मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
बाँकेमा कोरोनाका कारण ७० वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
बाँके ।बाँकेमा एक ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-७ की७० वर्षीया महिलाको बिहीबार मृत्यु भएको हो । उनको मृत्युआइसियुकक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।अस्पतालका डाक्टर दिनेश श्रेष्ठका...
कञ्चनपुरमा उच्च ज्वरोका कारण चार जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
कञ्चनपुर । कञ्चनपुरमा उच्च ज्वरोका कारण पछिल्लो १० दिनमा चार जनाको मृत्यु भएको छ । उच्च ज्वरो आएका आठ जनामध्ये चार जनाको मृत्यु भएको हो भने अन्य चारको उपचार भइरहेको छ । बिरामी भएकामध्ये अधिकांशमाएक सय डिग्रीभन्दा बढी ज्वरो आएको...
चितवनमा नौजनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ११, २०७७
चितवन । चितवनको माडीमा नाै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । करिब डेढ महिनापश्चात् चितवनामा यति धेरै कोरोना संक्रमित पहिचान भएका हुन् । ३१ गतेपछि नाै जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि माडीमा ४१ जनामा कोरोना संक्रमण पुष्टि...
कोरोनाका कारण बाराकी एक गर्भवतीको मृत्यु, मृतकको संख्या १५ पुग्यो
नेपाल फ्ल्यास
भदौ ११, २०७७
बारा ।बारामा कोरोना संक्रमणका कारण एक गर्भवती महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुने महिलाबाराको सुवर्ण गाँउपालिका वडा नम्बर ४ कीहुन् । बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राका अनुसारभदौ ८ गते स्वाब संकलन गरीनारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा परीक्षण...
तीन सुरक्षाकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ११, २०७७
पोखरा । गण्डकी प्रदेशमा तीन जना सुरक्षाकर्मीसहित थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ९७७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बाग्लुङमा नेपाल प्रहरीमा कार्यरत एक जना...
वीर अस्पतालका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । वीर अस्पतालमा कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मी तथा चिकित्सकको संख्या ३० पुगेको छ । बुधबार चिकित्सक तथा नर्ससहित थप पाँच जनालाई कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए । नाक, कान, घाँटी विभागका एक डाक्टर, महिला...
बुटवलमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
बुटवल । रुपन्देहीको बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया महिला छिन्। साउन २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा थिइन् । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई कोरोना...
भारतमा ६० हजारभन्दा बढी संक्रमितको मृत्यु
एजेन्सी
भदौ ११, २०७७
भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको...
नारायणी अस्पतालको प्रयोशालामा ३३ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बारा, पर्सा र रौतहटका गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालकोप्रयोगशालमा पाँचसय १०स्वाब नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहुनेमा पर्साका दुई जना सशस्त्र...
महाराजगञ्ज वृतका २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । वृत्तमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र इन्सपेक्टर सहित...
जनसेवा प्रहरी वृत्तका २० प्रहरीलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभाग, जनसेवामा कार्यरत २० जना प्रहरी अधिकारीलाई कारोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये केहीलाई प्रहरी अस्पताल र केहीलाई दहचोकको आइसोलेसनमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए ।...
पोखराकी ३२ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
पोखरा । पोखराकी ३२ वर्षीया कोरोना संक्रमति महिलाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत ती महिलाको आज (बिहीबार) बिहान ८ बजे मृत्यु भएको हो । पोखरा महानगरपालिका११ निवासी ती महिलामा कोरोना संक्रमण पुष्टि...
ललितपुर, वीरगञ्ज र बुटवलमा चार संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
ललितपुर, पर्सा र रुपन्देहीमा गरि चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरमा एक जना, पर्सामा दुई जना र रुपन्देहीको बुटवलमा एक जना गरी चार संक्रमितको मृत्यु भएको हो । ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको...
कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । बाराकी एक कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ । ३३ हप्ताको गर्भवती रहेकी २३ वर्षीया बारास्थित हर्दियाकी महिलाको बिहीबार बिहान नारायणी अस्पताल पर्सामा मृत्यु भएको उक्त अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए । मृतक ती गर्भवती महिलाको...
बुटवलमा कोरोना संक्रमित ५० वर्षीय पुरुषकोको मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । बुटवलमा एक कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा उपचारत कपिलवस्तु नगरपालिका-१ का ५० वर्षी पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहका बिरामी भएको...
प्रदेश अस्पतालका ६ जना चिकित्सकमा कोरोना संक्रमण, ओपिडी सेवा बन्द
नेपाल फ्ल्यास
भदौ ११, २०७७
कर्णाली । प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका अनुसार संक्रमण देखिएकोमा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । अस्पतालका निर्देशक डा. डम्बर...
एकै परिवारका ७ जनामा कोरोना
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काभ्रे । काभ्रेमा एकै परिवारका ७ जनामा काेरोना संक्रमण देखिएकाे छ ।जिल्ला समन्वय समिति काभ्रेका एक पदाधिकारी र उनका परिवारका ७ जनामा कोरोना पुष्टि भएको छ । गतभदौ ६ गते एक जना सदस्यमा संक्रमण पुष्टि भएपछि प्रत्यक्ष सम्पर्कमा आएका अन्य...
प्रदेश नं २ मा थपिए २४६ सङ्क्रमित
नेपाल फ्ल्यास
भदौ १०, २०७७
प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा २४६ नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार सो अवधिमा सिरहामा दुई, धनुषामा ३३, महोत्तरीमा २०, सर्लाहीमा ७०, रौंतहटमा १३, बारामा ५३ र पर्सामा ५४ जना नयाँ सङ्क्रमित थपिएका हुन्...
लक्षण नभएका बिरामीलाई अस्पतालमा नराख्न निर्देशन
नेपाल फ्ल्यास
भदौ १०, २०७७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै कोभिड१९ अस्पताललाई पत्र लेख्दै कोभिड१९...
बारामा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो
नेपाल फ्ल्यास
भदौ १०, २०७७
कोरोना संक्रमणबाट बारामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । संक्रमण भइ गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । बिहान २ जना र राति...
«
1
...
43
...
85
86
87
88
89
90
91
92
93
...
139
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय