मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
पाकिस्तानमा 'नो लकडाउन', यस्तो छ संक्रमणको अवस्था
एजेन्सी
चैत २१, २०७६
एजेन्सी । विश्वका अधिकांश देशमा कोरोना भाइरसले महामारीको रुप लिइरहेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई नियन्त्रण गर्न विभिन्न देशले विभिन्न उपाय अपनाइरहेका छन् । यसैबीच, पाकिस्तान सरकारले देशमा आंशिक लकडाउन गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानका अनुसार, देशमा...
कोरोना संक्रमणका कारण ५३,२०० भन्दा बढीको मृत्यु
एजेन्सी
चैत २१, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणको कारण विश्वभर ५३ हजार २ सय भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसैगरी १० लाख १५ हजारभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित भएका छन् । २ लाख १२ हजार कोरोना संक्रमित बिरामी निको भएर घर...
फ्रान्समा एकैदिन १,३५५ को मृत्यु
नेपाल फ्ल्यास
चैत २१, २०७६
एजेन्सी । फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । योसँगै फ्रान्समा मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएका छन्...
कोरोना भाइरसबाट ६ हप्ताकाे शिशुको मृत्यु
नेपाल फ्ल्यास
चैत २०, २०७६
संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना ६हप्ताको शिशुको मृत्यु भएको राज्यका गभर्नर नेड ल्यामोन्टले बताएका छन्। गभर्नर ल्यामोन्टले कोरोनाभाइरसका कारण राज्यमा पहिलो पटक एक शिशुको मृत्यु भएको जानकारी दिए। ट्वीट गर्दै गभर्नर ल्यामोन्टले भने, यही कारण हामीले मानिसहरुलाई घरभित्रै बस्न...
गौतम गम्भीरले राहत कोषमा दुई वर्षको तलब जम्मा गर्ने
नेपाल फ्ल्यास
चैत २०, २०७६
भारतका चर्चित खेलाडी गौतम गम्भीरले प्रधानमन्त्री राहत कोषमा दुई वर्षको तलव जम्मा गर्ने घोषणा गरेका छन् । सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद समेत रहेका गम्भीरले कोरोना सङ्क्रमण विरुद्धको लडाइमा टेवा पुर्याउन आफ्नो तलव दिने घोषणा गरेका हुन् । अहिले...
कोरोना फ्री देश 'उत्तर कोरिया'
एजेन्सी
चैत २०, २०७६
एजेन्सी । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको...
टाटा मोटर्सको बिक्री ८४ प्रतिशतले घट्यो
नेपाल फ्ल्यास
चैत २०, २०७६
भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष मार्चमा ६८ हजार ७२७ थान कार बिक्री गरेको टाटाले गत महिना ११ हजार १२ थान मात्र कार बिक्री गरेको थियो । व्यावसायिक प्रयोजनाका...
कोरोना भाइरस : भारतमा मृतकको संख्या दिनप्रतिदिन बढ्दै
एजेन्सी
चैत २०, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणको कारण भारतमा मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । बिहीबार थप पाँच जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट १५००...
१०० वर्षअघि पनि मास्कले जोगाएको थियो ज्यान, कोरोनाभन्दा खतरनाक त्यो भाइरस (तस्विरसहित)
एजेन्सी
चैत २०, २०७६
एजेन्सी । करिब १०० वर्षअघिको कुरा हो । त्यस समयमा पनि दुनियामा एक महामारी फैलिएको थियो । वर्ष थियो, सन् १९१८ । महामारीको नाम थियो, स्पेनिस फ्लू । अहिलेको कोरोना भाइरसभन्दा पनि खतरनाक । त्यस समयमा पनि मानिसहरु मास्क लगाएर...
फिलिपिन्सका राष्ट्रपतिले दिए लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश
नेपाल फ्ल्यास
चैत २०, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणको बेला फिलिपिन्सका राष्ट्रपतिले कडा कदम चलाएका छन् । फिलिपिन्सी राष्ट्रपति रोड्रिगो डुटर्टेले देशमा कोरोना भाइरसले त्रसित भइरहेको समयमा लकडाउन उल्लंघन गरेर घरबाहिर सडकमा निस्कने जनतालाई सिधै गोली हान्ने फिलिपिन्सका सेनालाई आदेश दिएका छन् । एक...
कोरोना संक्रमणबाट सिंगापुरमा चार जनाको मृत्यु, कति छन् संक्रमित ?
एजेन्सी
चैत २०, २०७६
एजेन्सी ।कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण सिंगापुरमा मृत्यु हुनेको संख्या चार पुगेको छ । बिहीबार सिंगापुरमा कोरोना संक्रमित थप एक व्यक्तिको ज्यान गएको हो । सिंगापुरमा करिब एक हजार मानिसमा कोरोना भाइरस संक्रमण भएको बताइएको छ । अहिलेसम्म मृतकको संख्या...
अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या पाँच हजारभन्दा बढी
नेपाल फ्ल्यास
चैत २०, २०७६
एजेन्सी । कोरोना भाइरसबाट संक्रमितको संख्या अष्ट्रेलियामा पाँच हजारभन्दा बढी पूगेको छ । त्यस्तै, २३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । यसको साथै अष्ट्रेलियामा न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको जनाएको छ ।
सडक किनारमा राखिएको बम विस्फोटमा परी सात सर्वसाधारणको मृत्यु
नेपाल फ्ल्यास
चैत १९, २०७६
अफगानिस्तान।अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमान्ड प्रान्तको नरी सराज जिल्लाको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी ७ जनासर्वसाधारणको मृत्यु भएको छ । सर्वसाधारणको सवारी साधन सडकको किनारमा राखिएको विस्फोटक पदार्थसँग ठोक्किँदा७जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका सरकारी...
चीनमा थप ३६ जनामा कोरोना संक्रमण
एजेन्सी
चैत १९, २०७६
एजेन्सी । चीनमा थप ३६ जना व्यक्तिमा हिजो (मङ्गलबार) कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् । मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ । एक जना मात्र...
जसले कोरोनाभाइरस नियन्त्रणका लागि फेरि गरे सहयोग
एजेन्सी
चैत १९, २०७६
एजेन्सी । हलिउडका चर्चित अभिनेता रेयान रेनाल्ड र ब्लेक लाइभलीले कोरोना भाइरसको उपचारका लागि पुनः आर्थिक सहयोग गरेका छन् । यो जोडीले न्यूयोर्कको एक अस्पताललाई चार लाख डलर आर्थिक सहयोग गरेका हुन् । यसअघि पनि यो जोडीले पहिले पनि कोरोना...
कोरोना संक्रमणबाट गोरखपुरमा २५ वर्षीय युवकको मृत्यु
एजेन्सी
चैत १९, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण एक २५ वर्षीय युवकको मृत्यु भएको छ । भारत, उत्तर प्रदेशको गोरखपुरमा कोरोना भाइरस संक्रमित २५ वर्षीय युवकको मृत्यु भएको हो । उत्तर प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।...
चिकित्सकलाई नै कोरोना संक्रमण, भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
चैत १९, २०७६
एजेन्सी । भारतको राजधानी दिल्लीस्थित एक सरकारी अस्पतालका चिकित्सकलाई कोरोना संक्रमणको पुष्टि भएको छ । यसअघि मौजपुर र बाबरपुर इलाकामा रहेको क्लिनिकका चिकित्सकलाई समेत कोरोना भाइरस पोजेटिभ देखिएको थियो । भारतका विभिन्न राज्यमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।...
६० वटा पत्रिकाको प्रकाशन स्थगित
एजेन्सी
चैत १९, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अष्ट्रेलियामा ६० वटा क्षेत्रीय पत्रिकाले आफ्नो प्रकाशन स्थगित गरेको छ । न्युज कर्प नामको मिडिया ग्रुपले बुधबार अब अनलाइनमार्फत् सामग्री प्रकाशित गर्ने जानकारी दिएको छ । न्युज कर्प अष्ट्रेलियाका प्रमुख माइकल मिलरले...
अमेरिकन नागरिकलाई राष्ट्रपति ट्रम्पको यस्तो आग्रह
नेपाल फ्ल्यास
चैत १९, २०७६
बिबिसी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट आठ लाख ५८ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । यस भाइरसको संक्रमणबाट ४२ हजार १५८ भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । एक लाख ७८ हजारभन्दा बढी संक्रमित व्यक्ति निको भएका छन् ।...
कोरोनाबाट इटलीमा ६६ जना डाक्टरको मृत्यु
नेपाल फ्ल्यास
चैत १९, २०७६
एजेन्सी । महामारीका रूपले विश्वभर आतकिंत बनाएको कोरोना भाइरस संक्रमणको कारण इटलीमा ६६ जना डाक्टरको मृत्यु भइसकेको छ । इटलीमा कोरोना संक्रमणको स्थिती दिनप्रति दिन भयावह हुँदैछ । त्यस्तै कोरोना भाइरससँग लडिरहेका स्वास्थ्यकर्मीको मृत्यु हुँदा यहाँको स्थिती थप चिन्ताजनक बन्दै...
«
1
...
89
...
177
178
179
180
181
182
183
184
185
...
194
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय