन ०८, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप पाँच जना कोरोना भाइरस (कोभिड१९) संक्रमित थपिएका छन् । पर्वतमा दुई, कास्कीमा दुई र स्याङ्जामा एक जना संक्रमित थपिएका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ३ सय ५० पुगेको...
कोरोना भ्याक्सिनको बारेमा बोल्यो डब्लुएचओ
एजेन्सी
साउन ०८, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लेआगामी वर्ष सन् २०२१अगाडि कोरोना भाइरस (काभिड१९) को भ्याक्सिन तयार हुने कुनै सम्भावना नरहेको जनाएकोछ । डब्लुएचओका कार्यकारी निर्देशक माइक रयानेले भने, भ्याक्सिन बनाउने काममा शोधकर्ताहरुलाई प्रारम्भिक सफलता मिलिरहेको छ तर यो वर्ष भ्याक्सिन तयार हुने...
चिकित्सक, बिरामी र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन ०८, २०७७
वीरगञ्ज । वीरगञ्जमा थप १६ जनामाकोरोना संक्रमणापुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरु २ जना चिकित्सक, ८ जना उपचाररत बिरामी, ३ जना ड्राइपोर्टका कर्मचारी रएक स्कुले विद्यार्थी रहेका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिए। उनकाअनुसार...
हङकङमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
एजेन्सी
साउन ०७, २०७७
हङकङमा एकैदिन अहिलेसम्मकै बढी कोरोना भाइरस (कोभिड१९) संक्रमित थपिएका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार, बुधबार हङकङमा एकैदिन १ सय १३ संक्रमित थपिएका छन् । नयाँ संक्रमितमध्ये आधाभन्दा बढीमा कसबाट कोरोना संक्रमण भयो भन्नेबारे पत्ता लाग्न नसकेको बताइएको छ...
पछिल्लो २४ घन्टामा राजविराजमा थप १३ मा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं ।सप्तरीको सदरमुकाम राजविराजमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा राजविराजमा स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमाराजविराज नगरपालिका२ का ३१ वर्षीय पुरुष, राजविराज ३ का ६३, ३२ र २३...
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं ।कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा गरिएकोपरीक्षण गर्दाबुधबार थप २२ जनामाकोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये१६ जना दैलेख र ६ जना कालीकोटका रहेका खुलेको छ ।...
कोरोना संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो
एजेन्सी
साउन ०७, २०७७
विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ ।...
कोरोना जित्न आत्मबल चाहिने रहेछ : नेता शाही
रासस
साउन ०७, २०७७
कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना जितेका थिए । सुर्खेतबाट गृहजिल्ला हुम्ला जानका लागि नेता शाहीले गत असार २९ गते प्रदेश अस्पताल सुर्खेतमा आरटी पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।...
भारतमा ११ लाख ९२ हजारभन्दा बढी संक्रमित
एजेन्सी
साउन ०७, २०७७
भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितको संख्या ११ लाख ९२ हजार ९१५ पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ६४८ जनाको कोरोनाका कारण मृत्यु...
सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितमध्ये ५२ प्रतिशत निको, एकैदिन ४५० जना डिस्चार्ज
नेपाल फ्ल्यास
साउन ०६, २०७७
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरससङ्क्रमणपुष्टि भएकामध्ये झण्डै ५२ ९५१ दशमलव ९९० प्रतिशत निको भएर घर फर्किएका छन् । अहिलेसम्म सुदूरपश्चिममा चार हजार ९५ जनामा कोरोना देखिएकोमा दुई हजार एक सय २९ जना सङ्क्रमणमुक्त भएका हुन् । नौ जिल्लाका विभिन्न...
पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा थपिए १६ कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामागण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमामंगलबार थप १६ जनामा कोरोना संक्रमित थपिएका बताए । मंगलबार कोरोना संक्रमित भएकामध्ये ७ जना स्याङ्जाका रहेको...
अमेरिकामा एकैदिन थपिए ६० हजार संक्रमित
एजेन्सी
साउन ०६, २०७७
संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड१९) बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो । त्यस्तै गएको २४ घन्टायता मात्र ४८८...
गण्डकीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन ०६, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कुल संक्रमितको संख्या १३ सय २९ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, बागलुङ र स्याङ्जामा गरि ९ संक्रमित थपिएका हुन् । म्याग्दीको अन्नपूर्णमा २...
कोरोना भाइरस : दैनिक संक्रमित बढ्दै, मृत्यु स्थिर
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । कोरोना भाइरसले विश्वलाई नै समस्यामा पारेको छ । ६ महिनाको तथ्यांक विश्लेषण गर्दा औसतमा भाइरस संक्रमित अघिल्दो दिनको थपिएको संख्यामा अझै १३ सयले बढ्ने गरेको देखिएको छ । नेपाली समयअनुसार साउन ५ गते दुई लाख १७ हजार ७४८...
डोटी जिल्लाको शिखर नगरपालिकामा एकैदिन ४० जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । भारतका विभिन्न ठाउँबाट आई क्वारेन्टाइनमा बसेकाडोटीजिल्लाको शिखर नगरपालिकाका४० जनामा एकैदिनकोरोना संक्रमणपुष्टि भएको छ । उनीहरुअसार २४ र २५ गते भारतका विभिन्न सहरबाट नेपाल आएका थिए । डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गर्दाशिखर नगरपालिका५ का १९, वडा नं. ७...
«
1
...
54
...
108
109
110
111
112
113
114
115
116
...
150
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय