मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
लमजुङमा एकैदिन थपिए २२ संक्रमित
नेपाल फ्ल्यास
साउन ०२, २०७७
लमजुङमा एकैदिन २२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा जम्मा संक्रमित संख्या १२७८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको मस्र्याङ्दी, दोर्दी, राइनास, दुधपोखरी, बेशीसहर र क्होलासोथरमा गरि २२ नयाँ संक्रमित थपिएका हुन् । शुक्रबार मस्र्याङ्दीमा...
अस्पतालको क्षमता विकास सुधारमा बजेट विनियोजन
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशअन्तर्गतका अस्पतालको क्षमता विकास, सुधार तथा स्तरोन्नतिका लागि बजेट छुट्याएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ का लागि सो अस्पताल सहित प्रदेश अन्तर्गतका विभिन्न अस्पतालका लागि बजेट विनियोजन गरेको जनाएको छ ।...
गण्डकीमा थपिए २५ संक्रमित
नेपाल फ्ल्यास
साउन ०२, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या...
धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन ०२, २०७७
सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका६ निवासी ७३ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ । धरानमा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना...
धरहरा पुनःनिर्माणका कामदार क्वारेन्टाइनमा
रासस
असार ३१, २०७७
काठमाडौं । धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए । रोकिएको काम अघि बढाउन पुन : निर्माण गर्न...
गण्डकीमा थपिए २५ संक्रमित
नेपाल फ्ल्यास
असार ३१, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १२ सय २८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, तनहूँ, नवलपुर, गोरखा र कास्कीमा गरि थप २५ जनामा कोरोना...
स्वास्थ्य मन्त्रालयलाई नमूना बनाउँछु : मन्त्री ढकाल
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयलाई पुनर्संचनासहित नमूना बनाउने बताएका छन्। मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्था र ट्रेड युनियनका प्रतिनिधिसँगको छलफलमा आज मन्त्री ढकालले नीति तथा कार्यक्रममा उल्लेख भएका विषय कार्यान्वयनमा लैजाने बताएका हुन् । मन्त्री ढकालले हाल मन्त्रालयको...
पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी डिस्चार्ज
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १७ सय जना कोरोनामुक्त भएर घर फर्केका बताएका छन् । गौतमलेनियमित प्रेस ब्रिफिङमा यस्तो बताएका हुन् । गएको २४ घण्टामा एक हजार ७ सय ५ जना संक्रमित...
६ निजी प्रयोगशाला, जसले पाए कोरोना परीक्षण गर्ने अनुमति
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । सरकारले ६ वटा निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड१९) को पीसीआर विधिबाट परीक्षण गर्न अनुमति दिएको छ । काठमाडौं उपत्यका चार वटा, बुटवल र नेपालगञ्जका एकएक वटा निजी प्रयोगशालालाई कोरोना परीक्षण गर्न सरकारले अनुमति दिएको हो । स्वास्थ्य तथा...
कोरोना संक्रमितले आयोजना गरे पार्टी, हेलचेक्र्याइँ गर्दा युवकको मृत्यु
एजेन्सी
असार २९, २०७७
अमेरिकामा कोरोना भाइरस (कोभिड१९) भनेको केही होइन भनेर हेलचेक्र्याइँ गर्दा एक युवकको मृत्यु भएको छ । टेक्सस राज्यका एक चिकित्सकका अनुसार कोरोना भाइरसलाई ख्यालख्याल ठानेर एक संक्रमित व्यक्तिले आयोजना गरेको पार्टीमा सहभागी हुँदा अर्का ३० वर्षीय युवकको मृत्यु भएको हो...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
एजेन्सी
असार २९, २०७७
भारतमा कोरोनाभाइरस (कोभिड१९) संक्रमितको संख्या ८ लाख ७९ हजार ४ सय ४७ रहेको छ । आइतबार (२४ घण्टामा) भारतमा २९ हजार १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् । २४ घण्टाभित्र भेटिएको संक्रमितको संख्या यो अहिलेसम्मकै धेरै हो ।...
आफूलाई कोरोना लागेको थाहा नपाई मरे ७० प्रतिशत संक्रमित
नेपाल फ्ल्यास
असार २८, २०७७
काडमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार नेपालमा ३८ जनामा संक्रमितको मृत्यु भएको छ । तर प्रदेशहरूको विवरणअनुसार जोड्ने हो भने मर्नेको संख्या ४३ पुगेको छ । संक्रमितले आत्महत्या गरेपछि संघीय सरकारले मृतकको तथ्याकमा राखेको छैन । तर प्रदेश...
विश्वभर १८३ नेपालीको मृत्यु
नेपाल फ्ल्यास
असार २८, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या १८३ पुगेको छ। नेपालभित्र ३८ जना र नेपालबाहिर १४३ जनाको मृत्यु भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएन) ले विभिन्न देशमा कोरोना भाइरस संक्रमणबाट १ सय ४३ जना नेपालीको ज्यान...
गण्डकीमा थपिए १५ संक्रमित
नेपाल फ्ल्यास
असार २८, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आइतबार १५ जनामा संक्रमण पुष्टि भएको हो । तनहुँमा ६ जना, पर्वत, बागलुङ र...
मास्कको मजाक उडाएका ट्रम्पले अन्ततः लगाए मास्क
एजेन्सी
असार २८, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड१९) को महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा पहिलोपटक मास्क लगाएका छन् । शनिबार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएका हुन् । जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य...
शंखमुलका एक युवकको कोरोना संक्रमणबाट मृत्यु
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट काठमाडौंका एक युवकको मृत्यु भएको छ । शुक्रबार काठमाडौं शंखमुल निवासी ३० वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ती युवक असार २३ गतेदेखि पाटन अस्पतालको आइसोलेसना उपचाररत...
भारतमा आठ लाखभन्दा बढी संक्रमित, एकैदिन थपिए २७ हजार
एजेन्सी
असार २७, २०७७
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आठ लाखभन्दा बढी पुगेको छ । शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना संक्रमित भएका छन् । ती मध्ये २७ हजार ११४ जना पछिल्लो २४ घण्टामा संक्रमित भएको...
गण्डकीमा फेरि थपिए १४ संक्रमित
नेपाल फ्ल्यास
असार २७, २०७७
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११७६ पुगेको छ। शनिबार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा नयाँ १४ जनामा संक्रमण देखिएको गण्डकी स्वास्थ निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमित...
बालाजु बृत्तका इन्सपेक्टरलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत एक प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई कोरोना संक्रमण भएको छ । शुक्रबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । विगत एक वर्षदेखि कार्यरत कार्यालयमै रहेर काम गरिरहेका उनमा कोरोना देखिएपछि वृत्त...
थप एक कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएका एक ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । गोकर्णका ती पुरुषको उपचारको क्रममा यही असार २५ गते मृत्यु भएको...
«
1
...
55
...
110
111
112
113
114
115
116
117
118
...
151
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय