मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
एक विमान क्याप्टेनको वुहान संस्मरण
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
हामी पनि सङ्क्रमित हुने सम्भावना कति होला ?, हामी मरेको खण्डमा हाम्रो परिवारको कस्तो बिचल्ली होला ? १९ जना चालक दलका सदस्यको सहयोगमा नोबल कोराना भाइरसको इपिसेन्टर चीनको वुहानबाट सयौँ भारतीयको उद्धार गर्नु अगाडि एअर इन्डियाका क्याप्टेन अमिताभ सिंहको मनमा...
एक सय ८० नेपालीलाई शनिबार स्वदेश ल्याइँदै
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
काठमाडाै । सरकारले चीनको हुबेई प्रान्तमा नेपाली विद्यार्थीलाई लिन जाने पाइलट प्राविधिक तथा स्वास्थ्यकर्मीलाई समेत क्यारेन्टाइनमा राखिने भएको छ। नेपालीलाई लिन शनिबार जाने नेपाल वायुसेवा निगमको एयरबसमा सवार हुने सबैलाई भक्तपुरस्थित क्वारेन्टाइनमा राखिने भएको हो । शनिबार दिउँसो पौने २...
बाजुरामा फैलिएको भाइरल ‘इन्फुयल्जा ए भाइरस’ रहेको पुष्टि
रासस
फागुन ०२, २०७६
काठमाडौं । जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको सङ्क्रमण इन्फुल्जा ए भाइरस रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको सङ्क्रमण इन्फुल्जा ए भाइरस रहेको प्रमाण भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु...
चीनबाहिर २४ देशमा कति छन् कोरोनाभाइरस संक्रमित ?
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
जापानमा कोरोना भाइरसबाट सङ्क्रमित पहिलो व्यक्तिको ज्यान गएपछि चीनबाहिर मृत्यु हुने देशको सख्यातीन पुगेको छ । चीनबाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो तेस्रो घटना हो । यसअघि फिलिपिन्स र हङकङमा एकएक जनाको ज्यान गइसकेको छ । जापान चीनपछि कोरोना भाइरसबाट...
कोरोनाबाट हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु
रासस
फागुन ०१, २०७६
एजेन्सी । कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ । एकै दिनमा २४२ जनाको मृत्यु भएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो । हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट...
सिन्धुपाल्चोक प्रकोप : बिरामीको नमुना परीक्षण गर्न काठमाडौँ ल्याइँदै
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
चौतारा :सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा गाउँका बिरामीको नमुना परीक्षण गर्न काठमाडौँ ल्याइदैछ । नोवेर कोरोना नभई रुघाखोकी र ज्वरो फैलिएको भनिएको बिरामीका खकार तथा रगतको नमुना काठमाडौँ ल्याउन लागिएको हो । डाक्टरसहितको टोलीले गुम्बा गाउँ पुगेर काठमाडौँ टेकुमा रहेको...
कोरोना भाइरस: ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
कोरोना भाइरसका कारण दैनिक मृत्यू हुनेको दर बढ्दै गएको छ । चीनको हुबेई प्रान्तमा बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या एक हजार तीन सय ५० नाघेको छ । कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति...
तोकिएको क्वारेन्टाइनस्थलमा सङ्क्रमण फैलन नदिन उच्च सतर्कता छ : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
माघ २९, २०७६
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा रहेका नेपालीलाई ल्याएर राखिने क्वारेन्टाइन क्षेत्रमा कुनै सङ्क्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाएर काम गरिरहेको जनाएको छ । मन्त्रालयले बुधबार जारी एक विज्ञप्ति मा गरी गृह, रक्षा, परराष्ट्र, शहरी विकास, संस्कृति पर्यटन...
उहानबाट कोरियालीको उद्धार, छ जनामा भाइरसको लक्षण
रासस
माघ २९, २०७६
एजेन्सी । काेरोना भाइरसबाट प्रभावित चिनियाँ सहर उहानबाट १ सय ४७ जना दक्षिण कोरियालीलाई विमानबाट उद्धार गरिएको छ । बुधबार सियोल आइपुगेकाहरूमा १ सय ४७ जना कोरियाली नागरिक, उनीहरूका चिनियाँ पति वा पत्नी तथा परिवारका सदस्यहरू रहेका छन् । तीमध्ये...
सिन्धुपाल्चाेकपछि भक्तपुरमा कोरोनाको त्रास
नेपाल फ्ल्यास
माघ २९, २०७६
भक्तपुर । जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ । ब्यानरमा पाँच नारा लेखिएका छन् । गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन् । गेटमा प्रहरी तैनाथ छन् । प्राधिकरणको गेटअगाडि...
छाला चम्किलो राख्न के खाने ?
एजेन्सी
माघ २९, २०७६
छाला चम्काउनका लागि कृतिम पदार्थ प्रयोग गर्नुभन्दा फलफूल सेवन उत्तम हुन्छ । फलफूल सेवन गर्दा छाला मात्रै चम्कदैन यसले तपाईको स्वास्थलाई समेत फाइदा गर्छ । सुन्तला : सुन्तलामा पर्याप्त भिटामिन सी हुन्छ । सुन्तलाको जुस पर्याप्त मात्रामा पिउनाले उमेर बढ्दा...
गुम्बा गाउँमा देखिएको सङ्क्रमण कोरोना नभएको दाबी
रासस
माघ २९, २०७६
मेलम्ची । सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बा गाउँलाई भाइरल सङ्क्रमणले ग्रस्त बनाए पनि त्यो कोरोना भाइरसको सङ्क्रमण हुने सम्भावना नरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँले आफू मङ्गलवारदेखि नै अनुसन्धानमा लागेको र सो गाउँमा चीनबाट कसैको पनि आवतजावत...
कोरोनाको त्रासः उपाध्यक्ष भन्छिन्, ‘विरामी रुँगेर बसेका छौं, सहायता पाइएन’
नेपाल फ्ल्यास
माघ २९, २०७६
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अज्ञात रोगको संक्रमणले महामारी फैलिएको एकसाता पुग्दासमेत जिल्ला जनस्वास्थ कार्यालयको टोली पुग्न सकेको छैन। छिमेकी मुलुक चीनलगायत विश्वभर नोवेल कोरोना भइरसको संक्रमण फैलिरहेका बेला चीनसंगै सीमा जोडिएको जिल्लामा सोही रोगको जस्तै लक्षण देखिएको साता दिन भैसक्दा पनि...
कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई राष्ट्रसंघको सहयोग
रासस
माघ २८, २०७६
एजेन्सी । चीनमा देखा परिरहेको प्राणघातक सङ्क्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई विश्व विभिन्न ७७ देशहरुको समूह ग्रुप ७७ ले सहयोग गर्ने जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले सोमबार सो जानकारी दिनुभयो । उहाँले गु्रप७७...
दैलेखमा भेटिए मलेरियाका बिरामी
रासस
माघ २८, २०७६
दैलेख । दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन् । रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखापरेको हो । नेपालबाट निवारणको अवस्थामा रहेको यो रोगबाट...
कोरोना भाइरसका कारण एकैदिन १०३ को मृत्यु
एजेन्सी
माघ २८, २०७६
एजेन्सी । चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या एक हजार नाघेको छ । यद्यपि, आइतबारको तुलनामा नयाँ संक्रमितहरुको संख्यामा सोमबार २० प्रतिशतले कमी आएको छ । हुबेईको स्वास्थ्य आयोगले...
कोरोनाभाइरसको संक्रमणबाट ९०८ को मृत्यु
एजेन्सी
माघ २७, २०७६
एजेन्सी । चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ । वुहानबाट शुरु भएको भाइरसको संक्रमणको अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एउटा टोलीलाई चीनमा नै खटाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले फेब्रुअरी ९ मा थप...
थन्कियो फ्रिज, बेवारिसे शव कुर्न बाध्य छन् प्रहरी
नेपाल फ्ल्यास
माघ २७, २०७६
दाङ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह बजेट अभावले निर्माण रोकिएपछि शव राख्ने फ्रिज त्यत्तिकै थन्किएको छ । प्रतिष्ठानलाई शवगृह सञ्चालनमा ल्याउन आर्थिक अभाव रहेको र तत्कालीन उपक्षेत्रीय अस्पताल हुँदा ल्याइएको फ्रिजसमेत उपयोग नभएको प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।...
कोरोना भाइरसको खोप बनाउने अभियानमा वैज्ञानिकहरू
रासस
माघ २६, २०७६
सिंगापुर । संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी, करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको छ, र...
यसरी ल्याउनुस् जीवनमा सौन्दर्य
नेपाल फ्ल्यास
माघ २६, २०७६
सुन्दरता अमूल्य छ । कसैलाई सापटी दिन र लिन पनि सकिँदैन । हरेक व्यक्ति आफैँमा राम्रा हुन्छन्, सुकोमल हुन्छन् । सौन्दर्यले के फाइदा गर्छ ? सौन्दर्य के हो ? यो प्रश्नको उत्तर कुनै पुस्तकमा भेटिँदैनकिनकि यो प्रश्न नै होइन ।...
«
1
...
89
...
177
178
179
180
181
182
183
184
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय