मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
युरोपबाट अमेरिका प्रवेशमा रोक
एजेन्सी
फागुन २९, २०७६
एजेन्सी । कोरोना भाइरसका कारण युरोपबाट अमेरिका प्रवेशमा रोक लगाइएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका लागि युरोपेली देशबाट अमेरिका प्रवेशमा रोक लगाएका हुन् । यो नियम शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने ट्रम्पले...
सरकारले कोरोना प्रभाव कम गर्न उच्च सतर्कता अपनाउने
नेपाल फ्ल्यास
फागुन २८, २०७६
विश्वभर फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार बोलाएको कोरोना भाइरसको बढ्दो संक्रमणबारे सर्वदलीय छलफलमा यस्तो जानकारी गराईएको हो । कोरोना भाइरसको रोकथाममा सरकारको तयारी कमजोर रहेको...
कोरोना भाइरस : बैतडीमा आइसोलेसन कक्ष स्थापना
रासस
फागुन २८, २०७६
बैतडी । बैतडीमा पहिलोपटक आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो । कोरोनाको विश्वव्यापी सङ्क्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि उक्त कक्ष स्थापना गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वसन्तराज...
किन भरिन्छ पेटमा ग्यास ?
नेपाल फ्ल्यास
फागुन २८, २०७६
पेटमा जति धेरै ग्यास भरिन्छ, उति मात्रामा ग्यास निस्कने हो । खानपानकै कारण पेटमा ग्यास उत्पादन हुन्छ । खानपानमा ध्यान दिने हो भने ग्यास भरिने समस्याबाट छुटकारा पाउन सकिन्छ । कारण खाना हतारमा खानुहुन्छ भने अबदेखि बिस्तारै खाने गर्नुहोस् ।...
बेनी अस्पतालमा निःशुल्क डायलासिस सेवा
रासस
फागुन २८, २०७६
गलेश्वर । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा अब मिर्गौला रोगबाट पीडित बिरामीका लागि नियमित डायलासिस सेवा सुरु हुने भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेनी अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरणसहित बजेट विनियोजन गरेपछि आगामी चैत १ गतेबाट...
स्वास्थ्यमन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण
एजेन्सी
फागुन २८, २०७६
एजेन्सी । बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसलाई पनि कोरोना भाइरसको संक्रमण फेला परेको छ । स्वास्थ्य मन्त्रीले आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको उनले जानकारी दिइन् । संयुक्त राज्यमा कोरोना...
कोरोना प्रकोप : इरानमा एकै दिन ५४ जनाको मृत्यु
रासस
फागुन २७, २०७६
इरानमा करोनाभाइरसको सङ्क्रमणबाट बितेको २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको यो नै पहिलो घटना भएको इरानी अधिकारीहरूले बताएका छन् । पछिल्लो मृत्युसँगै इरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या...
शल्यक्रिया शिविरमा १५१ को उपचार
रासस
फागुन २७, २०७६
सिरहा:सिरहाको लहानस्थित सप्तऋषि अस्पतालको आयोजनामा सम्पन्न निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरमा १५१ जनाले स्वास्थ्य सेवा लिएका छन् । लहान नगरपालिका र नेपाल ट्रमा सोसाइटीको समन्वय तथा इम्प्याक्ट नेपालको प्राविधिक सहयोगमा सप्तऋषि अस्पतालद्वारा सञ्चालित पाँच दिने शिविरमा ५७ जनाले निःशुल्क पलास्टर र...
योग गर्दा यी कुरामा ध्यान दिनुस्
नेपाल फ्ल्यास
फागुन २७, २०७६
योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउँछ । योग गरेर स्वस्थ रहन जोकोही चाहन्छ । सबैलाई योग गर्ने विधि र तरिका थाहा नहुँदा अर्को समस्या पनि आउन सक्छ । त्यसैले यी कुरामा ध्यान दिनुस् सधैँ खाली पेटमा योग गर्नुस् । योगाभ्यासपछि...
कोरोना जोखिम कम गर्न थप सतर्कता, विमानस्थलमा औषधि छर्न थालियो
नेपाल फ्ल्यास
फागुन २७, २०७६
कोरोना भाइरस (कोभिड१९) को जोखिम कम गर्ने प्रयास स्वरूप सरकारले औषधि (स्प्रे) छर्न थालेको छ । पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्प्रे थालिएको हो । थप सतर्कता अपनाउने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले (स्प्रे) छर्न सुरु गरेको हो । पहिलो...
शरीरलाई स्वास्थ्य र स्वच्छ राख्ने प्राकृतिक विधि
नेपाल फ्ल्यास
फागुन २७, २०७६
मानिसको शरीरमा वातावरणीय असरको कारण विशुद्ध भइरहेको हुन्छ । हामीले प्रयोग गर्ने सामग्री खानेपानी खाना, हामीले फेर्ने सास हावा सबै अस्वस्थ्य छन् , त्यसैका कारण हामीले लिने तनावले हामीमा मानसिक दबाब बढाएको छ । यी सबै कुराहरु हाम्रो शरीरभरी फैलिएर...
प्रधानमन्त्रीको डिस्चार्जमा पूर्वानुमान नगर्न सचिवालयको आग्रह
नेपाल फ्ल्यास
फागुन २७, २०७६
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्जार्चबारे कुनै निर्णय नभएको उनको सचिवालयले जनाएको छ । एक साताअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली आफैँले डिस्चार्ज मागे पनि नदिइएको अस्पताल स्रोतले जनाएको छ । मिर्गौला प्रत्यारोपण गराएका...
कोरोनाको असर : इटालीमा देशव्यापी नाका बन्द, विश्वभरि ४ हजार बढीको मृत्यु
नेपाल फ्ल्यास
फागुन २७, २०७६
कोरोना भाइरस (कोभिड१९) को संक्रमण फैलने क्रम तीव्र बनेपछि इटलीमा देशभरिका नाका बन्द गरिएको छ। संक्रमणको दर उच्च बनेपछि इटलीको सबै २० वटा प्रान्तमा आपत्कालिन अवस्थाबाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाएर देशव्यापी क्वारेन्टाइन घोषणा गरेको बीबीसीले जनाएको छ । इटलीका प्रधानमन्त्री...
डोटीका आठ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएनन्
रासस
फागुन २७, २०७६
डोटी । सुदूरपश्चिम प्रदेशमा ९ महिनादेखि पाँच वर्ष मुनिका करिव दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरारुवेलाविरुद्धको खोप लगाइने भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार यसका लागि आगामी चैत १ गतेदेखि ३० गतेसम्म प्रदेशका नौ वटै...
चिसापानीमा ‘हेल्थ डेस्क’ स्थापना
नेपाल फ्ल्यास
फागुन २७, २०७६
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि यहाँको पूर्वीनाका कर्णाली पुलको चिसापानीमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ । लम्कीचुहा नगरपालिकासँगको समन्वयमा प्रदेशमा भित्रिने यात्रु तथा पर्यटकको स्वास्थ्य परीक्षणका लागि सो...
मागअनुसार आपूर्ति नहुँदा मूल्य बढ्नु स्वाभाविक : भट्ट
नेपाल फ्ल्यास
फागुन २६, २०७६
कोरोना भाइरस (कोभिड१९) का कारण चीन, भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात ठप्प भएको समाचार सार्वजनिक भइरहेका बेला लेखराज भट्टले तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको बताएका छन् । चीन, भारत, तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान तोड्न आवश्यक छ,...
नेपालबाट अस्ट्रेलिया गएका एक विद्यार्थीमा देखियो कोरोना
नेपाल फ्ल्यास
फागुन २६, २०७६
क्यानबेरास्थित नेपाली दूतावासले नेपालबाट अस्ट्रेलिया आएका एक विद्यार्थीमा कोरोनाभाइरस(कोभिड(१९) को संक्रमण पुष्टि भएको बताएको छ । रोयल होबार्ट अस्पतालमा हाल उनको उपचार भइरहेको बताएको छ । साथै उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको दूतावासले बताएको छ । यसका अलवा कोरोना भाइरस...
तीन वर्षीया बच्ची समेत केरोनाबाट संक्रमित
नेपाल फ्ल्यास
फागुन २६, २०७६
एजेन्सी । भारतको केरलमा इटलीबाट फर्किएकी तीन वर्षको बच्चामा समेत कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । मार्च ७ मा आफ्ना बुबाआमासँग तीन वर्षीया बच्ची स्वदेश फर्किएकी थिइन् । एयरपोर्टमा थर्मल स्क्रिनिङ गर्ने क्रममा उनलाई कोरोना भाइरस को लक्षण...
कुमरखोदमा कोरोना हेल्थ डेक्स
रासस
फागुन २६, २०७६
झापा । दक्षिणी झापाको नेपालभारत सीमा कुमरखोदमा कोरोना भाइरस (कोभिड१९)स्वास्थ्य सहायताकक्ष (हेल्थ डेक्स)स्थापना गरिएको छ । झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सो कक्षको शुभारम्भ गर्दै भाइरसको जोखिम हुन नदिन सबै सचेत हुन र सरसफाइमा ध्यान दिन आग्रह गरिन् ।...
नेपालसहित १४ देशका नागरिकलाई कतार जान प्रतिबन्ध
नेपाल फ्ल्यास
फागुन २६, २०७६
एजेन्सी । कोरोना भाइरसका कारण कतार जानको लागि नेपालसहित १४ देशका नागरिकलाई प्रतिबन्ध लगाइएको छ । नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध...
«
1
...
87
...
173
174
175
176
177
178
179
180
181
...
183
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय