मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । आज गण्डकी प्रदेशमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा शुक्रवार बिहान ११ जना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या तीन हजार २९१ पुगेको छ ।
कोरोना संक्रमित ६६ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । कोरोना संक्रमित ६६ वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीया वृद्धा महिला रहेकी छन् । ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी ती संक्रमित महिलाको आज मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले एक सूचना...
काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामाकाठमाडौं उपत्यकामा थप ६१८जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्येधेरै कोरोना संक्रमण हुनेमा काठमाडौं जिल्ला रहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ५०७ संक्रमित पहिचान भएका छन् ।...
बिहीबार १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टामा १ हजार २४६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ५९हजार ५७३पुगेको छ । सक्रिय संक्रमितकाे संख्या१६ हजार २४१ छन् ।संस्थागत आइसोलशनमा७ हजार ९०३ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारपछिल्लो...
'अक्टोबरदेखि कोरोनाविरुद्धको खोप वितरण'
एजेन्सी
असोज ०१, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन् । स्थानीय समय अनुसार बुधबार उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन् । उनले सन् २०२० को...
भारतमा एकैदिन थपिए ९७ हजारभन्दा धेरै संक्रमित
एजेन्सी
असोज ०१, २०७७
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ९७ हजार ८९४ नयाँ संक्रमित थपिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा करोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख १८ हजार २५४ पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसको...
कोरोना संक्रमितसँगै डेङ्गु र स्क्रब टाइफसका बिरामी पनि बढे
नेपाल फ्ल्यास
असोज ०१, २०७७
गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ । कास्की,...
हाँस्दा पनि फाइदै फाइदा ?
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं ।हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । यसले मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्छ । दैनिक ४५ मिनेटसम्म हाँस्नाले मानिसमा भएको सबै तनावकम हुन्छ । साथै अप्ठेरा परीस्थितीसंग जुध्ने क्षमतामा वृद्धि...
काँग्रेस सभापति देउवा आइसोलेसनमा
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन् । देउवाको निजी सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि देउवा आइसोलेसनमा बसेका हुन् । सचिवालयमा कार्यरत पाँच जनामध्ये एक जनाको कोरोना रिपोर्ट पोजेटिभ र अन्य चार जनाको...
कालिकोट कोरोनामुक्त
नेपाल फ्ल्यास
असोज ०१, २०७७
मान्म । कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर...
स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न अनुरोध
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाडौंमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधन नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्दै जोरबिजोर प्रणाली अनुसार सञ्चालन गर्न प्रशासनले सबैमा अनुरोध गरेको छ...
अन्तेष्टिपछि कोरोना पुष्टि भएकी महिलाको परिवारका सदस्यहरुको आयो रिपोर्ट
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
पोखरा । पोखरामा दाहसंस्कार (अन्तेष्टि) पछि कोरोना संक्रमण पुष्टि भएकी महिलाको परिवारका सबै सदस्यको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पोखरा५ की ४५ वर्षीया महिलामा अन्तेष्टिपछि (भोलिपल्ट) आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा कोरोना संक्रमण देखिएसँगै...
ललितपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
ललितपुर । ललितपुरमा थप दुईजना कोराना संक्रमितको मृत्यु भएको छ । निदान अस्पताल र सुमेरु अस्पतालमा काठमाडौं र रामेछापका दुई जना कोराना संक्रमितको मृत्यु भएको हो । सुमेरु अस्पतालमा उपचाररत काठमाडौंकी ८१ वर्षीय महिलाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जानकारी...
काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामाकाठमाडौं उपत्यकामा थप ७३७जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्येधेरै कोरोना संक्रमण हुनेमा काठमाडौं जिल्ला रहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ६५२संक्रमित पहिचान भएका छन् । त्यसैगरी,ललितपुर...
पछिल्लो २४ घण्टामा १५३९ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टामा १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिनभेटिएको अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । योसँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । संक्रमितमध्ये बुधबारसम्म ३७९ जनाको मृत्यु भएको छभने ४१ हजार ७०६ जना...
सञ्चारकर्मी र प्रहरीसहित थप पाँच जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
स्याङ्जा । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । बुधबार कोरोना पुष्टि हुनेमाएक पत्रकार र दुई पर्यटक प्रहरी छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका १३काहाल पोखरा महानगरपालिका४ गैहपाटन बस्ने ३८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि...
भारतमा कस्तो छ कोरोना संक्रमणको अवस्था ?
एजेन्सी
भदौ ३१, २०७७
काठमाडौं । भारतमा पछिल्ला दिनमा कारोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या ५० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख २० हजार ३६० पुगेको छ...
होम आइसोलेसनमा बसेका शशांक कोइराला अस्पताल भर्ना
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा रहेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । उनका अनुसार गएराति स्वरो...
कोरोना संक्रमित सुनसरी र सप्तरीका दुई पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । कोरोना संक्रमित सुनसरी र सप्तरीका दुई पुरुषको मृत्यु भएको छ । सप्तरी जिल्लाको खडक नगरपालिका ३ निवासी ३५ वर्षीय पुरुषको आज (बुधबार) बिहान मृत्यु भएको बताइएको छ । मृतक ती व्यक्ति गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना पुष्टि रिफर...
गण्डकी प्रदेशमा थपिए ५० जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । बुधबार गण्डकी प्रदेशमा ५० जना कोरोना संक्रमित थपिएका छन् । यो तथ्यांक सँगै प्रदेशभर कुल संक्रमित संख्या तीन हजार १६६ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माले...
«
1
...
33
...
66
67
68
69
70
71
72
73
74
...
129
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय