मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
बेलायतका प्रधानमन्त्रीलाई समेत कोरोना संक्रमण
एजेन्सी
चैत १४, २०७६
काठमाडौं । संसारभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतका प्रधानमन्त्री समेत जोगिन सकेनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । कोरोना भाइरसको संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।...
स्पेनमा देखियो कोरोना परीक्षण गर्ने चिनियाँ किट्समा समस्या
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौँ । स्पेनमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको बेला कोरोना परीक्षणका लागि चिनियाँ कम्पनीले उत्पादन गरेको किट्सबारे प्रश्न उठेको छ । स्पेनका सञ्चारमाध्यमहरूले चिनियाँ कम्पनीको किट्स प्रयोगमा सरकारले रोक लगाएको समाचार प्रकाशित गरेका छन् । शोधकर्ताहरूले ती किट्सहरु विश्वसनीय नरहेको...
कोविड–१९ को महामारीलाई मिलेर सामना गर्न सीकाे आग्रह
नेपाल फ्ल्यास
चैत १४, २०७६
चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसविरुद्ध युद्धस्तरमा लड्न आग्रह गरेका छन्। विश्वका प्रमुख २० वटा औद्योगिक राष्ट्रहरुको समूह जी२० को शिखर बैठकलाई भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोनाभाइरसका कारण सिर्जित स्वास्थ्य एवं आर्थिक समस्यासँग जुध्न बहुपक्षीय...
चीनले लगायो विदेशीको आगमनमा प्रतिबन्ध
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । अन्यत्रबाट कोरोना फैलिन सक्ने आँकलन गर्दै चीनले विदेशीहरूको आगमनमाथि प्रतिबन्ध लगाएको छ । चीनले भिसा भएका वा बसोबासकै अनुमति भएकामाथि पनि चीन छिर्न रोक लगाएको हो । बाहिरबाट कोरोना भित्रिन थालेको भन्दै चीनले बाहिरी देशका बासिन्दालाई चीन आवागमनमा...
ट्रम्प-सीबीच टेलिफोन वार्ता
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच टेलिफोन वार्ता भएको छ । दुई राष्ट्रपतिबीच अमेरिकी समयअनुसार बिहीबार बेलुका कोरोना भाइरसकेन्द्रित भई टेलिफोन वार्ता भएको हो । टेलिफोन वार्तामा कोरोना भाइरस महामारी नियन्त्रणबारे कुराकानी जनाइएको छ ।...
लकडाउनपछिको जीवन (मन छुने तस्विरहरु)
एजेन्सी
चैत १४, २०७६
एजेन्सी । संसारभर कोरोना भाइरसको महामारी फैलिएको छ । नेपाल भारत लगायत केही देशमा लकडाउन घोषणा गरिएको छ । अधिकांश देशहरुले हवाइ सेवा स्थगित गरेका छन् । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या पाँच लाख ३६ हजारभन्दा बढी पुगिसकेको छ ।...
३०७ जना लिएर दोहा उड्यो कतार एयरवेजको जहाज
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं ।कतारबाट आएको कतार एयरवेजको जहाजले ३०७ युरोपेली नागरिलाई बोकेर काठमाडौंबाट उडेको छ। कतार एयरवेजको उडान नम्बर क्युआर ७४८२ जबाट शुक्रबार २६० जर्मनसहित ३०७ युरोपियनलाई नेपालबाट लगिएकाे हाे । जसमा ८ जना नेपालीहरू पनि छन् । अध्यागमन विभागका अनुसार नेपालमा...
लकडाउनका कारण अलपत्र परेका युरोपियन क्युआर ७४८२ एयरवेजमार्फत फिर्ता
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं ।लकडाउनका कारण नेपालमा फसेका युरोपियन नागरिक युरोप फिर्ता भएका छन् । शुक्रबार दोहाबाट आएको कतार एयरवेजको उडान नम्बर क्युआर ७४८२ एयरवेजको जहाजमार्फत ३०७ युरोपेली नागरिक काठमाडौंबाट त्यसतर्फ फिर्ता भएका हुन् । यसरी कतार एयरवेजबाट युरोप फर्कनेमा २६० जर्मनसहित ३०७...
कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
चैत १४, २०७६
जेनेभा ।विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि पाँच लाख ३२ हजार ६७० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका...
तेत्तीस लाख अमेरिकीद्वारा बेरोजगारी भत्ताको दाबी
नेपाल फ्ल्यास
चैत १४, २०७६
वासिङ्टन ।कोरोनाभाइरसको संक्रमणबाट पेसा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन् । सन् १९८२ मा भन्दा यो संख्या झण्डै पाँच गुणा बढी हो । उक्त तथ्याँकले भाइरसको महामारीले अमेरिकी...
विश्वमा कोरोनाबाट संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी
नेपाल फ्ल्यास
चैत १४, २०७६
एजेन्सी । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसको कारण अमेरिकामा संक्रमितको संख्या ८५ हजार २ सय ६८ पुगेको छ । यससँगै विश्वमा कोरोनाबाट संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार अमेरिकामा १७ हजार ५७ जना नयाँ...
कोभिड–१९ लाई उहान भाइरस नामांकरण गर्ने अमेरिकाको प्रयास असफल
नेपाल फ्ल्यास
चैत १३, २०७६
अमेरिकाको कोरोना भाइरसलाई उहान भाइरस नामांकरण गर्ने प्रयास असफल भएको छ । कोभिड१९ विरुद्ध जी७ राष्ट्रका विदेशमन्त्रीबीच बुधबार सम्पन्न बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्ने अमेरिकाको प्रयास असफल भएको हो । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमा कोभिड१९ लाई उहान भाइरस शब्द राख्नका...
कोरोना संक्रमणकै कारण बेलायती कूटनीतिज्ञको मृत्यु
नेपाल फ्ल्यास
चैत १३, २०७६
कोरोना संक्रमणका कारण हंगेरीमा बेलायती कूटनीतिज्ञ ३७ वर्षीय स्टिभन डिक को मृत्यु भएको छ । स्टिभन गत हप्तादेखि अस्वस्थ भएको र स्वास्थ्य परीक्षण गराउँदा कोभिड१९ को संक्रमण देखिएको थियो । ३७ वर्षीय स्टिभन डिक हंगेरीको राजधानी बुडापेस्टमा रहेको बेलायती दूतावासमा...
सुन्दर गाउँमा जब कोरोना पस्यो...
नेपाल फ्ल्यास
चैत १३, २०७६
एजेन्सी । मिलान शहरको उत्तरपूर्वी क्षेत्रमा रहेको भेर्तोभा गाउँ निकै मनमोहक छ । यहाँका घरहरु प्राचीन ढुंगाको प्रयोग गरी निर्माण गरिएका छन् । यस गाउँमा झण्डै चार हजार ६ सय जनसंख्या छ । दुःखको कुरा यो सुन्दर गाउँमा प्राणघाती भाइरस...
'लकडाउन'को कारण अनलाइन विवाह सम्पन्न
नेपाल फ्ल्यास
चैत १३, २०७६
जहाँइच्छा त्यहाँउपायभने जस्तै भारतमा विवाहसमेत लकडाउनले राेक्न नसकेकाे खबर छ । लकडाउनकाे बेलाअठोट गरेपछि अनलाइनबाटै पनि विवाह सम्पन्न भएकाे हाे ।भारतकामुस्लिम समुदायमा विवाहको सिजनमा देश'लकडाउन'को अवस्थामा छ। लकडाउनका कारणमानिसहरू घरभित्रै बस्न बाध्य छन् । आपतै परिहालेमा बाहेक घरबाहिर निस्कन कसैलाई...
मतभेद बिर्सेर सबै राष्ट्र एकजुट हुन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आग्रह
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मतभेद बिर्सेर सबै राष्ट्र एकजुट हुन आग्रह गरेका छन् । कोरोना भाइरस महामारी मानव जातिकै लागि खतरा रहेको भन्दै उनले यस्तो आग्रह गरेका हुन् । कोरोनाविरुद्ध देशहरूको एक्लाएक्लै लडाइँ अब पर्याप्त नहुने भन्दै...
बेलायती सहायक राजदूत स्टिभन डिकको कोरोना संक्रमणबाट मृत्यु
नेपाल फ्ल्यास
चैत १३, २०७६
कोरोना भाइरससंक्रमणबाट हंगेरीमा कार्यरत बेलायती दूतावासका सहायक राजदूत स्टिभन डिकको मृत्यु भएको बिबिसीले जनाएकाे छ। ३७ वर्षीय डिकको हंगेरीस्थित बुढापेस्टमामंगलबार निधन भएको विदेश विभागले पुष्टी गरेको हो । उनी गत डिसेम्बरदेखि हंगेरीमा कार्यरत थिए।
इटाली र स्पेनमा कोरोना संक्रमणकाे अवस्था डरलाग्दो
नेपाल फ्ल्यास
चैत १३, २०७६
कोरोना भाइरसको सङ्क्रमण सुरु चीनको हुबे प्रान्तको उहान सहरबाट भएको थियो । चीनमा कैयौं दिनसम्म एकै दिन एक सयभन्दा बढीको मृत्यु भएको थियो । एकाएक चीनमा यस्तो भयावह स्थितीबाट नियन्त्रण पायो । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या...
कोरोनाका कारण पोर्न उद्योगको चाँदी कटाइ
एजेन्सी
चैत १३, २०७६
संसारभरका मानिसलाई मृत्युको मुखमा पुर्याइ रहेको कोरोना भाइरस कै कारण सोसल डिस्टान्सिङ र सेल्फ आइसोलेसन ले विश्व अर्थतन्त्र ध्वस्त बनाइ रहेको छ । तर, यसका बाबजुद कतिपय यस्ता उद्योग पनि छन्, जसले यो समयमा अत्यधिक नाफा कमाइ रहेका छन् ।...
ब्रिटेनमा २१ वर्षीया युवतीको मृत्यु, परिवारको यस्तो आग्रह
एजेन्सी
चैत १३, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ब्रिटेनमा २१ वर्षीया युवतीको कारण मृत्यु भएको छ । उनलाई पहिले कुनै रोग नरहेको बताइएको छ । खबर अनुसार कोरोना भाइरसबाट ज्यान गुमाउने उनी ब्रिटेनकी सबैभन्दा कम उमेरकी बिरामी हुन् । जसलाई पहिले कुनै प्रकारको...
«
1
...
90
...
180
181
182
183
184
185
186
187
188
...
196
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय