मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोना संक्रमित भारतीय रेल राज्यमन्त्रीको मृत्यु
एजेन्सी
असोज ०८, २०७७
भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ६५ वर्षीय मन्त्री अङ्गडीको उपचारका क्रममा बुधबार मृत्यु भएको हो । सेप्टेम्बर ११ मा उनमा कोरोना संक्रमण पुष्टि...
सुरक्षित रहेको ताप्लेजुङमा जोखिम बढ्यो
नेपाल फ्ल्यास
असोज ०८, २०७७
ताप्लेजुङ । हरेक दिन कोभिड१९ अर्थात् कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गईरहेको छ । बुधबारसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ भने सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ४३६ पुगेको छ । यसरी सङ्क्रमितको सङ्ख्या बृद्धि हुँदै गए अझ खराब अवस्था...
बुटवल अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं । बुटवल अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही जिल्लाको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना संक्रमतिको मृत्यु भएको उक्त अस्पताल स्रोतले जनाएको छ । नवलपरासी रामग्राम नगरपालिका ३ निवासी ४९ वर्षीय पुरुषको...
डडेल्धुरामा कोरोना संक्रमित ४८ वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज ०८, २०७७
डडेल्धुरा । जिल्लामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा...
कोरोना संक्रमित तनहुँका पुरुषको चितवनमा मृत्यु
नेपाल फ्ल्यास
असोज ०८, २०७७
चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे...
चीनबाट भित्रियो स्वास्थ्य सामग्री
नेपाल फ्ल्यास
असोज ०७, २०७७
रसुवागढी नाकाबाट आज अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् । आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कार्य आजै सम्पन्न भई दुवै ट्रक गन्तव्यतर्फ पठाइसकिएको जानकारी रसुवा भन्सार कार्यालय...
काठमाडौं उपत्यकामा थपिए ६३७ संक्रमित
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६३७जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) मा थप ६३७जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।...
बुधबार थपिए १ हजार १७२ संक्रमित
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७२जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप १ हजार १७२कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै...
६९ सैनिकसहित काभ्रेमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लमा एकैदिनको परीक्षणमा अधिक कोरोना संक्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट काभ्रेमा ७९ जनामा कोरोना संक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको...
५०७ कैदीबन्दीमा कोरोना संक्रमण, सरकारको निर्देशन कुर्दै कारागार
नेपाल फ्ल्यास
असोज ०७, २०७७
सिरहा । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका संक्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको...
मोरङ र बाँकेमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ०७, २०७७
प्रदेश १ को मोरङ र प्रेदेश ५ को बाँकेमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराट मेडिकल कलेज, मोरङको आइसोलेसन कक्षमा उपचाररत झापाको भद्रपुर नगरपालिका१० का ८६ वर्षीय वृद्धको बुधबार विहान मृत्यु भएको स्वासप्रश्वासमा समस्या आउनुका साथै...
रसुवामा कोरोना संक्रमित शून्य, आशंकितको मात्र परीक्षण
नेपाल फ्ल्यास
असोज ०७, २०७७
रसुवा जिल्लामा कोरोना सङ्क्रमितको संख्या शून्य छ ।पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन् । हालसम्म पिसिआर विधिबाट ८५७ जनाको स्वाव परीक्षण गरिएकामा २० सङ्क्रमित भेटिएपछि धुञ्चे तथा जिबजिबेमा स्थापित...
भरतपुर अस्पतालमा रिएजेन्ट सकियाे, नमूना काठमाडौं पठाइँदै
नेपाल फ्ल्यास
असोज ०७, २०७७
भरतपुरअस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड-१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मङ्गलबारदेखि प्रयोगशाला बन्द भएको छ । यहाँ सङ्कलन भएको नमूना काठमाडौँ पठाउन थालिएको छ । प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका अनुसार सोमबार रिएजेन्ट सकिएपछि यहाँ परीक्षण गर्न रोकिएको छ ।...
सुदूरपश्चिममा ७७ हजार जनाको कोरोना परीक्षण
नेपाल फ्ल्यास
असोज ०७, २०७७
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजार जनाको कोरोना परीक्षण गरिएको छ । प्रदेशका ९ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । धनगढी प्रयोगशालामार्फत ४१ हजार ८१६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला...
भारतमा ९० हजारभन्दा बढीको मृत्यु, कति छन् संक्रमित ?
एजेन्सी
असोज ०७, २०७७
भारतमा कोरोना भाइरस(कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार २४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९० हजार २१ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सेप्टेम्बर १ देखि भारतमा...
कर्णालीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज ०६, २०७७
सुर्खेत ।कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा कर्णालीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग...
काठमाडौं उपत्यकामा थपिए ६४७ संक्रमित
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६४७जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) मा थप ६४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो...
मंगलबार थपिए १ हजार ३५६ संक्रमित
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३५६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप १ हजार १५४कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै...
जुम्लामा अनशन बसेका डा. गोविन्द केसीलाई ट्रमा सेन्टर लगियो
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं ।जुम्लामा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ। शिक्षण अस्पतालमा अनसन बस्ने बताएका डा. केसीलाईनेपालगञ्जबाट बुद्ध एयरको उडानमार्फत काठमाडौंल्याइसोझै ट्रमा सेन्टर लगिएको हो । शिक्षण अस्पतालमा कोरोना संक्रमणको जोखिम हुने भन्दै प्रहरीले जबर्जस्ती ट्रमा लगेको लगेको...
भारतमा एकैदिन डिस्चार्ज हुनेको सङ्ख्या अहिलेसम्मकै धेरै
एजेन्सी
असोज ०६, २०७७
भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले विरामीहरु संक्रमणमुक्त भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो तीन दिनमा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या...
«
1
...
32
...
63
64
65
66
67
68
69
70
71
...
128
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय