मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोना संक्रमित सांसदले जिते कोरोना
नेपाल फ्ल्यास
साउन २७, २०७७
पर्सा । संघीय सांसद प्रदीप यादव कोरोना भाइरसमुक्त भएका छन् । कोरोना संक्रमित भएपछि आइसोलेसनमा बसेका प्रतिनिधि सभा सदस्य यादवको पछिल्लो दुईवटा यता कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । १२ दिनमानै कोरोना जितेका यादवले मंगलबार कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट...
मालपोतका ६ कर्मचारीसहित १५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २७, २०७७
उदयपुर । उदयपुरको मालपोत कार्यालयका ६ कर्मचारीसहित मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप ६ कर्मचारी संक्रमित पाइएका हुन् भने उनकी पत्नी र आमालाई पनि कोरोना पुष्टि भएको छ...
भारतमा भयावह बन्दै कोरोना भाइरस
एजेन्सी
साउन २७, २०७७
भारतमा कोरोना भाइरसको संक्रमण र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय भारतमा हरेक दिन ५० हजारको दरमा कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ५३ हजार १६ कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै भारतमा...
कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । थप एक कोरोना संक्रमित ६० पुरुषको मृत्यु भएको छ । गत सोमवार राति प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार विदेह नगरपालिका घर भएका...
ट्रमा सेन्टरका स्वास्थ्यकर्मीमा कोरोना लागेपछि ४० कर्मचारी क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा कार्यारत एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक सन्तोष पौडेलले एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । डा. पौडेलका अनुसार अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्टमा कोरोना पुष्टि भएको हो । संक्रमित...
नोबेल मेडिकल कलेजका दुई स्वास्थ्यकर्मीमा कोरोना
नेपाल फ्ल्यास
साउन २६, २०७७
मोरङ । विराटनगरको नोबेल मेडिकल कलेजमा थप दुईजना स्वास्थ्यकर्मीमाकोरोनापोजेटिभ देखिएकाे छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सोमबार एकजना डाक्टर र एकजना नर्सको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यससँगै नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या ४ पुगेको छ...
भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण
एजेन्सी
साउन २६, २०७७
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस संक्रमण भएको छ। कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको मुखर्जीले ट्वीटमार्फत् जानकारी दिएका छन् । उनले ट्वीटमा लेखेका छन्, आज अर्को छुट्टै प्रक्रियाका लागि अस्पताल जाँदा मलाई कोभिड (१९) पुष्टि भएको छ । मेरो...
कोरोना कहर : कति पुग्यो प्रहरी संक्रमित र डिस्चार्जको संख्या ?
रासस
साउन २६, २०७७
काठमाडौँ । देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना संक्रमितको सङ्ख्या ३६९ पुगेको छ । हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले...
मोरङमा एक न्यायाधीशलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २६, २०७७
मोरङ । जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण भएको छ । सोमबार चारजनाको स्वाब संकलन गरी परिक्षण गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । त्यहाँ क्यान्ट्याक्ट ट्रेसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी गरिएको छ...
गण्डकीमा थपिए ८ जना संक्रमित
नेपाल फ्ल्यास
साउन २६, २०७७
कास्की । गण्डकी प्रदेशमा आज ८ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट ५ जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका ८ जनामध्ये नवलपरासी (बर्दघाट-सुस्तापूर्व)गैडाकोटका ३२, ३७ वर्षका महिला र...
बाढीले सुत्केरी र गर्भवती प्रभावित
नेपाल फ्ल्यास
साउन २६, २०७७
टीकापुर । कैलालीको भजनी नगरपालिकाले बाढीले प्रभावित भएका ४२५ सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरेको छ । नगरपालिकाले सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य किट वितरण गरेको हो । ती किटमा दाँत माझ्ने ब्रस, कोलगेट, नुहाउने साबुन, लुगा धुने साबुन, नेल कटर,...
थप एक कोरोना संक्रमित ४५ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमित ४५ वर्षीया महिलाको मृत्यु भएको छ । वीरगञ्जस्थित महानगरपालिका१५ भेडियाही कि ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्यु भएपछि नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा कोरोना रिपोर्ट पोजेटिभ आएको...
विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, मृत्यु साढे ७ लाखनजिक
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड पार गरेको छ । वर्ल्डोमिटरका अनुसार संक्रमितको संख्या २ करोड २३ हजार ५०२ जना पुगेको छ । यो सामग्री तयार पार्दासम्म ७ लाख ३३ हजार ९९५ जनाको मृत्यु भइसकेको छ ।...
गर्भवतीको हवाई उद्धार
नेपाल फ्ल्यास
साउन २६, २०७७
गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका७ कि १७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरिएको छ ।सुत्केरी व्यथा लागेर सो स्थानकी लक्ष्मी गुरुङलाई सुरुमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो । नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर...
समुदायस्तरमा कोरोना परीक्षण
नेपाल फ्ल्यास
साउन २६, २०७७
दमौली । समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था पहिचान गर्न तनहुँका विभिन्न क्षेत्रका व्यक्तिको पिसिआर परीक्षण गरिएको छ । बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, कपाल काट्ने नाईलगायतको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको...
प्रहरी कार्यालय रानीपोखरीका एक प्रहरीलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानिपोखरीका एक जना प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ । कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलका अनुसार आइतबार एक जनामा कोरोना पुष्टि भएको हो । उनका अनुसार संक्रमित भएका प्रहरी कपाल काट्ने काम गर्थे । उनीसगँ...
अंगरक्षकमा कोरोना पुष्टिपश्चात् नेकपा महासचिव पौडेल बसे आइसोलेसनमा
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौैं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल आइसोलेसनमा बसेका छन् । पौडेलका अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि उनी आइतबारदेखिआइसोलेसनमा बसेका हुन् । पौडेलकोपीसएओको स्वाब संकलन शुक्रबार गरिएको थियो । तर, शुक्रबारै पीसओसँगैमहासचिव पौडेलको पनि पीसीआर परीक्षण गरिएको थियो...
स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २५, २०७७
स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वाब संकलन गरिएका ८४ जनामध्येचार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको हो । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीलेशुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ८४ कर्मचारीको स्वाब संकलन...
पूर्वक्रिकेटर पवन दासलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । पूर्वक्रिकेटर पवन दासलाई कोरोना भाइरस (कोमिड१९) संक्रमण पुष्टि भएको छ । पवनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, मसँग साउन १५ गतेपछि सम्पर्कमा आउनेहरु कृपया सुरक्षित बस्नुहोला । अरुलाई...
विष्णुको मृत्यु भएपछि नारायणी अस्पताल तोडफोड
नेपाल फ्ल्यास
साउन २५, २०७७
वीरगन्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा तोडफोड भएको छ । एक गम्भीर बिरामी (युवती) विष्णु लामालाई निजी अस्पतालले उपचार गर्न नमान्दा युवतीको मृत्यु भएपछि उनका आफन्तहरुले अस्पताल तोडफोड गरेका हुन् । सरकारले केही दिनअघि मात्रै यस अस्पताललाई पनि कोभिड अस्पतालमा...
«
1
...
50
...
99
100
101
102
103
104
105
106
107
...
146
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय