मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
म्यानमारको सैन्य प्रशासनद्वारा नेतृ सूकीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता
नेपाल फ्ल्यास
जेठ २८, २०७८
न्यापित । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सूकीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । जसलाई सुकीको दल नेशनल लिग फर डेमोक्रेसीले सूकीलाई फसाउन लगाइएको भुट्टा आरोप भनेको छ । सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै...
सैनिक विमान दुर्घटना हुँदा १२ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
जेठ २७, २०७८
म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबारएउटा सैनिक दुर्घटनाग्रस्त भएको छ । सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिए । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब...
भारतको मुबईंमा भवन भत्किँदा ११ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं ।भारतको मुबईस्थित माल्वानी क्षेत्रमा रहेको एक भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ । बुधबार राति तीनतले आवासीय भवन भत्किँदा सो घटना भएको हो । प्रहरी र विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेअनुसारघटनामा परीमृत्यु हुनेमा आठ बालबालिका र तीन वयस्क मानिस...
भारतमा एकैदिन ६ हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
जेठ २७, २०७८
भारतमा एकैदिन अहिलेसम्मकै धेरै व्यक्तिको ज्यान गएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १४८ संक्रमितकाे मृत्यु भएकाे हाे । भारतमा अहिलेसम्म कोभिड१९ का कारण तीन लाख ५९ हजार ६७६ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको...
बेलायतमा तेस्रो लहर कोरोना आउन सक्ने सम्भावना बढी
नेपाल फ्ल्यास
जेठ २७, २०७८
लन्डन । बेलायतमा कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावना बढ्दै गएको बताइएको छ । जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा संक्रमण दर बढेको देखिएको छ । हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब १०० जनामा कोरोना संक्रमण...
ब्राजिलमा कोरोनाबाट हुने मृत्यु हुने संख्या झन् बढ्यो
नेपाल फ्ल्यास
जेठ २७, २०७८
साओ पाओलो । ब्राजिलमा कोरोना संक्रमणबाट हुने मृत्यु झन् बृद्धि भएको समाचारमा जनाइएको छ । कोभिडबाट १९ यहाँ एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचार अनुसार मंगलबार मात्र २ हजार...
बेलायतमा कोरोनाको तेस्रो लहरको जोखिम
नेपाल फ्ल्यास
जेठ २६, २०७८
बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढदै गएको बताइएको छ । जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा संक्रमण दर बढेको देखिएको छ । हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब १०० जनामा कोरोना संक्रमण देखिन थालेको...
भारतको कानपुरमा दुर्घटना हुँदा १७ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २६, २०७८
भारतकोउत्तर प्रदेशको कानपुर-इलाहाबाद राष्ट्रिय राजमार्गमा मंगलवार दुई सवारी साधन एकअर्कासँग ठोक्किँदा १७ जनाको मृत्यु भएको छ । कानपुर आउटरका पुलिस अधीक्षक अष्टभुज प्रसाद सिंहका अनुसार सचेन्डी भन्ने ठाउँमा तीव्र गतिमा आएको बसले टेम्पोलाई ठक्कर दिएको हो । लगत्तै दुबै सवारी...
भारतमा दैनिक संक्रमितको संख्या १ लाखभन्दा कम
नेपाल फ्ल्यास
जेठ २६, २०७८
भारतमा कोरोना संक्रमितको संख्या लगातार घट्दो क्रममा छ । मंगलबार लगातार दोस्रो दिन नयाँ संक्रमितको आँकडा एक लाखभन्दा कम रहेकाे छ । मंगलबार ९२ हजार ७१९ जनामा कोरोना पुष्टि भयो र २ हाजर २२२ जनाको संक्रमणका कारण ज्यान गयो ।...
अफ्रिकामा खोपको लागि १ अर्ब ३० करोड डलर सहयोगको घोषणा
नेपाल फ्ल्यास
जेठ २६, २०७८
टोरन्टो । मास्टरकार्ड फाउन्डेसनले अफ्रिकामा कोभिड१९ को खोप व्यवस्था गर्न एक अर्ब ३० करोड डलर उपलब्ध गराउने घोषणा गरेको छ । फाउन्डेसनले उक्त रकम तीन वर्षभित्र खर्च गरिसक्ने जनाएको छ । मास्टरकार्ड फाउन्डेसनबाट पहिलो पटक व्यवस्था गरिएको यस अभियानबाट खोपको...
फ्रान्सका राष्ट्रपतिलाई थप्पड प्रहार
नेपाल फ्ल्यास
जेठ २५, २०७८
फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले हातपात गरेका छन् । बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले राष्ट्रपति म्याँक्रोलाई झापड हानेका थिए । उक्त घटना लगत्तै राष्ट्रपति म्याँक्रोको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो ।...
सिरियाका लाखौं नागरिकलाई मानवीय सहयता आवश्यक
नेपाल फ्ल्यास
जेठ २५, २०७८
सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको छ । ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामाग्रीहरूको पनि उपलब्धता हुन सकेको छैन । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी निकायका अधिकारीहरूले सो कुराको जानकारी दिएका छन्...
ब्राजिलमा एकैदिन एक हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
जेठ २५, २०७८
ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजारभन्दा बढीको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार १० जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने...
विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने
नेपाल फ्ल्यास
जेठ २५, २०७८
वासिङ्टन । विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ ।बैंकको कार्यकारी समितिले कोरोनाभाइरसको महामारीका कारण मर्कामा परेका साना तथा मझौला उद्योगका सञ्चालकहरूलाई सहयोग गर्न भारतलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । भारतमा कोरोना भाइरसको महामारीले...
भारतमा चट्याङ लागेर एकै दिन २३ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २५, २०७८
एजेन्सी । चट्याङ लागेर भारतमा एकै दिन २३ जनाको मृत्यु भएको छ । भारतीय विभिन्न सञ्चार माध्यमका अनुसार सोमबार साँझ चट्याङ लागेर एकै दिन २३ जनाको मृत्यु भएको हो । पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी...
भारतमा १८ वर्षमाथिका सबैलाई निःशुल्क खोप दिने मोदीको घोषणा
नेपाल फ्ल्यास
जेठ २४, २०७८
कोरोना महामारीबाट अतिप्रभावित भारतमा अब १८ वर्षभन्दा माथिका सबै नागरिकले खोप पाउने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ देखि सबैलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका हुन् । त्यो खोप निःशुल्क हुने छ । त्यसका लागिखोपको...
भारतमा दुई महिनायताकै कम सङक्रमित
नेपाल फ्ल्यास
जेठ २४, २०७८
भारतमा १ लाख ६३६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । कोरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सबभन्दा कम हो । हाल भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९० लाख १० हजार ६११ पुगेको मन्त्रालय सोमबार जानकारी दिएको...
चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप
नेपाल फ्ल्यास
जेठ २४, २०७८
चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड१९ का केही संक्रमणका घटना देखिएको बताउँदै त्यसले कोभिड१९ को...
पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २४, २०७८
पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै रेलदुर्घटना हुँदाकम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ। मिल्लात एक्सप्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना यात्रु फसेका बताइएको छ । सिन्ध प्रान्तको घोट्की जिल्लाका प्रहरी प्रमुख उमर टुफैलले डब्बाभित्र थुनिएका व्यक्तिहरु उद्धारका...
चीनको कोइला खानीमा ग्यास विस्फोट, आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २४, २०७८
हरबिन । चीनको उत्तरपूर्वमा रहेको हेलोङच्याङ प्रान्तमा कोइला खानीमा शनिबार ग्यासको विस्फोट हुँदा कम्तीमा आठ जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।बिस्फोटपछि उनीहरूलाई जीबितै भेट्टाउने सम्भावना क्षीण रहेको अधिकारीहरूले बताएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई उद्धृत...
«
1
...
22
...
44
45
46
47
48
49
50
51
52
...
128
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय