मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
यसकारण पाकिस्तानमा 'नो लकडाउन'
एजेन्सी
चैत १३, २०७६
एजेन्सी । पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या एक हजारभन्दा बढी पुगिसकेको छ । पाकिस्तानमा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशमा लकडाउन गर्न मानेका छैनन् । इमरानले भनेका...
कोरोनाबाट अमेरिकामा ९ सयभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
चैत १३, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमणले अमेरिकामा तीव्र गति लिएसँगै पछिल्लो समय मृत्यु हुनेको संख्या ९ सयभन्दा बढी पुगेको छ । पछिल्लो समय अमेरिकामा २४ घण्टामा ६४ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको कुल संख्या ९ सय ४४ पुगेको जनाइएको...
अपडेटः कोरोना संक्रमणबाट कतिले ज्यान गुमाए ?
नेपाल फ्ल्यास
चैत १३, २०७६
एजेन्सी । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार २०० पुगेको छ । ४ लाख ६८ हजार ९०५ भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । केही महिनाअघि चीनबाट सुरु भएको कोरोना संक्रमण संसारभरी फैलिसकेको छ । संक्रमण...
के दोहोर्याएर कोरोनाभाइरस संक्रमण हुन्छ ? (चिन्ताजनक उदाहरण)
एजेन्सी
चैत १३, २०७६
बिबिसी । केही बिरामी कोरोना भाइरस (कोभिड१९) बाट निको भए। तर फेरि पछि तिनमा सङ्क्रमण पाइयो। सामान्यतया साधारण रुघाजस्तै कोरोनाभाइरस एकचोटि सङ्क्रमण भए प्रतिरोधी क्षमता बढ्छ। तर यो भाइरसमा के फरक छ ? 70 वर्ष नाघेका एक पुरुष बिरामी चिकित्सकहरूसामु...
कोरोनाबाट भारतमा ५१२ जना सङ्क्रमित
नेपाल फ्ल्यास
चैत १२, २०७६
विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण भारतमा बुधबारसम्म ५१२ जना सङ्क्रमित भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । सङ्क्रमितमा ४० जना भने उपचारपछि घर फर्किएका पनि सो मन्त्रालयले जानकारी...
राजकुमार चार्ल्सलाई कोरोना सङ्क्रमण
एजेन्सी
चैत १२, २०७६
संयुक्त अधिराज्यका राजकुमार चार्ल्सलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । सङ्क्रमण पुष्टि भएपछि ७१ वर्षीय राजकुमार पत्नी क्यामिलाका साथ सेल्फ आइसोलेनमा रहेको क्लारेन्स हाउसले पुष्टि गरेको छ । डचेज अफ कर्नवलको कोरोना परीक्षणको नतिजा सकारात्मक देखिएको तथा उनमा सामान्य सङ्क्रमण...
स्पेनमा एकैदिन ७३८ को मृत्यु, सुरक्षित छन् नेपाली ?
एजेन्सी
चैत १२, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण स्पेनमा एकै दिन ७३८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण स्पेनमा हालसम्म ३,४३४ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या २७ प्रतिशतले वृद्धि भएको छ। यो हालसम्मकै उच्च दर हो। पछिल्लो २४...
पाकिस्तानद्वारा कोभिड-१९ आपत्कालीन कोषलाई सार्क सचिवालयमातहत राख्न माग
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेसीले कोभिड १९ आपत्कालीन कोषलाई सार्क सचिवालयमातहत राख्न र काषको परिचालन कार्यविधि छलफलमार्फत् चाँडोभन्दा चाँडो टुंग्याउन माग गरेका छन् । कुरेसीले बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेनसँगसँग कुराकानी गर्दै यस्तो माग गरेका हुन् ।...
कोरोना भाइरसबाट विश्वभरि १८ हजार ९०७ को मृत्यु
नेपाल फ्ल्यास
चैत १२, २०७६
विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंसारभरि ४ लाख २२ हजार ८२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।...
कन्टेनरभित्र ६४ पुरुषको शव
एजेन्सी
चैत १२, २०७६
एजेन्सी । मोजाम्बिकमा एउटा कन्टेनरभित्र ६४ पुरुषको शव फेला परेको छ । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय नियोग आइओएमले यो खबर सार्वजनिक गरेको हो । बाहिरबाट बन्द गरिएको कन्टेनरलाई टेटेस्थित एक चेकप्वाइन्टमा सुरक्षा जाँचका क्रममा खोलेर हेर्ने क्रममा शवहरु फेला परेको...
रुसमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प
नेपाल फ्ल्यास
चैत १२, २०७६
बुधबार रुसमा भूकम्प गएकाे छ । रुसको पूर्वी तटीय क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएकाे हाे । केही समयअघि रुसको कुरिल टापुमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण यूएसजीएसले जनाएको छ ।
अमेरिकामा एकैदिन १ सय ६३ को मृत्यु
नेपाल फ्ल्यास
चैत १२, २०७६
एजेन्सी । कोरोना भाइरसबाटअमेरिकामा एकैदिन १ सय ६३ को मृत्यु भएको छ । त्यस्तै, ५२ हजार ९ सय ९७ संक्रमित छन् भने अहिलेसम्म ७ सय ४ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा कोरोनाको संक्रमण देखिएपछिको यो सबैभन्दा धेरै मृत्युदर हो...
तमिलनाडुमा कोरोना संक्रमणबाट पहिलो मृत्यु
एजेन्सी
चैत १२, २०७६
एजेन्सी । भारतको तमिलनाडुमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । तमिलनाडुमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । मार्च २३ मा उनको स्वास्थ्य जाँच गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । मदुरैई निवासी ५४...
कोरोनाबाट फ्रान्समा एक हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
चैत १२, २०७६
एजेन्सी । कोरोना भाइरसबाट फ्रान्समा एक हजारभन्दा बढीको मृत्यु भएको छ ।हालसम्म फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ सय पुगेको समचारमा जनाइएको छ । त्यसतै २ हजार ४ सय ४४ नयाँ संक्रमण देखिएको छ । कोरोना संक्रमण रोक्नका...
कोरोना संक्रमणबाट १८,५०० भन्दा बढीको मृत्यु, संकटमा इटली
एजेन्सी
चैत १२, २०७६
एजेन्सी । विश्वका १९५ देशमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख नाघेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या चार लाख २१ हजार ४ सय ३१ पुगेको छ । त्यस्तै मृत्यु हुनेहरुको संख्या...
नोवेल शान्ति पुरस्कार विजेता मार्टीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
चैत ११, २०७६
सन् २००८ काेनोबेल शान्ति पुरस्कार बिजेतामार्टीआह्तीसारीलाई कोरोना भाइरस भएको पुष्टि भएकाे छ । उनीफिनल्याण्डका पूर्वराष्ट्रपति हुन् ।मार्टीआह्तीसारीलाई कोरोना संक्रमण भएकाेफिनल्याण्डको राष्ट्रपति कार्यालयले मंगलबार जानकारी दिएको हो। ८२ वर्षीय आह्तीसारी सन् १९९४ देखि २००० सम्म फिनल्याण्डका राष्ट्रपति थिए।फिनल्याण्डमा अहिलेसम्म ७०० जनामा...
विश्वव्यापी युद्धविराम गर्न राष्ट्रसंघको आग्रह
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्व अहिले कोरोनाले आक्रान्त बनेकाे भन्दैविश्वव्यापी युद्धविराम गर्न आह्वान गरेकाे छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ट्विट गर्दैभनेका छन्, भाइरसको हिंसात्मक संक्रमणले युद्धको अवस्थालाई चित्रण गर्छ । त्यसकाण मैले तत्काल विश्वका हरेका कुनामा भइरेका युद्धहरूलाई...
कारोना इपिसेन्टर वुहानका बासिन्दा ८ अप्रिलदेखि अन्यत्र आउजाउ गर्न पाउने
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडाैं ।कारोनाको इपिसेन्टर मानिने चीनको हुबेई प्रान्तको राजधानी वुहानका बासिन्दा आगामी ८ अप्रिलदेखि अन्यत्र आउजाउ गर्न पाउने भएका छन् । तर, वुहानबाट बाहिर जान चाहने व्यक्तिले आफूसँग सरकारी स्वास्थ्य संस्थाले उपलब्ध गराएको हरियो स्वास्थ्य स्टिकर भने अनिवार्य देखाउनुपर्ने छ ।...
बाहिर निस्कनेलाई उठ-बस र कुखुरा अनि सपथ
नेपाल फ्ल्यास
चैत ११, २०७६
एजेन्सी । भारतको उत्तर प्रदेशमा लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले बाटोमै सजाय दिन सुरु गरेको छ । प्रहरीले लकडाउन उल्लघंन गर्ने मानिसहरुलाई नियन्त्रणमा लिएर उठबस गराउन लगाएको छ भने केहीलाई कुखुरा बन्न लगाएको छ । प्रहरीले केहीलाई उठबस गर्न लगाएको...
कोरोनाबाट विश्वभरि १६ हजार ५५८ को मृत्यु
नेपाल फ्ल्यास
चैत ११, २०७६
विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरि तीन लाख ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा १...
«
1
...
91
...
181
182
183
184
185
186
187
188
189
...
196
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय