मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
किन बढ्दैछ असुरक्षित गर्भपतन ?
नेपाल फ्ल्यास
असोज १०, २०७७
चितवन । सरकारले कानूनी रुपमा गर्भपतनलाई मान्यता दिएको भए पनि चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने गर्दा कतिपयले ज्यान नै गुमाउने गरेका छन् । गर्भपतनको कानूनी पक्षबारे ज्ञान नहुँदा असुरक्षित गर्भपतन हुने गरेको चिकित्सकहरु बताउँछन् । गर्भवती महिलाको लिखित मञ्जुरीमा सूचीकृत...
कोरोना संक्रमित एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७७
सप्तारीकाएक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत राजविराज नगरपालिका३ हटियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा सम्लग्न थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा...
कोरोना संक्रमित थप एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७७
चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र...
झापाको कारागारमा कोरोना, कैदीबन्दी त्रसित
नेपाल फ्ल्यास
असोज १०, २०७७
झापा । झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड१९ को सङ्क्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौँ जनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको उनीहरुको भनाइ...
स्क्रबटाइफस र डेङ्गुका बिरामी वढे
नेपाल फ्ल्यास
असोज १०, २०७७
चितवन । कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका ३ सय...
बुटवल कोरोना विशेष अस्पतालमा थप एकजना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ०९, २०७७
बुटवल ।बुटवलको कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-८ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार दिउँसो चार बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए । मिर्गौलाका रोगीसमेत रहेका उनको...
काठमाडौं उपत्यकामा थपिए ६४५ संक्रमित
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार...
नेपालमा एकैदिन थपिए १३ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप एक हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी१ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।...
कोरोनाका कारण भारतमा एकै दिनमा १,१४१ जनाको मृत्यु
एजेन्सी
असोज ०९, २०७७
भारतमा कोराना भाइरसबाट सङ्क्रमितमध्ये एकैदिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ५८ लाखभन्दा बढी पुगेको...
मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु
एजेन्सी
असोज ०९, २०७७
मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ । मन्त्रालयका अनुसार स्थानीय समयानुसार बिहीबार अबेरसम्म कोरोना संक्रमितको कुल संख्या सात लाख १५ हजार ४५७...
होम आइसोलेसनमा बस्ने बढे
नेपाल फ्ल्यास
असोज ०९, २०७७
रत्ननगर । पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार यहाँको हाल कोरोना सक्रिय सङ्क्रमित ९४३ रहेका छन् । त्यसमध्ये ६२६ होम आइसोलेसनमा बसेका छन् । बाँकी ३१७ जना संस्थागत आइसोलेसनमा...
ललितपुर अस्पतालमा तीनजना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । ललितपुर तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई पुरुष र एक महिला गरी कोरोनाबाट थप तीन जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । उपचारको लागि मेघा अस्पतालमा यही ६ गते भर्ना भएकी ७० वर्षीय ललितपुरकी महिलाको...
शशांक कोइराला कोरोना संक्रमणमुक्त
नेपाल फ्ल्यास
असोज ०८, २०७७
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना भाइरसमुक्त भएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफू कोभिड१९ मुक्त भएको जानकारी दिएका हुन् । उनको स्बाव परीक्षणका क्रममा आज कोरोना रिपोर्ट नेगेटिभ देखिएको हो । गत शनिबार चावहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज...
पूर्वप्रधानमन्त्री खनालद्वारा इलाम अस्पताललाई पीपीई वितरण
नेपाल फ्ल्यास
असोज ०८, २०७७
इलाम । पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पीपीई वितरण गरेका छन् । स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर उनले पीपीईवितरण गरेका हुन् । आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालका डा प्रभु...
काठमाडौं उपत्यकामा थपिए ७५५ संक्रमित
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७५५जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) मा थप ७५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो...
बिहीबार थपिए १ हजार ४९७ संक्रमित
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप १ हजार ४९७ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।...
कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार नाघ्यो
नेपाल फ्ल्यास
असोज ०८, २०७७
कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७३१ रहेको छ । पछिल्लो २४...
कोरोना भाइरस : विश्वभर तीन करोड २१ लाख संक्रमित
एजेन्सी
असोज ०८, २०७७
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८२ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड २१ लाख छ । कूल संक्रमितमध्ये दुई करोड ३६ लाख...
भारतमा ९१ हजारभन्दा बढीको मृत्यु
एजेन्सी
असोज ०८, २०७७
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । पछिल्लाे २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा एक हजार १२९ जनाको...
«
1
...
31
...
62
63
64
65
66
67
68
69
70
...
127
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय