मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
सर्वाधिक क्षति भोगेका देशको दैनिक मृत्युको अवस्था, ग्राफिक्ससहित
नेपाल फ्ल्यास
चैत २८, २०७६
काठमाडौँ । कोरोना संक्रमणबाट विश्वका पाँच मुलुकमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । यो सामग्री तयार गर्दासम्म इटालीमा १८ हजार २९७ जनाको मृत्यु भइसकेको छ भने १ लाख ४३ हजार ६२६ जना संक्रमित पुगेका छन् । त्यस्तै अमेरिकामा १६...
कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे प्रेस बिफ्रिङ, लाइभ
नेपाल फ्ल्यास
चैत २८, २०७६
हेर्नुहोस् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गरेको प्रेस बिफ्रिङ । भिडियोमा ।
एक किशोरी आइसोलेसनमा, दुबईबाट आएका थिए भिनाजु
नेपाल फ्ल्यास
चैत २८, २०७६
तनहुँ । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका९ की १४ वर्षीया एक किशोरीलाई आइसोलेसनमा भर्ना गरिएको छ । ती किशोरीलाई शुक्लागण्डकी नगरपालिका५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनकक्षमा बिहीबार भर्ना गरिएको हो । कोभिड१९ को लक्षणसँग मिल्दोजुल्दो...
बागलुङमा पहिलो दिन १४ जनाको परीक्षण
रासस
चैत २८, २०७६
गलकोट । बागलुङमा कोरोना सङ्क्रणको उच्च जोखिम बढेपछि सुरु भएको दु्रत परीक्षण (र्यापिड टेष्ट) को पहिलो दिन बिहीबार १४ को नमूना परीक्षण भएको छ । बुधबार साँझमात्रै स्वास्थ्य सेवा विभागको टोली र्यापिड टेष्ट किट र अन्य सामग्रीसहित बागलुङ आएको थियो...
रौतहट अस्पतालमा आइसोलेसन कक्ष माग
रासस
चैत २८, २०७६
काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले रौतहट जिल्ला अस्पतालमा आवश्यक सङ्ख्यामा आइसोलेसन कक्षको व्यवस्था गर्न प्रदेश नं २ सरकारसँग माग गरेकी छन् । सभापति खड्काले कोरोना भाइरसकोे सम्भावित विरामीको उपचार गर्न सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर...
कोरोना संक्रमणबारे सरकारको प्रेस बिफ्रिङ, लाइभ
नेपाल फ्ल्यास
चैत २७, २०७६
विश्वभर कोरोना संक्रमण फैलिरहँदा नेपालको पछिल्ला अवस्था के छ ? हेर्नुहोस् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको प्रेस बिफ्रिङ । भिडियोमा ।
कोरोना संक्रमण : रोकिएन मृत्यु, यी हुन् अति प्रभावित १० मुलुक
नेपाल फ्ल्यास
चैत २७, २०७६
काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट विश्वलाई पिरोलिरहेको छ । यो घट्ने क्रममा छैन । दिनदिनै बढ्दो छ । विश्वका महाशक्ति राष्ट्र र अति विकसित मुलुकलाई यसले बढी समस्यामा पारेको छ । अहिलेसम्मको मृत्युको ९० प्रतिशत १० सम्पन्न मुलुकमा भएको छ...
कोरोना विरुद्धको लडाइँमा मोदीको तीन चरणको योजना
एजेन्सी
चैत २७, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि भारत सरकारले हरेक उपाय अबलम्बन गरिरहेको छ । यसैबीच, कोरोना भाइरसविरुद्ध लड्न नरेन्द्र मोदी सरकारले तीन चरणको रणनीति अपनाउने भएको छ । केन्द्र सरकारले कोरोना भाइरस...
डोटीका ३३० जनाको स्वाब सङ्कलन
नेपाल फ्ल्यास
चैत २७, २०७६
डोटी । जिल्लाका नौ वटा स्थानीय तहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा रहेका ३ सय ३० जनाको कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि नमूना सङ्कलन गरिएकोे छ । क्वारेन्टाइनमा राखिएकाहरूको स्वाब सङ्कलनका लागि जिल्ला आएका स्वास्थ्य टोली आज कैलालीतर्फ प्रस्थान गरेको...
महिला चिकित्सकलाई छिमेकीले भने 'गेट आउट'
नेपाल फ्ल्यास
चैत २७, २०७६
एजेन्सी । कोरोना भाइरसले संसारभर महामारीको रुप लिइरहेको छ । यसैबीच, एक महिला चिकित्सकमाथि दुर्व्यवहार भएको छ । यो भारत गुजरातको घटना हो । सूरतको सिभिल अस्पतालमा कार्यरत डा. संजीवनीलाई उनका छिमेकी चेतन मेहता र पत्नी भावना मेहताले दुर्व्यवहार गरेका...
कोरोनालाई जितेका नेपालीहरु के भन्छन् ?
रासस
चैत २७, २०७६
धादिङका रञ्जित गौली कोभिड१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ ९मार्च २८० देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाएका हुन्। पाँच...
विश्वका सम्पन्न १० मुलुकमा मात्रै ९० प्रतिशत मानवीय क्षति
नेपाल फ्ल्यास
चैत २६, २०७६
काठमाडौँ । कोरोना भाइरसको संक्रमणले विश्वभर सताइरहँदा शक्तिशाली १० देश जसलाई सबैभन्दा बढी प्रभाव परेको छ । यो सामग्री तयार पार्दासम्म विश्वका १० देश एकातिर र बाँकी अर्कातिर राख्दा १० देशको मानवीय क्षति करिव ९० प्रतिशत देखिएको छ । नेपाल...
कोरोना संक्रमण : यस्तो छ अमेरिकाको अवस्था
नेपाल फ्ल्यास
चैत २६, २०७६
काठमाडौँ । कोरोना भाइरसको संक्रमण महाशक्ति राष्ट्र अमेरिकामा फैलिरहेको छ । अमेरिकामा संक्रमितको संख्या ४ लाखभन्दा बढी पुगेको छ भने अहिलेसम्म झण्डै १९ हजारले ज्यान गुमाइसकेका छन् । करिव २२ हजार उपचारपछि ठीक भएका छन् । मंगलबार अमेरिकामा सबैभन्दा धेरै...
सेनाको रगतले सुत्केरीको ज्यान बच्यो
रासस
चैत २६, २०७६
बैतडी । नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका५ न्वालीकी २८ वर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका डा वसन्तराज जोशीले...
कोरोना संक्रमणबारे स्वास्थ्य मन्त्रालयको प्रेस बिफ्रिङ, लाइभ
नेपाल फ्ल्यास
चैत २६, २०७६
विश्वभर कोरोना संक्रमण फैलिरहँदा नेपालको पछिल्ला अवस्था के छ ? हेर्नुहोस् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको प्रेस बिफ्रिङ । भिडियोमा ।
हिजोआज सपनाले पनि तर्साउँछ
चेतन पाण्डे
चैत २६, २०७६
हिजोआज मन खिन्न छ । अङ्ग्रेजी नयाँ वर्षको अन्त्यतिर सुरु भएको मानव जातिविरुद्ध कोरोना भाइरसको युद्ध नेपाली नयाँ वर्षको सँघारमा आउँदा झन् भयावह बन्दै छ । जताततै त्रासदीपूर्ण हारेका अनुहार बाहेक केही देखिन्न । लाग्छ, हामी युद्ध बन्दी बनेका छौँ...
विदेशबाट आएकाको होम क्वारेन्टाइन पूरा
नेपाल फ्ल्यास
चैत २६, २०७६
कास्की । गाउँपालिकामा चैत महिनामा विदेशबाट आएका ३१ जना सबैले होम क्वारेन्टाइनको अवधि भुक्तान गरिसकेको बताइन्छ । 'अन्तिम पटक चैत ८ गते आएका दुई जनासहित सबैको होमक्वारेन्टाइनको अवधि पूरा भएको छ । शङ्कास्पद तीन जनाको परीक्षण गर्दा नतिजा नेगेटिभ आयो,...
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा करिब दुई अर्ब जम्मा
नेपाल फ्ल्यास
चैत २६, २०७६
सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आज सम्म करिबदुई अर्ब सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार मङ्गलबारसम्म एक अर्ब ८५ करोड ५८ लाख ३४ हजार ४७ कोषमा...
पाकिस्तानमा ५० जना चिकित्सक पक्राउ
नेपाल फ्ल्यास
चैत २६, २०७६
एजेन्सी । पाकिस्तान प्रहरीले क्वेटामा कम्तीमा ५० जना चिकित्सक (डाक्टर)लाई पक्राउ गरेको छ । यी डाक्टर कोरोनाभाइरसद्वारा संक्रमितहरुको उपचारको क्रममा आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) को कमी भएको भन्दै विरोध प्रदर्शन गरिरहेका थिए । प्रहरीले चिकित्सकको विरोध प्रदर्शनलाई जबर्जस्ती रोक्न...
कोरोनाको चपेटामा इटाली, १७ हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
चैत २६, २०७६
काठमाडौँ । कोरोनामा भाइरसको सबैभन्दा बढी क्षति इटालीलाई पुगेको छ । त्यहाँ पछिल्लो १० दिनमा दैनिक ४ हजारभन्दा बढी संक्रमित थपिने गरेका छन् भने पछिल्लो १० दिनमा औसत दैनिक ७ सय जनाले मृत्युवरण गरिरहेका छन् । यो समाचार तयार गर्दासम्म...
«
1
...
78
...
156
157
158
159
160
161
162
163
164
...
174
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय