मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोभिड–१९ र्यापिड टेस्टका लागि स्वास्थ्य टोली खटाइयो
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
सुर्खेत । कर्णालीमा कोभिड१९ सङ्क्रमण परीक्षण गर्न र्यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) किटसहित स्वास्थ्यकर्मी गाउँगाउँमा खटिएका छन् । विदेशबाट फर्किएकाहरुमा कोरोनाको सङ्क्रमण भए/नभएको तत्काल पत्ता लगाउन किटसहित स्वास्थ्यकर्मी सम्बन्धित जिल्लामा पुगिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डा रीता...
तिलगंगा आँखा अस्पतालमा बिरामी घटे
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडाैं ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण तिलगङ्गा आँखा अस्पतालमा बिरामीको चाप घटेको छ । सधैँजसो भीडभाड हुने तिलगंगा आँखा अस्पतालमा हाल बहिरङ्ग विभाग र आकस्मिक कक्षमा गरी दैनिक ५० देखि १०० जनासम्म बिरामी आउने गरेका...
कैलालीमा थप एक जनामा कोरोना संक्रमण, नेपालमा कुल १३ जना संक्रमित
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
धनगढी : कैलालीको लम्की चुहास्थित ६५ वर्षीया एक महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनी १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की गएकी थिइन् । त्यहाँ...
बिग्रियो थर्मल गन
रासस
बैशाख ०१, २०७७
अर्घाखाँची । जिल्लाका अस्पतालमा ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्यकर्मी समस्यामा परेका छन् । जिल्लामा रहेका तीन वटै थर्मल गन बिग्रिएपछि अहिले तापक्रम नाप्न समस्या उत्पन्न भएको छ । यात्रु तथा अन्यको तापक्रम नाप्न प्रयोग गरिने थर्मल गन बिग्रिएपछि चार...
कोरोना संक्रमणबारे स्वास्थ्य मन्त्रालयको प्रेस बिफ्रिङ, लाइभ
नेपाल फ्ल्यास
चैत ३०, २०७६
हेर्नुहोस् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको प्रेस बिफ्रिङ । भिडियोमा ।
१३ जना राजदूतकाे एक महिनाको तलब कोरोना उपचार कोषमा
नेपाल फ्ल्यास
चैत ३०, २०७६
१३ जना नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । इजराइल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र बहराइन, साउदी अरब र युएईका नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब सरकारले...
भारतमा बढ्दै संक्रमण र मृत्यु, यस्तो छ सार्क देशको अवस्था
नेपाल फ्ल्यास
चैत ३०, २०७६
काठमाडौँ । दक्षिण एसियाली सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रहरू पनि यतिबेला कोरोना संक्रमणविरुद्धको अभियानमा छन् । प्राय सबैजसो देशमा लकडाउन छ । भूगोल र जनसंख्या दुवै आधार ठुलो देश भारतमा संक्रमण विस्तार हुँदै गएको छ । त्यहाँ मृत्यु पनि सर्वाधिक...
मृतकको संख्या अमेरिकामा विश्वकै उच्च
एजेन्सी
चैत ३०, २०७६
अमेरिकाभर ५,२०,००० जना कोभिड-१९ बाट सङ्क्रमित बनेका छन् बिबिसी । कोरोनाभाइरस सङक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या विश्वभरमै अमेरिकामा सबैभन्दा उच्च पुगेको छ। अमेरिकाले यसअघि सबैभन्दा धेरैले ज्यान गुमाएको तथ्याङ्क भएको इटलीलाई उछिनेको हो। जोन्स हप्किन्स विश्वविद्यालयले तयार पारेको पछिल्लो तथ्याङ्क...
वीरगञ्जमा रहेका तीन भारतीय नागरिकमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
चैत ३०, २०७६
पर्सा । वीरगञ्जमा तीन जना भारतीय नागरिकको स्वास्थ्य रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । गत बिहीबार वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडाको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको थियो । त्यसपछि पुनः दोस्रो परीक्षणका लागि लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा...
कोरोना संक्रमणबाट अर्का पूर्व गोरखा सैनिकको मृत्यु
रासस
चैत ३०, २०७६
काठमाडौं । कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा मृत्यु भएको थियो ।...
नमूना सङ्कलन र परीक्षणको दायरा बढाइयो
नेपाल फ्ल्यास
चैत २९, २०७६
काठमाडौं । सरकारले कोभिड१९ को सङ्क्रमण फैलिन नदिन नमूना सङ्कलन र परीक्षणको दायरालाई फराकिलो पारेको छ । रोगको जोखिम बढ्न सक्नेतर्फ ध्यान दिँदै दक्षिणी नाका आवागमनमा कडाई गरेको सरकारले परीक्षणको गति पनि उसैगरी बढाउँदै लगेको हो । र्यापिड डाइग्नोष्टिक टेष्ट...
८ हजार ८२ जना क्वारेन्टाइन तथा १८९ जना रेड जोनमा
नेपाल फ्ल्यास
चैत २९, २०७६
काठमाडौं । सरकारले सात दिन यता कोरोना भाइरस (कोभिड१९)को नयाँ संक्रमण फेला नपरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजितपत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सात दिन यता कुनैपनि नयाँ संक्रमण नभेटिएको बताए । यस्तै परीक्षणको दायरा...
कोरोना संक्रमणबारे स्वास्थ्य मन्त्रालयको प्रेस बिफ्रिङ, लाइभ
नेपाल फ्ल्यास
चैत २९, २०७६
हेर्नुहोस् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको प्रेस बिफ्रिङ । भिडियोमा ।
चीनमा ४६ जनामा कोरोना संक्रमण, तीनको मृत्यु
एजेन्सी
चैत २९, २०७६
एजेन्सी । चीनमा थप केही मानिसमा कोरोना भाइरस संक्रमण देखिएको छ । हुबई प्रँन्तमा ४६ जना मानिसमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण चीनमा थप तीन जनाको मृत्यु भएको छ । यससँगै चीनमा कोरोना...
भारतले कोरोना उपचारमा उपयोगी १० लाख ट्याब्लेट नेपाललाई दिने
नेपाल फ्ल्यास
चैत २९, २०७६
भारत सरकारले नेपाललाई १० लाख हाइड्रोक्लोरोक्विन ट्याब्लेट (औषधि) दिने भएको छ। मलेरियाविरुद्ध प्रयोग हुने हाइड्रोक्लोरोक्विन निर्यातमा भारतले पहिला प्रतिबन्ध लगाएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्लोरोक्विन दिन आग्रह गरेपछि नरेन्द्र मोदी सरकारले निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो। हाइड्रोक्लोरोक्विन ट्याब्लेट...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
चैत २९, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । गएको २४ घन्टामा यहाँ १ हजार ३५ जना नयाँ संक्रमित थपिएका छन् । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या ७ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ...
कहिले डिस्चार्ज हुन्छन् कोरोना संक्रमित व्यक्ति ?
रासस
चैत २९, २०७६
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा...
सुदूरपश्चिममा २५९ जनाको नमूना नेगेटिभ
नेपाल फ्ल्यास
चैत २९, २०७६
कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार ६९५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा प्रयोगशाला परीक्षणबाट २५९ नमूनाको नतिजा नेगेटिभ आएको छ । यहाँ शुक्रबार आयोजित कोभिड१९ मिडया ब्रिफिङ मा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य...
एकैदिन ७९२० जनाको मृत्यु, मृत्युको संख्या एक लाख नाघ्यो
नेपाल फ्ल्यास
चैत २९, २०७६
काठमाडौँ । कोरोना भाइरसकबाट विश्वभरमा मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । शुक्रबार अहिलेसम्मकै उच्च संख्यामा मृत्यु भएको छ । अहिलेसम्म एक लाख २ हजार ६३९ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या पनि करिव १७ लाख पुगेको छ...
नेशनल लाइफको ५१ लाख सहयोग
नेपाल फ्ल्यास
चैत २८, २०७६
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५१ लाख प्रदान गरेको छ । आज कम्पनीको तर्फबाट अध्यक्ष प्रेमा सिंहले५१ लाखको चेक अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई उपलब्ध गराएका...
«
1
...
78
...
155
156
157
158
159
160
161
162
163
...
174
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय