मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
डब्लुएचओसँग किन रिसाए ट्रम्प ?
एजेन्सी
चैत २६, २०७६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको कोष रोक्ने चेतावनी दिएका छन् । कोरोना भाइरस (कोभिड१९) नियन्त्रणका लागि डब्लुएचओले उचित भूमिका खेल्न नसकेको भन्दै ट्रम्पले उक्त कोष रोक्ने चेतावनी दिएका हुन् । मंगलबार ह्वाइट हाउसमा...
एकै दिन ७२१४ जनाको मृत्यु, हेर्नुस् दैनिक मृत्यु सूची
नेपाल फ्ल्यास
चैत २६, २०७६
काठमाडौँ । कोरोना भाइरसको संक्रमणले समग्र विश्वलाई थलापारेको छ । पछिल्लो एक सातामानमा दैनिक ५ हजारभन्दा बढीको ज्यान जाने गरेको छ । सबैभन्दा बढी मृत्यु मंगलबार एकैदिन ७ हजार २१४ जनाको भएको छ । हेर्नुहोस् पूरा विवरण : क्रस मिति...
कोरोनाको संक्रमण बढ्दो, विश्वभरको मृत्यु सूचिसहित
नेपाल फ्ल्यास
चैत २६, २०७६
काठमाडौँ । सुरुमा सामान्य मानिएको नयाँ कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ । गरिबभन्दा सम्पन्न र सम्पन्नभन्दा महाशक्ति राष्ट्र अहिले यो भाइरसबाट थलिएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा १४ लाख ३१ हजार ७०६ जना संक्रमित पुगेका छन्...
अमेरिकामा यसरी फैलिँदै छ कोरोना संक्रमण, दैनिक सूचिसहित
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले विश्वकै महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकालाई सबैभन्दा बढी पिरोलिरहेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् भने मृत्युको सङ्ख्या पनि बढ्दै गएको छ । चैत २ गतेदेखि मानवीय क्षति ब्यहोरेको अमेरिकामा...
कोरोना संक्रमण : यस्तो छ दैनिक मृत्युको अवस्था
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौँ । कोरोना भाइरसको संक्रमणले समग्र विश्वलाई थलापारेको छ । पछिल्लो एक सातामानमा दैनिक ५ हजारभन्दा बढीको ज्यान जाने गरेको छ । हेर्नुस् पछिल्लो २५ दिनको सूचि क्रस मिति दैनिक संक्रमित दैनिक मृत्यु १ २०७६-१२-२४ April 6, 2020 ७४,३२८ ५,६१७...
राज्यमन्त्रीबाट बिरामीलाई घरमै अक्सिजन सिलिण्डर
रासस
चैत २५, २०७६
काठमाडौँ । अक्सिजन सिलिण्डरको अभावका कारण समस्यामा परेकी कपनकी एक बिरामीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सचिवालयले सहजीकरण गरिदिएको छ । निमोनिया र दमकी बिरामी ७३ वर्षीया जसुदा भण्डारीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराउन सहजीकरण गरिएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश...
कोरोना संक्रमण : के छ नेपालको पछिल्लो अवस्था ? हेर्नुहोस् लाइभ
नेपाल फ्ल्यास
चैत २५, २०७६
विश्वभर कोरोना संक्रमण फेलिरहँदा नेपालको पछिल्ला अवस्था के छ ? हेर्नुहोस् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको प्रेस बिफ्रिङ । भिडियोमा ।
भरतपुर प्रयोगशालामा परीक्षण गरिएको २१ जनाकाे नमूना नेगेटिभ
रासस
चैत २५, २०७६
भरतपुर । भरतपुर कोभिड१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो । प्रयोगशाला सञ्चालन उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थायी...
भारतको आइसोलेशनबाट कोराेना संक्रमित एक नेपाली फरार
एजेन्सी
चैत २५, २०७६
एजेन्सी । भारत, उत्तर प्रदेशस्थित बागपतको सिएचसी आइसोलेशनमा रहेका एक जना कोरोना भाइरस पोजेटिभ बिरामी आइसोलेशनबाट भागेका छन् । ६५ वर्षीय एक नेपाली नागरिकसफीद मिया आइसोलेशनबाट सोमबार राति झ्यालबाट हाम्फालेर भागेकाहुन् । उनी सुनसरीका स्थानीय हुन् । उनको स्वास्थ्य जाँच...
कोरोना भाइरसको ‘प्यापिड टेस्ट’ गरिँदै
रासस
चैत २५, २०७६
बागलुङ । कोरोना भाइरस, (कोभिड१९) को रोकथाम र नियन्त्रण गर्न जिल्लामा लकडाउन लाई थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूध जस्ता अत्यावश्यक वस्तु व्यवसायीकहाँबाट घरमै मगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र...
प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षीको स्वास्थ्यलाभको कामना
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री जोन्सनले कोरोना...
कपिलवस्तुमा एक युवकको मृत्यु
नेपाल फ्ल्यास
चैत २५, २०७६
कपिलवस्तु । कपिलवस्तु जिल्ला अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ। कोरोना भाइरस (कोभिड १९) संक्रमण आशंकामा उनी अस्पताल भर्ना भएका थिए । शुक्रबारदेखि उनी अस्पतालको आइसोलेसनमा थिए । कपिलवस्तु विजयनगर गाउँपालिका२, जलैयाका ३० वर्षीय गोवर्द्धन भरको सोमबार राति मृत्यु...
भारतमा एकै दिन २८ जनाको मृत्यु
एजेन्सी
चैत २५, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ४ हजार २ सय ८१ पुगेको छ । देशभरमा गरी अहिलेसम्म १ सय ११ जनाको मृत्यु भएको छ भने तीन सय १८ जना निको भएका छन् । बितेको २४ घण्टामा...
अमेरिकामा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
चैत २५, २०७६
एजेन्सी । कोरोनाभाइरस संक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १२ सय ५५ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमणबाट हालसम्म १० हजार ८ सय ७१ जनाको ज्यान गइसकेको छ । पछिल्लो आँकडा अनुसार एकैदिन ३० हजार ३ सय ३१...
युएईका नागरिकसरह नेपालीले उपचार पाउने
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएई)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गरेका छन् । विश्वभर कोरोना भाइरसको सङ्क्रमण भइरहेका बेला प्रधानमन्त्री ओलीले विदेशस्थित नेपालीहरुको...
कोरोना संक्रमणको पछिल्लो अवस्था, स्वास्थ्य प्रवक्ताको प्रेस ब्रिफिङ, भिडियो
नेपाल फ्ल्यास
चैत २४, २०७६
विश्वभर कोरोना संक्रमण फेलिरहँदा नेपालको पछिल्ला अवस्था के छ ? हेर्नुहोस् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको प्रेस बिफ्रिङ । भिडियोमा ।
ऊर्जामन्त्री पुनद्धारा रोल्पाका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान
रासस
चैत २४, २०७६
रोल्पा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पामा कोभिड१९ रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री पुनले आज चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको उनको...
थर्मल गन नभएपछि बिरामीको जाँच गर्न समस्या
रासस
चैत २४, २०७६
पूर्व रुकुम । रुकुम (पूर्व) मा आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामीको जाँच गर्ने गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको दुईसाता बित्दासमेत जिल्लामा एउटा पनि थर्मल गन नआएपछि बिरामीको जाँच गर्न समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् । हाल...
कोरोनाबाट कुन देशमा कति मानिसको मृत्यु ? सूचिसहित
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौँ । सुरुमा सामान्य मानिएको नयाँ कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ । गरिबभन्दा सम्पन्न र सम्पन्नभन्दा महाशक्ति राष्ट्र अहिले यो भाइरसबाट थलिएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा १४ लाख ३१ हजार ७०६ जना संक्रमित पुगेका छन्...
कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजारनजिक, हेर्नुस् पछिल्लो २० दिनको अवस्था
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौँ । नयाँ कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ७० हजारनजिक पुगेको छ । संक्रमितको संख्या पनि १३ लाख पुग्न लागेको छ । पछिल्ला दुई दिनमा मृत्युको संख्या तुलनात्मक रुपमा घटे पनि विश्वसामु चुनौतीको वादल अझै हटेको छैन ।...
«
1
...
79
...
157
158
159
160
161
162
163
164
165
...
175
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय