मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोनाको उच्च जोखिममा सुदूरपश्चिम
रासस
चैत २४, २०७६
भीमदत्तनगर । शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा संक्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो । कोरोना भाइरसको संक्रमण...
कोरोना संक्रमण : कुल मृत्युको ७१ प्रतिशत युरोपमा
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट कारण सबैभन्दा बढी मानिस युरोपमा मरेका छन् । नेपाल फ्ल्यासले आइतबार राति ८ बजेसम्मको तथ्याङ्क विश्लेषण गर्दा विश्वभर भएको मृत्युको युरोपमा मात्रै ७१ दशमलव ४७ प्रतिशत छन् । कुल ६५ हजार ७१४ जनाको मृत्यु हुँदा...
कोरोना सङ्क्रमणबारे स्वास्थ्य प्रवक्ताको प्रेस ब्रिफिङ, भिडियो
नेपाल फ्ल्यास
चैत २३, २०७६
नेपालमा शनिबारसम्म ९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । त्यसमध्ये एक जना उपचार गरेर ठीक भइसकेका छन् । चार जना धनगढी, दुई जनाको बागलुङ र दुई जनाको काठमाडौँमा उपचार जारी छ । सबैकै अवस्था सामान्य रहेको बताइएको छ । नेपालको...
पूर्वप्रधानमन्त्रीहरूलाई ऐक्यबद्ध हुन पूर्वप्रधानमन्त्री देउवाको अपिल
नेपाल फ्ल्यास
चैत २३, २०७६
कोरोना भाइरससंक्रमणविरुद्धऐक्यबद्ध हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पूर्वप्रधानमन्त्रीहरुलाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले आइतबार ५ पूर्वप्रधानमन्त्री र एक मन्त्रिपरिषद्का अध्यक्षलाई टेलिफोन गरी संकटको एकताबद्ध भएर सामना गर्ने प्रस्ताव गरेका हुन्। देउवाले पूर्वप्रधानमन्त्रीहरु...
विश्वभर मृत्युको संख्या ६५ हजार नाघ्यो, संक्रमित पनि १२ लाखमाथि
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौँ । नयाँ कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ६६ हजार हाराहारीमा पुगेको छ । संक्रमित पनि १२ लाखभन्दा माथि पुगेका छन् । कोरोनाको उद्गम देश चीनमा संक्रमण र मृत्यु नियन्त्रणउन्मुख हुँदै जाँदा इटालीमा सर्वाधिक मानवीय क्षति भएको छ...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
चैत २३, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । भारतमा तीन हजार ६ सयभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । यसैबीच, कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण भारतमा १०९ जनाको मृत्यु भएको छ । पछिल्लोपटका राजस्थानको जयपुरमा...
अमेरिकामा दुई नेपालीको घरभित्रै मृत्यु
नेपाल फ्ल्यास
चैत २३, २०७६
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा ४० वर्षमाथिका दुई नेपालीको घरभित्रै मृत्यु भएको छ । मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामा र ज्याक्सनहाइटमा बस्ने थोंग्वेन बिष्टको मृत्यु भएको नुप्री एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिए । जमैकामा एक्लै...
‘बेबी डल’को पाँचौं रिपोर्ट आयो, तर अस्पतालबाट पाइनन् छुट्टी
नेपाल फ्ल्यास
चैत २३, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमित बलिउडकी चर्चित गायिका कनिका कपूर अहिले अस्पतालमा छिन् । उनी लखनउको पिजिआई अस्पतालमा उपचाररत छिन् । उनको स्वास्थ्य जाँच गर्दा चार पटकसम्म कोरोना पोजेटिभ देखिएको थियो । हालै उनको पाँचौं पटक स्वास्थ्य जाँच गरिएको छ...
आजदेखि धुलिखेलमा कोरोना परीक्षण
रासस
चैत २३, २०७६
काभ्रेपलाञ्चोक । धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस संक्रमणसम्बन्धी परीक्षण सेवा सुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना संक्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ । संक्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा. राजेन्द्र कोजूले बताए ।...
लकडाउनको पूर्ण परिपालना गराउने सरकारको निर्णय, आवागमनमा कडाइ गरिने
नेपाल फ्ल्यास
चैत २२, २०७६
सरकारले लकडाउनमा अझ कडाइ गर्ने भएको छ । लकडाउनको पूर्ण परिपालना गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । मन्त्रिपरिषद्को शनिबारको बैठकले एक प्रदेश र अर्को प्रदेशबीच, एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनलाई नियन्त्रित गर्ने...
कोरोना संक्रमण: नेपालका लागि यो साता चुनौतीपूर्ण
नेपाल फ्ल्यास
चैत २२, २०७६
नेपालमा पहिलो पटक कोभिड १९ को समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) कोभिड १९ को रोकथाम र नियन्त्रणमा चुनौतीथपिने जनस्वास्थ्य विज्ञले बताएका छन् । बन्दाबन्दी लकडाउन को आज १२औँदिनमा धनगढीमा रहेका एक जना सङ्क्रमितबाट उनका आफन्तमा कोभिड १९ देखिएपछि रोकथाम र नियन्त्रणमा...
कोरोना सङ्क्रमण : के छ पछिल्लो अवस्था, भिडियो
नेपाल फ्ल्यास
चैत २२, २०७६
नेपालमा कोरोना सङ्क्रमित तीन जना थपिएका छन् । योसँगै संक्रमितको संख्या ९ पुगेको छ । थप पछिल्लो जानकारीका लागि स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ । भिडियोमा ।
११ मुलुक जसले कोरोनाबाट सर्वाधिक मानवीय क्षति भोगे
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौँ । कोरोना भाइरसको संक्रमणको सबैभन्दा बढी मानवीय क्षति इटालीले व्यहाेर्नु परेको छ । सर्वाधिक संक्रमित भने अमेरिकामा छन् । मानवीय क्षति बढी भएको इटालीमा मर्नेको संख्या १५ हजार पुग्न लागेको छ । त्यहाँ कुल संक्रमितको १२ प्रतिशतभन्दा बढीको मृत्यु...
एकैदिन ३ जनामा कोरोना पोजेटिभ, संक्रमितकाे संख्या ९ पुग्यो
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौँ । नेपालमा एकै दिन थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९ पुगेको छ । नेपालमै रहेकाे एक जना र बाहिरबाट आएका २ जना गरी ३ जनामा काेराेना संक्रमण देखिएकाे हो । शनिबारकोरोना...
विज्ञको सुझावअनुसार नै कोभिड–१९ रोकथाम र नियन्त्रण : मन्त्री ढकाल
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको काम गरिरहेको बताएका छन्। जनस्वास्थ्यका विज्ञसँग मन्त्रालयमा भएको छलफलमा उनले सरकार विज्ञको सल्लाहअनुसार नै उच्च सतर्कता अपनाउँदै कोभिड१९ को...
कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु
एजेन्सी
चैत २२, २०७६
कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत उनमा कोरोना संक्रमण भएको पाइएपछि उनी मार्च १९ देखि ख्याङ्बुक नेशनल युनिभर्सिटी अस्पताल थेगुमा उपचाररत थिए । उनलाई आफ्नो मेडिकल क्लिनिकमा आएका...
दैनिक बढ्दै छ कोरोना सङ्क्रमण र मृत्यु, सूचिसहित
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौँ । चीनको वुहानबाट सुरू भएको नयाँ कोरोना भाइरस आधुनिक विश्वका लागि चुनौती बन्दै गएको छ । अल्पविकसित र विपन्न मुलुकमात्र होइन, विश्व शक्ति राष्ट्रहरूलाई समेत यसले थला पार्न थालेको छ । दैनिक कोरोना भाइरसको सङ्क्रमण र मृत्यु सङ्ख्या बढ्दै...
कोरोनाबाट अमेरिकामा गुमाए एकैदिन १३ सय २१ जनाले ज्यान
नेपाल फ्ल्यास
चैत २२, २०७६
एजेन्सी । महामारीका रूपले विश्वभर फैलिएको कोरोना भाइसरका कारण अमेरिकामा एकैदिन १३ सय २१ जनाको मृत्यु भएको छ । त्यस्तै, अहिलेसम्म २ लाख ७७ हजार १६१ जनामा अमेरिकामा कोरोना भाइरस संक्रमण भएको छ भने ७ हजार ३९२ जनाको ज्यान गइसकेको...
कोरोना भाइरससँग किन डराएका छैनन् ट्रम्प ?
नेपाल फ्ल्यास
चैत २२, २०७६
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले मास्क नलगाउने बताएका छन् । तर, अमेरिकामा जारी नयाँ स्वास्थ्य निर्देशनमा मानिसहरुलाई मास्क लगाउन भनिएको छ । यता ट्रम्पले भने आफूले मास्क नलगाउने बताएका छन् । ट्रम्पले भने, तपाईंहरुले मलाई मेरो ओभल अफिसमा...
कोरोना आशंकागरिएका ९ जनाको रिपोर्ट नेगेटिभ
रासस
चैत २२, २०७६
लहान । सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको ९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको आशंका देखिएपछि स्वाब टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको ९ जनाकै परीक्षण रिपोर्ट...
«
1
...
79
...
158
159
160
161
162
163
164
165
166
...
175
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय