मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
इटालीमा एकैदिन १३३ जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन २६, २०७६
एजेन्सी । इटालीमा कोरोना भाइरसबाट एकैदिन एक सय ३३ जनाको मृत्यु भएको छ । त्यससँगै मृतकको संख्या ३ सय ६६ पुगेको अधिकारीले जनाएका छन् । भाइरसबाट संक्रमितको संख्यामा पनि ५ हजार ८ सय ८३ बाट ७ हजार ३ सय ७५...
गण्डकीमा तीन महिनालाई पुग्ने औषधि मौज्दात
रासस
फागुन २६, २०७६
पोखरा । औषधि व्यवसायी संघ कास्कीले गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य संघद्वारा संयुक्त रूपमा आइतबार आयोजित छलफलमा व्यवसायीले बजारमा औषधि अभाव नरहेको जानकारी दिए । नेपाल औषधि थोक...
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
नेपाल फ्ल्यास
फागुन २५, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । प्रधानमन्त्रीको पाँच दिनअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।मिर्गौला प्रत्यारोपणको पाँचौँ दिन आइतबार प्रधानमन्त्रीलाई सन्तुलित आहार दिन थालिएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा. डा....
कोरोना संक्रमित पहिलो व्याक्ति ‘पेसेन्ट जिरो’ नै हुन त ?
नेपाल फ्ल्यास
फागुन २५, २०७६
विश्वभर आतंङक मच्चाईरहेको कोभिड १९ भनिने कोरोना भाइरसको उत्पति र फैलावटको विषयमा चिनियाँ प्रशासन र विशेषज्ञबीच मतभेद कायमै छ । पेसेन्ट जिरो नामका एक व्यक्ति पहिलो संक्रमति भएको भन्ने विषयमा भन्नेमा चिनियाँ अधिकारीहरू विभाजित छन् । सबैभन्दा पहिला भाइरसले संक्रमित...
लोला हान्ने, रङ र अबिर दल्ने नगरौं : गृह मन्त्रालय
नेपाल फ्ल्यास
फागुन २५, २०७६
गृह मन्त्रालयले होलीका दिनमा भेला हुने, लोलापानी हान्ने वा शरीरमा रङ तथा अबिर दल्नेजस्ता कार्य नगर्न आमसर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरेर कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै होलीका अवसरमा विगतमा जस्तो लोलापानी हान्ने वा शरीरमा रङ...
बारमा प्रवेशअघि टेम्प्रेचर गनबाट परीक्षण
नेपाल फ्ल्यास
फागुन २४, २०७६
पोखरा । कोरोना भाइरसका कारण धराशायी बन्दै गएको पोखराको पर्यटन व्यवसायलाई कोरोनामुक्त गर्न लेकसाइटको एक लाउन्ज बारले आफ्नो तर्फबाट सतर्कता अपनाउँदै कोरोना चेक गर्ने मेसिन राखेर प्रयोगमा ल्याएको छ । पोखरा लेकसाइडको ट्रेजर लाउन्ज बारले आफ्नो बारभित्र पस्ने मूल गेटमा...
निद्रामा समस्या, यस्तो हुनसक्छ कारण
नेपाल फ्ल्यास
फागुन २४, २०७६
काठमाडाै । निन्द्रालाई प्राथमिकतामा राख्नु र ७ देखी ९ घण्टासम्म आँखा बन्द गरेर पल्टनु फरक विषय हो । समयमा सुत्नसक्ने क्षमता, निदाउन सक्ने बानी र निदाएको समयमा निकै आनन्द महसुस गर्ने लगायत तपाईले अपनाएका बानीले सही निन्द्राका लागि महत्वपूर्ण भूमिका...
मुगुले उत्तरी चीनकाे सीमा नाकामा हेल्प डेस्क राख्ने
नेपाल फ्ल्यास
फागुन २४, २०७६
काठमाडौं । छिमेकी मुलुक चीनको सीमानामा मुगुले हेल्प डेस्क राख्ने भएको छ । मुगुलेछिमेकी देश चीनबाट शुरु भएको कोभिड१९ संक्रमणबाट जोगिन मुगुले चीननेपाल सीमानामा हेल्प डेस्क राख्न लागेको हो ।शुक्रबार बसेको जिल्लाका सरोकारवाला निकायको बैठकले चीनकाे सीमा नाकामा हेल्थ डेस्क...
मोटोपन घटाउन उपयोगी अदुवा
एजेन्सी
फागुन २४, २०७६
हाम्रो भान्सामा अनेक खालका ओखती पाइन्छ । अदुवा एउटा त्यस्तो कृषि उपज हो, जसका फाइदा अनेक छन् । मोटोपन मानिसको समस्या बन्दै गएको छ । शारीरिक व्यायाम बिनाको जीवनशैलीमा अदुवा एक उपयोगी बस्तु हो । यसमा फाइबर, क्याल्सियम, पोटासियम, एन्टिआक्सिडन्टहरू...
मानिसबाट जनावरमा पनि सर्यो कोरोना भाइरस
एजेन्सी
फागुन २४, २०७६
एजेन्सी । हङकङमा एक घरपालुवा कुकुरलाई पनि कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमित एक मानिसका कुकुरलाई पनि कोरोनाभाइरस लागेको पाइएको हो । मानिसबाट जनावरमा कोरोना भाइरस संक्रमण भएको यो पहिलो घटना हो । पोमेरियन नामको कुकुर अघिल्लो शुक्रबारदेखि बिरामी...
कोरोनाविरुद्ध बाँकेमा उच्च सतर्कता
रासस
फागुन २४, २०७६
राँझा ।भाइरसको संक्रमण भित्रिन नदिन बाँकेमा उच्च सतर्कता अपनाईएको छ । विश्वभर फैलिँदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका सबै निकायलाई उच्च सतर्क रहन निर्देशन जारी गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।...
कोरोनाभाइरसः मृतक र संक्रमितको संख्या बढेको बढ्यै
नेपाल फ्ल्यास
फागुन २४, २०७६
एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ लाखभन्दा बढी पुगेको छ । विश्वका ९० भन्दा बढी देशका नागरिकमा कोरोनाभाइरस रोग पत्ता लागेको जनाइएको छ । शुक्रबारसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ सय ३६ पुगेको छ भने...
पर्सामा भाइरल इन्फ्लुएन्जा संक्रमित हुने बढे
नेपाल फ्ल्यास
फागुन २३, २०७६
मौसम परिवर्तनसँगै पर्सामा भाइरल इन्फ्लुएन्जाबाट सङ्क्रमितरोगीको सङ्ख्यामा वृद्धि भएको छ । बदलिँदो मौसमका कारण तापक्रममा हुने अस्वाभाविक परिवर्तनले जिल्लामा रुघाखोकी र ज्वरोका रोगीको सङ्ख्या बढेको हो । दिनभरि चर्को घाम लाग्ने र बिहान बेलुका हुने चिसोका कारण भाइरल इन्फ्लुएन्जाका रोगीको...
नेपालसँग तीन महिनालाई पुग्ने औषधि छ: औषधि उत्पादक संघ
नेपाल फ्ल्यास
फागुन २३, २०७६
नेपाल औषधि उत्पादक संघले नागरिकलाई कम्तीमा ३ महिना औषधिका कारण नअत्तिन आग्रह गरेको छ । संंघले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । विज्ञप्तिमा हालै नेपालले औषधिका लागि विदेशीसँग अनुनय विनय गर्नुपर्ने अवस्था नरहेको बताए । हामी...
कोभिड–१९ को संवेदनशीलताबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
रासस
फागुन २३, २०७६
प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रस्तुत गरेको सो प्रस्तावमा सांसद...
अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप परीक्षण
नेपाल फ्ल्यास
फागुन २३, २०७६
एजेन्सी । सियाटलका अनुसन्धानकर्ताले कोरोना भाइरसविरुद्धको खोप परीक्षणका लागि स्वास्थ्य स्वयंसेवक भर्ना गर्न सुरु गरेका छन् । बायोटेक्नोलोजी कम्पनी मोर्डना थेराप्युटिक्सले नमुना खोप फेब्रुअरी २४ मा मेल्यिान्डको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सिज डिजिजेजलाई पठाएको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको...
प्रिमियर लिगमा खेलाडीले हात मिलाउन नपाउने
एजेन्सी
फागुन २३, २०७६
एजेन्सी । इङ्लिस प्रिमियर लिगले खेल सुरु हुनुअघि खेलाडी र खेलका अफिसियलबीच हात मिलाउने परम्परालाई तत्कालका लागि स्थगन गरेको छ । हात मिलाउने परम्परा अर्को सूचना जारी नभएसम्मको लागि स्थगन गरिएको हो । कोरोनाभाइरसको संक्रमणको बढेसँगै लिगले यो निर्णय लिएको...
सबै पालिकामा १५ श्ययाका अस्पताल
रासस
फागुन २३, २०७६
रुकुम ।रुकुमपूर्वका सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य सस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालू आवमा देशभरका २३६ स्वास्थ्य संस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । सिस्ने गाउँपालिका५ को रुकुमकोट...
कोरोना भाइरसबाट बेलायतमा पहिलो मृत्यु
एजेन्सी
फागुन २३, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक महिलाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । कोरोनाभाइरसको संक्रमण देखिएपछि उपचार गराइरहेकी ७० वर्षीया महिलाको मृत्यु भएको बिबिसीले जनाएको छ। कोरोनाको संक्रमण देखिएपछि...
कोरोना नियन्त्रणको लागि १० देशका यस्ता निर्णय
एजेन्सी
फागुन २३, २०७६
एजेन्सी । अहिले विश्वभर कोरोना भाइरसको त्रास छ । कतिपय देशमा यसले महामारीको रुप लिइरहेको छ । चीनको वुहान शहरबाट उत्पत्ति भएको कोरोना भाइरस विश्वका ८० भन्दा बढी देशमा फैलिसकेको छ । यस भाइरसबाट अहिलेसम्म ३२ सय भन्दा बढी मानिसको...
«
1
...
87
...
174
175
176
177
178
179
180
181
182
...
183
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय